Lahachhap Kavre

Lahachhap Kavre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lahachhap Kavre, News & Media Website, Banepa/8, Banepa Bazar.
(41)

२९ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित  शुभकामना आदानप्रदान कार्यक्रम ।आयोजक : तामाङ पत्रकार संघ, काभ्रे ।
18/08/2023

२९ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम ।

आयोजक : तामाङ पत्रकार संघ, काभ्रे ।

आजकाे राशिफल
17/08/2023

आजकाे राशिफल

17/08/2023

पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा सन्चालित ‘कम्युनिभर्सिटी समर फेलोसिप’ को दीक्षान्त समारोहमा नगर प्रमुख महेश खरेल ।

धुलिखेलमा मोटसाइकल दुर्घटना, प्युठानका  एक युवकको मृत्यु  ।
16/08/2023

धुलिखेलमा मोटसाइकल दुर्घटना, प्युठानका एक युवकको मृत्यु ।

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ....

मंगलाबार प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास ।
15/08/2023

मंगलाबार प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास ।

 प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२० विन्दुले घटेको छ । यससँगै सूचक २०७७.०३ अंकमा आएको छ । १२ लाख ३२ रुपैयाँभन्दा बढी....

भारतको हिमाञ्चलमा पहिरोमा परी ५० को मृत्यु ।
15/08/2023

भारतको हिमाञ्चलमा पहिरोमा परी ५० को मृत्यु ।

भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका .....

आजको विदेशी मुद्राको विनिमय दर, साउदी रियाल ३५ रूपैयाँ बढी ।
15/08/2023

आजको विदेशी मुद्राको विनिमय दर, साउदी रियाल ३५ रूपैयाँ बढी ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सय...

निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्छः अर्थमन्त्री।
14/08/2023

निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्छः अर्थमन्त्री।

अर्थमन्त्री डा.प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल भयो । अर्थमन्त्री डा.महत.....

सोमबार सेयर बजार ३।६१ अंकले घट्यो ।
14/08/2023

सोमबार सेयर बजार ३।६१ अंकले घट्यो ।

काठमाडौं । सेयर बजार सोमबार तुलनात्मक रुपमा सुस्त देखिएको छ । नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा म...

बनेपा नगरपालिका वडा नम्बर ८ लायकुको तलापुखुफु पोखरीमा  एक ब्यक्ति डुबेको अवस्थामा मृत फेला । प्रहरी र स्थानीय जनप्रतिनिध...
14/08/2023

बनेपा नगरपालिका वडा नम्बर ८ लायकुको तलापुखुफु पोखरीमा एक ब्यक्ति डुबेको अवस्थामा मृत फेला ।

प्रहरी र स्थानीय जनप्रतिनिधि द्वारा उद्दार ।

"विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई "आयोजक: जिल्ला समन्वय समिति काभ्रे ।
13/08/2023

"विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई "
आयोजक: जिल्ला समन्वय समिति काभ्रे ।

13/08/2023

बिहानै देखिको निरन्तर बर्षाका कारण हुस्सु लागे पछि धुलिखेलको अवस्था

काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका - ९ मा एक व्यक्ति मृत भेटिएका छन् । शनिबार साँझ जितौरी पोखरीमा अन्दाजी वर्ष ...
12/08/2023

काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका - ९ मा एक व्यक्ति मृत भेटिएका छन् ।

शनिबार साँझ जितौरी पोखरीमा अन्दाजी वर्ष ५० को बेलबहादुर भन्ने साना कान्छा सार्की नालीमा लडेको आवस्थामा मृत भेटिएका हुन् ।

उनको मृत्यूको कारण नखुलेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान सुरु प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

12/08/2023

VOTE FOR SHARAD HUMAGAIN

मण्डनदेउपुरमा मध्यराती हातखुट्टा बाँधेर विष खुवाइयो,काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै।
12/08/2023

मण्डनदेउपुरमा मध्यराती हातखुट्टा बाँधेर विष खुवाइयो,काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै।

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करि...

आजको मौसमः देशका अधिकांस भागमा पानी पर्ने ।
12/08/2023

आजको मौसमः देशका अधिकांस भागमा पानी पर्ने ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत....

काठमाडौ महानगरले हनुमान ढोका दरबार परिसरमा निम्न कार्यहरू गर्न रोक लगाएको छ१. यस क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, म...
11/08/2023

काठमाडौ महानगरले हनुमान ढोका दरबार परिसरमा निम्न कार्यहरू गर्न रोक लगाएको छ

१. यस क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न नपाइने,
२. पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न नपाइने,
३. यस परिसर भित्र माग्ने कार्य गर्न नपाइने,
४. चिया, मकै बेच्न नपाइने,
५. रातको समयमा दरवार परिसरमा सुत्न, बास बस्न नपाइने,
६. खेलकुद जन्य कुनै पनि गतिविधि गर्न नपाइने,
७. पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्न नपाइने,
८. चलचित्र छाँयाङ्कन, नाचगान जन्य गतिविधि एवं अन्य कुनै पनि भिडियो खिच्ने कार्यहरु सम्बन्धित निकायको अनुमति बिना गर्न/गराउन नपाइने,
९. कुनैपनि राजनैतिक सभा, सम्मेलन एवं कार्यक्रम गर्न नपाइने स्थानीय संस्कृति एवं दरवार क्षेत्र लक्षित परम्परागत कार्यक्रमका लागि महानगरको पूर्व स्वीकृती चाहिने,
१०. प्राचिन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कुनै पनि कार्यहरु गर्न नपाइने

चलचित्र 'नाङ्गो गाउँ'को पहिलो गीत रिलिज भएको छ ।  गायक: किरण गजमेर, शब्द: राजेश अर्याल, संगीत: एसडी योगी ।     https://y...
11/08/2023

चलचित्र 'नाङ्गो गाउँ'को पहिलो गीत रिलिज भएको छ । गायक: किरण गजमेर, शब्द: राजेश अर्याल, संगीत: एसडी योगी ।
https://youtu.be/VNwKzSvZiIc

श्रम बजार मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीले गरे छलफल ।
11/08/2023

श्रम बजार मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीले गरे छलफल ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छल.....

आजको फलफूल तथा तरकारीको मूल्य, टमाटर १४० रूपैयाँ केजी ।
11/08/2023

आजको फलफूल तथा तरकारीको मूल्य, टमाटर १४० रूपैयाँ केजी ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो ....

आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुने ।
11/08/2023

आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुने ।

नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा स....

मण्डनदेउपुरमा लम्पी स्किन विरुद्ध निःशुल्क खोप सप्ताह शुरु ।
10/08/2023

मण्डनदेउपुरमा लम्पी स्किन विरुद्ध निःशुल्क खोप सप्ताह शुरु ।

काभ्रे । मण्डनदेउपुर नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह शुरु गरेको छ ...

सामुदायिक वन दिवस २०८० को अवसरमा नेकपा एमाले वन तथा वाताबरण विभाग केन्द्रीय कमिटीले काभ्रेमा आयोजना गरेको वृक्षारोपण कार...
10/08/2023

सामुदायिक वन दिवस २०८० को अवसरमा नेकपा एमाले वन तथा वाताबरण विभाग केन्द्रीय कमिटीले काभ्रेमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपि ओली ।

Address

Banepa/8
Banepa Bazar
44600

Alerts

Be the first to know and let us send you an email when Lahachhap Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies


Other News & Media Websites in Banepa Bazar

Show All

You may also like