Youth TV

Youth TV ताजा तथा खोजमूलक र मनोरञ्जन मुखी 🙏🤟 follow, like and share us नयाँ ताजा खोजमूलक र मनोरञ्जन मुखी फेसबुक पेज

पूर्णबहादुर को सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो।  प...
10/11/2024

पूर्णबहादुर को सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।

बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो। यसै बीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथा सङ मिलेको कुरा बताए ।यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगे । पूर्णबहादुरको सारङ्गी लाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ।
१ पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२ पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३ छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्।
३ आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
४ जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
५ पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु।
६ त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७ संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८ बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९ रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।
यी यी त कथाका मूल प्रसङ्गहरू हुन्। यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।
केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन्। पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ।
माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे। यो भन्दा अरु कथामा नौलो भेटिन।
तसर्थ यो संयोग होइन,यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च ।
कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला , तर इतिहासमा यो कोलाहाल रहिरहनेछ।

25/10/2024

दुध धेरै उम्लिए पोखिन्छ भन्थे बा, ले , यहाँ आशिका तामाङ के बोल्ने के लुकाउने अबस्था मा Ashika Tamang

11/10/2024
15/09/2024

राप्ती सोनारी ५ विलौना मा घटेको घटना मा पिडीतलाई उचित न्याय र दोषीलाई कारबाही गर्ने त के दोषी नै छानवीन मा समय कटिरहेको छ। Bhoj Raj Thapa

14/09/2024

विधार्थी को कम्जोरी ले मात्र फेल हुदैनन, सर र स्कूल को सही व्यवस्थापन नहुदा पनी हुन्छन Bhoj Raj Thapa Givina18 Dip Limbu

06/09/2024

एकछिन हाँसौ मन परे सेयर पनी गरम।

14/08/2024

रमाइलो कुराकानी

13/08/2024

बाघले मान्छेलाई खाएपछि को परिवार र गाउँ टोल Givina18 Bhoj Raj Thapa Jibaan SHarma

12/08/2024

Givina18 Bhoj Raj Thapaमहिला राजनैतिक साक्षात्कार अभियान मुखी

Kanchanpur मा बाढीले बगाएका किताब कापी सम्हाल्दै एक बालिका ।❤️
12/07/2024

Kanchanpur मा बाढीले बगाएका किताब कापी सम्हाल्दै एक बालिका ।❤️

12/07/2024
कती को मुख बाट पानी आयो 😁😂
12/07/2024

कती को मुख बाट पानी आयो 😁😂

12/07/2024

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

दु:खद खबर्😥नारायणगढ मुग्लिन सडकको सिमताल भन्ने स्थानमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो सहितको पहिरोले बगाएर...
12/07/2024

दु:खद खबर्😥
नारायणगढ मुग्लिन सडकको सिमताल भन्ने स्थानमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो सहितको पहिरोले बगाएर काठमाडौंबाट गौर गैरहेको एउटा रात्री बस र विरगंजबाट काठमाडौं तर्फ आइरहेको एउटा रात्री बस त्रिशुली नदीमा खसेको दु:खद समाचार छ । बसमा बिरगंज-काठमाडौ-२४ जना र काठमाडौ-गौर-४१ जना यात्रु सवार रहेको बताइएको छ ! त्यसमध्ये ३ जना यात्रु बसबाट हामफालेर बांच्न सफल भएको चितवन प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी !😔😔😪😪
देशै भरको अबस्था जटिल छ ।
कृपया अत्यावश्यक काम नपरे सम्म यात्रा नगर्नुहोला🙏

10/07/2024

08/07/2024

Teej song

19/06/2024

बर्दिया बाँसगढी ५ बस्ने कक्षा ११ मा पढ्ने अनुराग थारु ले आफै ब ाएको जहाज उडाउँदै

Address

Banke
Banke
NEPALGUNJ

Telephone

+9779865913125

Website

https://youtube.com/@New_nepalisongs?si=MivaHhyWMVsRX4LG

Alerts

Be the first to know and let us send you an email when Youth TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Digital creator in Banke

Show All