19/08/2022
राधासङ्ग जति नै प्रेम भए पनि कृष्ण जी ले आखिरमा रुक्मीणीसङ्ग विवाह गर्नु परेको थियो तर पनि राधा कृष्ण को प्रेमको चर्चा युगौ युगबाट चली आएको छ र सम्पुर्णको प्रेम कथाको उदाहरण बनेको छ। राधा कृष्ण झै स्वच्छ र असल प्रेम सम्पुर्णको रहोस ।
कृष्ण जन्माष्टमीकाे शुभकामना 🎆। राधे राधे💥🎇