Hamro Madhyapaschim

Hamro Madhyapaschim Welcome to Hamro Madhyapaschim page.
सम्पुर्णले हाम्रो पेजलाई Like & Follow गरेर जोडिनुहोला ।

संसार भर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना । ...
12/04/2024

संसार भर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना । Happy New Year 2081.❤️

दुखद खबर:- भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । अन्य दुई जना नेपा...
09/04/2024

दुखद खबर:- भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका-८, का बासिन्दा रहेका छन् । उनिहरु नयाँ वर्ष मनाउन घर फर्किँदै थिए ।

07/04/2024

उहाँको तर्क सुनौँ,
"राज्यले हल्लाएको हो, बसले हल्लाएको होइन"...

नेपाल आइडल सिजन-२ का विजेता रवि ओड विरुद्ध बलात्कारको मुद्दा परेको छ। यहि चैत २० गते उनकै श्रीमतीले रवि विरुद्ध बलात्कार...
05/04/2024

नेपाल आइडल सिजन-२ का विजेता रवि ओड विरुद्ध बलात्कारको मुद्दा परेको छ। यहि चैत २० गते उनकै श्रीमतीले रवि विरुद्ध बलात्कारको जाहेरी दिएकी छिन्।

जाजरकोट,छेडागाड नगरपालिका-३, हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
04/04/2024

जाजरकोट,
छेडागाड नगरपालिका-३, हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

काठमाडौँ,नयाँ बानेश्वरको देवीनगरबाट होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् ।
04/04/2024

काठमाडौँ,
नयाँ बानेश्वरको देवीनगरबाट होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् ।

बाँके,कोहलपुर-३, मैटहवामा बसको ठक्कर बाट मदनचोक निवासी  ६८ वर्षिय चन्द्रश्वर चालिसेको मृत्यु भएको छ ।
03/04/2024

बाँके,
कोहलपुर-३, मैटहवामा बसको ठक्कर बाट मदनचोक निवासी ६८ वर्षिय चन्द्रश्वर चालिसेको मृत्यु भएको छ ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ मेसिन बोकेर ल्याएको एक ट्रक कर्णाली राजमार्ग अन्तर्गत पालीमा दुर्घटना भ...
03/04/2024

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ मेसिन बोकेर ल्याएको एक ट्रक कर्णाली राजमार्ग अन्तर्गत पालीमा दुर्घटना भएको छ ।
चालक भने सुरक्षित रहेका छन् । सडक साँघुरो हुँदा दुर्घटना भएको जानकारी प्राप्त भएको छ ।

दैलेख, भैरवी गाउँपालिका ६ तोरीमूलमा चट्याङ लागेर १३ वर्षिया बालिका शर्मिला कँडेलकाे मृत्यु भएकाे छ।
30/03/2024

दैलेख, भैरवी गाउँपालिका ६ तोरीमूलमा चट्याङ लागेर १३ वर्षिया बालिका शर्मिला कँडेलकाे मृत्यु भएकाे छ।

Breaking Sad News:- त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु ।
30/03/2024

Breaking Sad News:- त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु ।

कर्णाली पुल बाट हाम फालेर बेपत्ता भएका युवाको शव भेटिएको छ ।हार्दिक श्रद्धाञ्जली 😥💐
28/03/2024

कर्णाली पुल बाट हाम फालेर बेपत्ता भएका युवाको शव भेटिएको छ ।
हार्दिक श्रद्धाञ्जली 😥💐

आज भन्दा करिब ४६ वर्ष पहिले खिचिएको रुकुम चौरजहारी को फोटोहरु, Share गरेर सुरक्षित राख्नुहोस् ।
28/03/2024

आज भन्दा करिब ४६ वर्ष पहिले खिचिएको रुकुम चौरजहारी को फोटोहरु, Share गरेर सुरक्षित राख्नुहोस् ।

Sad News:- दैलेखको छामघाट खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका-३, सालपानीका १९ वर्ष...
27/03/2024

Sad News:- दैलेखको छामघाट खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका-३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन् ।

