Sudurpachim update / सुदूरपश्चिम अपडेट

  • Home
  • Nepal
  • Bajhang
  • Sudurpachim update / सुदूरपश्चिम अपडेट

Sudurpachim update / सुदूरपश्चिम अपडेट समाजमा घटिरहेका घटनाहरु सत्य तथ्य र निष्पक्ष भ्रष्टाचारविरुद्ध हाम्रो आवाज सबैजना follow गरिदिनुहोला
(1)

सुदूरपश्चिमको मुटु बझाङ जिल्ला 🥰आज हामी तपाईंको गाउँमा 💌बझाङ्गी
14/11/2023

सुदूरपश्चिमको मुटु बझाङ जिल्ला 🥰
आज हामी तपाईंको गाउँमा 💌
बझाङ्गी

हजुरहरुको मोबाईलमा अहिले Tik Tok चल्दै छ कि छोड्यो ? जती Scrol गरे पनि नेट नचले जस्तो समस्या आयो ?
14/11/2023

हजुरहरुको मोबाईलमा अहिले Tik Tok चल्दै छ कि छोड्यो ? जती Scrol गरे पनि नेट नचले जस्तो समस्या आयो ?

Big Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (Tiktok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ।श्रोत: ...
13/11/2023

Big Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (Tiktok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ।

श्रोत: नेपाल सरकारको प्रवक्ता रेखा शर्मा

सुन्दरताको जति बयान गर्दा नि कम लाग्ने Kolti airport bajura Nepal ❤️
09/11/2023

सुन्दरताको जति बयान गर्दा नि कम लाग्ने Kolti airport bajura Nepal ❤️

Wow 🌕🌙
09/11/2023

Wow 🌕🌙

भुकम्पपीडितका लागी झण्डै ३० करोडको राहत सामाग्री लिएर २ चिनियाँ कार्गो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेक...
08/11/2023

भुकम्पपीडितका लागी झण्डै ३० करोडको राहत सामाग्री लिएर २ चिनियाँ कार्गो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हज...
06/11/2023

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । 😮

भारतले भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। Thank You India.🇳...
06/11/2023

भारतले भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।
Thank You India.🇳🇵❤️🇮🇳

Unique:- बिहारको जेहनाबादमा बन्दै गरेको बाटो नै चोरी गरेका छन !
06/11/2023

Unique:- बिहारको जेहनाबादमा बन्दै गरेको बाटो नै चोरी गरेका छन !

भुकम्प पिडितसहयोगीदातालाई धेरै धेरै धन्यवाद! 🇳🇵🇳🇵🇳🇵🇳🇵
06/11/2023

भुकम्प पिडित
सहयोगीदातालाई धेरै धेरै धन्यवाद! 🇳🇵🇳🇵🇳🇵🇳🇵

05/11/2023

धनगढी मा मदिराले लठ्ठ परेका युवाले प्रहरी माथि गरे हातपात यस्ता युवालाई कस्तो सजायदिदा उपयुक्त होला ।
Sudurpachim update / सुदूरपश्चिम अपडेट

Buddha Air - जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले ...
05/11/2023

Buddha Air - जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. 1 करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं ।

डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बर...
05/11/2023

डोटीमा जीप सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका-६ स्थित अण्यौलमा दुर्घटना भएको हो।
जीप सडकबाट करिब ५०/६० मिटर तल नदिमा खसेको प्रहरीले जानकारी दिएको छ। जीप राति करिब साढे २ बजेतिर नदिमा खसेको हो।

मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका-५ का २२ वर्षीया राधिका मलाल, सोहि ठाउँका ३२ वर्षीय धनशोभा बुढा, ८ महिनाकी प्रार्थना मलाल र ६ वर्षीय कबिन्द्र बुढा रहेका छन्।

कबिन्द्र बुढालाई जीपबाट निकाल्न सकिएको छैन। जीप पानीमा डुबेको तलकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार घाइते हुनेमा सोही ठाउँका ३० वर्षीय प्रकाश बुढा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन्।

उनीहरुको उपचार दिपायल स्थित शैलेश्वरी अस्पतालमा भइरहेको बताइएको छ। उद्धारका लागि प्रहरीहरु खटिएका छन्। जीप चालक प्रहरीको नियन्त्रणमा छन्।

Sad news 😢डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते
05/11/2023

Sad news 😢
डोटीमा जीप सेती नदिमा खस्यो : ४ जनाको मृत्यु, ५ घाइते

अर्ना बियर  ले पनि भुकम्प पीडितहरुको सहयोगार्थ रु. २५ लाख सहयोग उपलब्ध गराउने भएकाे छ ।🙏😥🇳🇵 ARNA Beer
04/11/2023

अर्ना बियर ले पनि भुकम्प पीडितहरुको सहयोगार्थ रु. २५ लाख सहयोग उपलब्ध गराउने भएकाे छ ।
🙏😥🇳🇵 ARNA Beer

सिङ्गो  नेपाल राेएकाे छ आज😥😥😥
04/11/2023

सिङ्गो नेपाल राेएकाे छ आज😥😥😥

आठबिसकोट नागर पालिका एउटै  वडा नम्बर ९ मा २७ जानाको भुकम्पमा परि मृत्यु भएको छ!😭😭😭Follow more update Sudurpachim update ...
04/11/2023

