Avimanyu Jaisi

Avimanyu Jaisi ✍️आदरणीय होइन उदाहरणीय बन्नु छ मलाई ।
👉️ अभि 🤟🤟

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा सम्बन्धले सधै साथ दिन्छ !!Avimanyu Jaisi
07/12/2024

समय, शक्ति, सम्पत्ति र शरीरले सधैँ साथ
दिन सक्दैन, तर स्वभाव समझदारी र सच्चा
सम्बन्धले सधै साथ दिन्छ !!
Avimanyu Jaisi

कथा र काहानि नै फरक छ मेरोमेरो उमेरको साथिहरु रमाउदैछन् अनि म यो दुनियाँ देखि नै हराउदै छु।❣️🤟🤗
30/10/2024

कथा र काहानि नै फरक छ मेरो
मेरो उमेरको साथिहरु रमाउदैछन् अनि म यो दुनियाँ देखि नै हराउदै छु।❣️🤟🤗

पुर्णबिराम समाप्ति मात्र हैननयाँ शब्दको सुरुवात पनि हो।❤     Avimanyu Aacharya
11/06/2024

पुर्णबिराम समाप्ति मात्र हैन
नयाँ शब्दको सुरुवात पनि हो।❤

Avimanyu Aacharya

13/04/2024

새해복 많이 받으세요. ❣️❣️❣️
" नब बर्ष २०८१सालको पावन अवसरमा मेरा सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने इस्टमित्र साथिभाइहरुमा सुख ,शान्ति ,समृद्धि ,
उन्नति , प्रगति , सु-स्वास्थ्य दिर्घायुकाे
हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछु ।"
💫💓🌹

भोको पेट,पुरानो ड्रेस,फाटेको चप्पल अनि त्यो संसार जित्ने सपना झुपडिबाट निस्केकोहरुले नै देख्ने हो।😎😎Avimanyu Aacharya
11/04/2024

भोको पेट,पुरानो ड्रेस,फाटेको चप्पल अनि त्यो संसार जित्ने सपना झुपडिबाट निस्केकोहरुले नै देख्ने हो।😎😎
Avimanyu Aacharya

"राम्रो त हेर्ने मान्छेको  नजर चाहिन्छखोट लगाउने हो भने तचन्द्रमा मा पनि दाग भेटिन्छ"
24/03/2024

"राम्रो त हेर्ने मान्छेको नजर चाहिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ"

👉️मान्छेलाई दुख मात्र पर्नु पर्छ साथी र शत्रु सर्लक्कै छुट्टिन्छन ।😎
11/03/2024

👉️मान्छेलाई दुख मात्र पर्नु पर्छ साथी र शत्रु सर्लक्कै छुट्टिन्छन ।😎

07/03/2024

✍️सडक कहिले सिधा हुदैन केहिबेर हिड्ने बितिकै मोड अवश्य आउँछ त्यसैले जिन्दगी पनि एक सडक नै हो हिडदै जादा सुख दुखको मोड अव...
26/01/2024

✍️सडक कहिले सिधा हुदैन केहिबेर हिड्ने बितिकै मोड अवश्य आउँछ त्यसैले जिन्दगी पनि एक सडक नै हो हिडदै जादा सुख दुखको मोड अवश्य नै आउँछ।
👉️ त्यहि खुशिको प्रतीक्षामा छु ✍️अभि

13/01/2024

Address

Bardiya

Telephone

+9779868095837

Website

https://www.facebook.com/avimanyu.jaisee987

Alerts

Be the first to know and let us send you an email when Avimanyu Jaisi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Avimanyu Jaisi:

Videos

Share