Routine Of Bajhang Banda

Routine Of Bajhang Banda सकारात्मक सोचौ, सकारात्मक कार्य गरौ परिवर्तन सम्भव छ।
💚

Dr. Sanduk Ruit ले गरे गायिका मेनुका पौडेलको आँखाको सफल शल्यक्रिया भएको छ । अब आँखामा सुधार हुन सक्ने । ❤️
07/05/2024

Dr. Sanduk Ruit ले गरे गायिका मेनुका पौडेलको आँखाको सफल शल्यक्रिया भएको छ । अब आँखामा सुधार हुन सक्ने । ❤️

Wow: The LOD club in Thamel has again been ranked 50th among the best clubs in the world.😯❤️
07/05/2024

Wow: The LOD club in Thamel has again been ranked 50th among the best clubs in the world.😯❤️

मूलपानीमा भव्य क्रीकेट्बस्टेडियम बन्ने, बजेटमा प्राथमिकतामा राखिने: New Design of Mulpani Cricket Stadium Dream project....
07/05/2024

मूलपानीमा भव्य क्रीकेट्बस्टेडियम बन्ने, बजेटमा प्राथमिकतामा राखिने: New Design of Mulpani Cricket Stadium Dream project. It will have a capacity of around 20,000 people. 😍🙏

Popular Singer Shanti Shree Pariyar thanking Pilot Lavish Chand as flight landing was very difficult due to wind today. ...
06/05/2024

Popular Singer Shanti Shree Pariyar thanking Pilot Lavish Chand as flight landing was very difficult due to wind today. She says, "धन्यवाद क्याप्टेन लबिस चन्द 🙏
प्लेनमा रहेका हामि सबैले ७५% जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्य भन्दा फरक ठाउँमा अबतरण भयो तर सबैलाइ नयाँ जिवन त दिनु भयो नि "

बझाङ्ग जिल्ला स्थित बित्थडचिर गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन 😮😍🙏Pic:  R.M.
06/05/2024

बझाङ्ग जिल्ला स्थित बित्थडचिर गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन 😮😍🙏

Pic: R.M.

06/05/2024

बझाङ्गको मध्य क्षेत्र तिर अहिले पानी परिरहेको छ तपाइको तिर कस्तो छ नि!! 🌧️🙏

06/05/2024

काठमाडौंको गोङ्गबुस्थित एक होटलमा परपुरुषसँग बस्न पुगेकी ३१ वर्षीया विवाहित एक युवती मृत अवस्थामा फेला परेकी छन् । ति युवती विवाहित हुन् भने उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडीमा छन्। उनि अविवाहित युवकसंग केहि समय देखि सम्बन्धमा रहेकी थिईन् । मोरङको लेटाङ स्थायी घर भएकी उनि अहिले बच्चासहित बाँसबारीमा बस्दै आएकी थिइन्। 🤨

नेता वामदेव गौतम आफु एमालेमा आउँन चाहेको बताएका छन् । उनले पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्य...
06/05/2024

नेता वामदेव गौतम आफु एमालेमा आउँन चाहेको बताएका छन् । उनले पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? भनेको उहाँले भन्नुभयो। हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो। त्यसो कमिटीले के निर्णय गर्‍यो आनसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो। मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो। त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो। आज घाटा लागेको छ। तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ। अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो। तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु।

06/05/2024

जापानले 6G चल्ने Device बनाएको छ। यो Device 5G भन्दा करिब 20 Times Speed हुनेछ। 😮🎌

06/05/2024

अहिले बझाङ्गका धेरै भुभागमा भीषण हावाहुरी चलिरहेको छ सबैजना सतर्क रहनुहोला!! 😊🙏

😍

त्रिभुवन विमानस्थलमा पार्किङमा रहेको कतार एयरवेजको जहाजमा एक्कासी धुवाँ उडेको छ ।  के भएर धुवाँ उडेको हो विस्तृत विवरण आ...
06/05/2024

त्रिभुवन विमानस्थलमा पार्किङमा रहेको कतार एयरवेजको जहाजमा एक्कासी धुवाँ उडेको छ । के भएर धुवाँ उडेको हो विस्तृत विवरण आउन बाँकी छ । 😮
Photo : File

06/05/2024

Did You Know: हामी नेपालीले बाच्ने औसत आयो 71.3 वर्ष रहेको छ !