Happy News:- सबैको खोजीको प्रयासले धनगढीका मेयर गोपाल हमालको जेठि छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजो...
27/03/2024

Happy News:- सबैको खोजीको प्रयासले धनगढीका मेयर गोपाल हमालको जेठि छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको र जेठि छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ सँगै भएको सम्पूर्णमा जानकारी गर्दछौँ ।

Share Post 🙏मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जो...
26/03/2024

Share Post 🙏
मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

26/03/2024

शुभ प्रभात सम्पुर्णमा,
गाउँ प्यारो कि सहर प्यारो ❤️

Sad News😥कर्णाली नदी पुलबाट पौडी खेल्न हाम फालेर बेपत्ता भएका ३० वर्षिय लोकेन्द्र शाही अझै भेटिएका छैनन्, खोजी कार्य जार...
25/03/2024

Sad News😥
कर्णाली नदी पुलबाट पौडी खेल्न हाम फालेर बेपत्ता भएका ३० वर्षिय लोकेन्द्र शाही अझै भेटिएका छैनन्, खोजी कार्य जारी रहेको छ।

25/03/2024

होली खेलिरहेका १७ जना युवाले पालैपालो कर्णाली नदीमा हामफाल्दा एकजना बेपत्ता भएका छन् ।
भिडियो स्रोत: इन्दु केसी, कैलाली

18/02/2024
माघ महिनामा मात्रै ६२ हजार १४७ जना नेपाली रोजगारका लागि विदेशिएका छन् ।
14/02/2024

माघ महिनामा मात्रै ६२ हजार १४७ जना नेपाली रोजगारका लागि विदेशिएका छन् ।

जय मा सरस्वती । सरस्वती पूजा (वसन्त पञ्चमी)को शुभकामना ।
14/02/2024

जय मा सरस्वती । सरस्वती पूजा (वसन्त पञ्चमी)को शुभकामना ।

शुभ बिहानी !प्रकाशकी देवी,प्रज्ञाकी देवी सरस्वतीलाई नमस्कार !श्रीपञ्चमीकाे सबैलाई शुभकामना!
14/02/2024

शुभ बिहानी !
प्रकाशकी देवी,
प्रज्ञाकी देवी सरस्वतीलाई नमस्कार !
श्रीपञ्चमीकाे सबैलाई शुभकामना!

SadNews : काठमाडौँबाट बाजुरा जाँदै गरेको रात्री बस सुनवलमा टिप्पर सँग एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका ...
02/02/2024

SadNews : काठमाडौँबाट बाजुरा जाँदै गरेको रात्री बस सुनवलमा टिप्पर सँग एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् ।

शुभ प्रभात दैलेख डुङ्गेश्वर बाट 🙏❤️
02/02/2024

शुभ प्रभात दैलेख डुङ्गेश्वर बाट 🙏❤️

शुभरात्री 🙏❤️
01/02/2024

शुभरात्री 🙏❤️

दैलेखका उच्च पहाडि लेकहरुमा हल्काहल्का हिउँ परिरहेको छ ।
01/02/2024

दैलेखका उच्च पहाडि लेकहरुमा हल्काहल्का हिउँ परिरहेको छ ।

हिमपात पछि रारा ताल
01/02/2024

हिमपात पछि रारा ताल

Good Morning.🌄☕❤️
31/01/2024

Good Morning.🌄☕❤️

बाँकेमा पानी जमेको छ, यो सँगै आज देखि घाम पनि लागेको छ ।
29/01/2024

बाँकेमा पानी जमेको छ, यो सँगै आज देखि घाम पनि लागेको छ ।

गायिका Rachana Rimal सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ भने गाडीमा सवार यात्रुहरु सबै सकुशल रहेका छन्। 😯🙏
28/01/2024

गायिका Rachana Rimal सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ भने गाडीमा सवार यात्रुहरु सबै सकुशल रहेका छन्। 😯🙏

Address

Kohalpur
Banke
21900

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Madhyapaschim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Madhyapaschim:

Videos

Share

Nearby media companies