ज्ञानेन्द्र शाहीलाई हर्कको जवाफ 'राजा चाहिएकै हो भने मलाई बनाउनु राजा ।' #harkasampang #gyanendrashahi Shankhabuddha Lama HTV Namobuddha हामी नेपाली #तेमाल
हर्क सम्पाङको कुरा आयो है ।
बेथानचोक गाउँपालिकाको आ.व. २०७९-८० तथा २०८०-८१ असोजसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम ।
बेथानचोक गाउँपालिकाको आ.व. २०७९-८० तथा २०८०-८१ असोजसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम ।
भावपूर्ण श्रद्धाञ्जली ।
जाजरकाेट भूकम्पमा मृत्यु भएकाहरूकाे सामूहिक शव यात्रा ।
भुकम्पमा परि घाइतेहरुको नि:शुल्क उपचार गर्ने निर्णय ।
सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए ।
काभ्रेको पाँचखाल रहेको कपडा पसलमा आगलागी, ९ सटर मध्य ४ वटा कपडा पसल पुर्ण रूपमा जली नष्ट
पाचँखाल नं.पा ४ समाजकल्याण चोक स्थीत बस्ने उदब प्रसाद तिमलसिनाको घरको सटरमा अचानक बिधुत सर्टभई आगोलागी हुँदा सोहि घरमा रहेको ०९ सटर मध्ये ४ वटा कपडा पसल पुर्ण रुपमा जली नष्ठ भएको ३ वटा होटल १ मोबाईल पसल र १ मासु पसल सटरमा अंशिक क्षेति भएको मानबिय क्षेति नभएको उक्त आगो नेपाल प्रहरी, APF, स्थानिय र दमकलको सहयोगमा ०६:५५ मा नियन्त्रणमा आएको क्षेतिको बिवरण एकिन भैसकेको छैन । थप विवरण आउन बाकी ...
प्रदेश नंम्वर १ को पहिचानको आनदोलन ढुङगामुढाको मात्रै आन्दोलन हो पासाङ शेर्पा
नेकपाको बारेमा एमाले अध्यक्ष केपी ओलीको हालको विश्लेषण ।
सही हो या गलत हो कमेन्ट गरौ है सबैले ।
दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन
----------------------------------------------------------------------
संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको हो ।
नेपालस्थित भारतीय दुतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ ।
मंगलवार काठमाडौंस्थित भारतीय राजदुतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।
नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ । सोमवार परिसंघले आयोजना गरेको बजेटवाच कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् ।
उत्तरी म्यानमारको काचिन राज्यमा आईतवार गएको जेड खानीको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् । पहिरोमा अन्य ३० जना भन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमवार साँझ बनाएका हुन् ।
पूर्वि अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमवार भएको बिस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ ।
नक्कली प्रमाणपत्र दारीकोकाे संसदमा हुँकारः
सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा नदिए आफू आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ –भिडियो न्यूज एजेन्सी नेपालबाट
एमालेको चाहिँ एकल चरीत्र अरुको चाहिँ द्वेत ? गोकुल बाँस्कोटा MCC सम्झौताको बारेमा प्रष्ट रहेछ नि । अलिकति लाज सरम छैन है ?
बनेपामा MCC विरुद्ध निस्केको जुलुश ।
बन्दको पूर्वसन्ध्यामा काभ्रेको बनेपामा छापामार शैलीमा मशाल जुलुश । प्रहरीद्वारा हस्तक्षेप ।
मूल्य वृद्धि बिरुद्ध विप्लव समुहको बनेपामा प्रदर्सन । प्रहरीद्वारा हस्ताक्षप । २ विद्यार्थी नेता पक्राउ ।