पुरुषको 68.2 वर्ष
महिलाको 73.8 वर्ष

मुद्दा हेर्न नमिल्ने बहस सुन्न नमिल्नेगौसला २६ देखाउन नमिल्ने  फैसला गर्न नमिल्ने जेल हाल्न नमिल्नेअनि के चाहिँ मिल्ने त...
06/05/2024

मुद्दा हेर्न नमिल्ने
बहस सुन्न नमिल्ने
गौसला २६ देखाउन नमिल्ने
फैसला गर्न नमिल्ने
जेल हाल्न नमिल्ने

अनि के चाहिँ मिल्ने त ? 🤔

ढकमक्क फुलेका ज्याकाराण्डाकाठमाडौँको सुन्धारास्थित सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल। तस्बिर : िराम भेटुवाल / ...
06/05/2024

ढकमक्क फुलेका ज्याकाराण्डा

काठमाडौँको सुन्धारास्थित सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल।
तस्बिर : िराम भेटुवाल / रासस

श्री भैरब मा.बि केदारस्यु-०९, झोता बझाङ्गको नवनिर्मित भवन 😍🙏Pic: . Lalit Malla
05/05/2024

श्री भैरब मा.बि केदारस्यु-०९, झोता बझाङ्गको नवनिर्मित भवन 😍🙏

Pic: . Lalit Malla

Just In: CSK won the Match PBKS by 28 runs in the ongoing IPL Match 2024 💛
05/05/2024

Just In: CSK won the Match PBKS by 28 runs in the ongoing IPL Match 2024 💛

Emotional Moment: Anil Sah after his selection in T20  World Cup squad says " राम्रो feel हुन्छ । वर्ल्ड कप सबको सपना हु...
05/05/2024

Emotional Moment: Anil Sah after his selection in T20 World Cup squad says " राम्रो feel हुन्छ । वर्ल्ड कप सबको सपना हुन्छ । एकछिन त आँसु आएको थियो । पछि घरमा कुरा गरे सबै जना खुसी हुनुहुन्छ।" 🥹❤️

05/05/2024

Sad News 😢
कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो ।

Cricketer Sandeep Lamichhane  Ko Mudda Aaja pani Herna namilnema pareko xa 😢
05/05/2024

Cricketer Sandeep Lamichhane Ko Mudda Aaja pani Herna namilnema pareko xa 😢

04/05/2024

अनि DV पर्यो त 😀😁

04/05/2024

DV को Result Check गर्नुभयो त 😀😁

Kirtipur Diaries: देशले नै दुर्गम मानेको कर्णाली,अझ त्यसैको दुर्गम हिमाली जिल्ला हुम्लामा।जब वर्षदिन खियाएर आफ्ना पाखुरा...
04/05/2024

Kirtipur Diaries: देशले नै दुर्गम मानेको कर्णाली,
अझ त्यसैको दुर्गम हिमाली जिल्ला हुम्लामा।
जब वर्षदिन खियाएर आफ्ना पाखुरा,
आधारअभुत आवश्यकता पनि हुन्न पुरा,
तब नरेन्द्र टमाटा र उनको परिवार छिर्छन् काठमाडौंमा।

अरुले भन्न त भन्छन्, अवसरको शहर हो काठमाडौं,
तर प्रत्येक पाईलामा पैसा सकिने शहर रहेछ काठमाडौं।
सामान्य जागिरले, ४ जनाको परिवारलाई पालिन गाह्रो भएपछी
नरेन्द्रका बुवा,
सय कडा ३% गाउँले ऋण काटेर खाडी मुलुक छिर्छन्।
आमा,
दिउँसो काठमाडौंमा ज्यामी काम गर्छिन्,
र साँझमा सडक छेउमा डोको व्यवसाय।

थोरै परिवारीक अर्थतन्त्र बलियो हुनै लाग्दा,
यो अचम्मको शहर रहेछ,
यहाँ प्रत्येक ऋतुमा महँगी बढ्ने रहेछ।
महँगीसँगै आवश्यकता परिपुर्ती गर्न,
स-परिवार कीर्तिपुरमा बसाई सर्छन्,
र आमासँगै नरेन्द्रले पनि व्यवसाय सुरु गर्छन्।

कीर्तिपुरमा जब,
दिनको सन्ध्याकालिन समय छाउँछ,
तब,
घाम मामा डाँडाँहरुसँग लुकामारी खेल्दै बिदाई माग्छन्,
अफिसका कर्माचारीहरु आजका लागी बिश्राम लिन्छन्,
गूधुली साँझसँगै आकाशमा जुन-ताराहरु छाउन थाल्छन्,
बजारका सटरहरु सुस्केरा हाल्दै आजको लागी बन्द हुन्छन्।

अरुको लागी आजको काम सकिएको पल,
नरेन्द्र र उनकी आमा,
बल्खुबाट एक भारी तरकारी ल्याएर,
कीर्तिपुर उकालोमा बोरा बिच्छ्याएर,
ठुलो भारीलाई स-साना इकाईमा भाग लगाउछन्
र सुरु गर्छन्,
उनीहरुको आजको व्यबसाय।

कोर्सको गणित बिषयमा कमजोर भएपनि,
व्यवसायीक गणितमा नरेन्द्र कत्ती पनि कमजोर छैनन्।
आज उनले बल्खुबाट १०० मा ल्याएको धनिया, ५०० मा बेचेछन्।
कक्षा ८ मा नाफा र नोक्सान सिक्नुपर्ने देशमा,
कक्षा ४ मा पढीरहेका, १० वर्षे नरेन्द्रले,
दैनिक ३-४ सय% नाफा गरेर पाठ्यक्रमलाई जिस्काईरहेछन्।

बुढापाका भन्छन्, पढेर भन्दा परेर जानिन्छ।
शायद सोही परिस्थितीले,
नरेन्द्रलाई उनको कोर्सभान्दा अगाडी लगेछ।
कक्षा ४ मा नै कक्षा ८ को,
नाफा र नोक्सान हिसाबको प्रयोगात्मक अभ्यास गराएछ।

Pic & Words: Madan Acharya

03/05/2024

रोइरहेको छ बिस्कुन सुकाउने मान्छे पनि,
आफ्नै आँखाको आँसु सुकाउन नजानेर!

-प्रदीप रोदन

अस्ति खेल चलिरहेको बेला where is Sandeep भनेर सोध्ने वेस्ट इन्डिजको केटाले आज सन्दीप लाई भेटेर खुशी देखिन्छ,गलती गर्यो ह...
03/05/2024

अस्ति खेल चलिरहेको बेला where is Sandeep भनेर सोध्ने वेस्ट इन्डिजको केटाले आज सन्दीप लाई भेटेर खुशी देखिन्छ,
गलती गर्यो होला गरेन होला त्यो आफ्नै ठाउँमा छ तर सन्दीप टिममा हुनु र नहुनुले खेलमा धेरै फरक पारेको छ। 😔

सन्दीप लामिछाने T20 विश्वकप २०२४ को लागि नेपालको राष्ट्रिय टोलीको आजको बिदाई कार्यक्रममा उपस्थित भएका थिए!! 😔Pic:  Press
03/05/2024

सन्दीप लामिछाने T20 विश्वकप २०२४ को लागि नेपालको राष्ट्रिय टोलीको आजको बिदाई कार्यक्रममा उपस्थित भएका थिए!! 😔
Pic: Press

Sad News😥प्युठानका भेलु बाजेको मृत्यु भएको छ। 😢
02/05/2024

Sad News😥
प्युठानका भेलु बाजेको मृत्यु भएको छ। 😢

Just in: Nepal has been defeated by 28 runs in the fourth match against West Indies A.!!Pic: CAN
02/05/2024

Just in: Nepal has been defeated by 28 runs in the fourth match against West Indies A.!!

Pic: CAN

Amazing...Well played Captain Rohit Paudel:First match: 112 (54)Second match: 71 (46)Third match: 82 (46) (Today)3 innin...
02/05/2024

Amazing...Well played Captain Rohit Paudel:

First match: 112 (54)
Second match: 71 (46)
Third match: 82 (46) (Today)

3 inning 265 runs 🔥

Pic: CAN

गाजा स्ट्रिपमा हवाईजहाजबाट मानवीय सहायता सामग्री खसालिँदै । तस्बिर : सिन्ह्वा/रासस
02/05/2024

गाजा स्ट्रिपमा हवाईजहाजबाट मानवीय सहायता सामग्री खसालिँदै ।

तस्बिर : सिन्ह्वा/रासस

Kushal Bhurtel Missed his Century by 99 runs just in 499 Balls 😯
02/05/2024

Kushal Bhurtel Missed his Century by 99 runs just in 499 Balls 😯

Address

Bajhang
Bajhang
10500

Telephone

+9779822731176

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Bajhang Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Bajhang Banda:

Videos

Share