आठबिसकोट नागर पालिका एउटै वडा नम्बर ९ मा २७ जानाको भुकम्पमा परि मृत्यु भएको छ!😭😭😭
Follow more update Sudurpachim update / सुदूरपश्चिम अपडेट

नेपाली काँग्रेसले भुकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारलाई ५० लाख दिने निर्णय गरेको छ।
04/11/2023

नेपाली काँग्रेसले भुकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारलाई ५० लाख दिने निर्णय गरेको छ।

भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री ‘प्रचण्ड’ चढेको  हेलिकोप्टरबाट उद्धार ग...
04/11/2023

भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ।

From Nepal Police 👮‍♀️ मिति २०८०।०७।१७ गते २३:४७ बजे जाजरकोटको रामी डाडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँ...
04/11/2023

From Nepal Police 👮‍♀️
मिति २०८०।०७।१७ गते २३:४७ बजे जाजरकोटको रामी डाडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प जाँदा भएको क्षतिको विवरण

मैले त गरिसके तपाइहरुले नि ???गरेको छैन भने ल गरिहालौ त !                    भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंल...
04/11/2023

मैले त गरिसके तपाइहरुले नि ???
गरेको छैन भने ल गरिहालौ त !
भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंले बोक्ने android mobile मा भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनिकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ । त्यसको लागि

1. आफ्नो मोबाइलको setting मा जानुहोस्

2. Safety and Emergency मा गएर

3. Earthquake Alert on गरिदिनुहोस्

यसले ठुला रेक्टरका भुकम्पलाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँछ ।

यो सेटिङमा नभएका /नभेटाउनेहरुलेearthquake alert app install गरी Notifications लाई allow गर्नुभयो भने पनि पुर्व सुचना प्राप्त गर्न सकिन्छ ।

दु:खद खबर 😪हिजो राती गएको ६.४ म्याग्निच्युडको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भ...
04/11/2023

दु:खद खबर 😪
हिजो राती गएको ६.४ म्याग्निच्युडको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ 😢

Midnight Earthquake Update: गए राति जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोटमा ८७ जना र रुकुम पश्चि...
04/11/2023

Midnight Earthquake Update: गए राति जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोटमा ८७ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने अझै धेरै क्षती भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 😢

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते😥Sudurpachim update / सुदूरपश्चिम अपडेट
04/11/2023

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु, १ सय ४० जना घाइते😥
Sudurpachim update / सुदूरपश्चिम अपडेट

      ११: ४७ म गएको भुकम्पले घर भत्किदा च्यापियर रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका ११ का लक्ष्मी बिक  र उनका ४ जना ...
04/11/2023


११: ४७ म गएको भुकम्पले घर भत्किदा च्यापियर रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका ११ का लक्ष्मी बिक र उनका ४ जना नाबालक छोरिहरु लगायत ७ जनाको दुखद निधन भएको छ । 😥

मानविय क्षति नभएको होस । 🙏ॐ नजिक हुने र सक्नहरूले कृपया उद्दार कार्यमा सघाउनु होला । तस्विर : सामाजिक संजाल 😔
03/11/2023

मानविय क्षति नभएको होस । 🙏ॐ
नजिक हुने र सक्नहरूले कृपया उद्दार कार्यमा सघाउनु होला ।
तस्विर : सामाजिक संजाल 😔

03/11/2023

जाजकाेटकाे उक्त क्षेत्रका केही घरमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन् । उक्त क्षेत्रका स्थानीय अहिले घरबाहिर निस्केकाे छन् । जाजरकोटको नलगाड नगरपालिकामा भूकम्पले पहिरो गएकाे छ । भुकम्पबाट के कति भयो भन्ने प्रारम्भिक विवरणहरु संकलन कार्य भईरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

देशभर हल्लिने गरी आएको भकम्प ६.४ म्याग्निच्युडको गएको पुष्टि
03/11/2023

देशभर हल्लिने गरी आएको भकम्प ६.४ म्याग्निच्युडको गएको पुष्टि

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग र...
03/11/2023

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ५० मिनेटकाे आसपासमा भूकम्पकाे महसुस भएकाे हाे ।
03/11/2023

देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ५० मिनेटकाे आसपासमा भूकम्पकाे महसुस भएकाे हाे ।

देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४९ मिनेटकाे आसपासमा भूकम्पकाे महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विव...
03/11/2023

देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४९ मिनेटकाे आसपासमा भूकम्पकाे महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् ।

राति ११ बजेर ४९ मिनेटमा मा नेपाल भरि ५.७ रेक्टर स्केलको भूकम्प गएको छ !
03/11/2023

राति ११ बजेर ४९ मिनेटमा मा नेपाल भरि ५.७ रेक्टर स्केलको भूकम्प गएको छ !

अहिले राती ११.४९  बझाङ मा भुकम्प !😥😥
03/11/2023

अहिले राती
११.४९ बझाङ मा भुकम्प !
😥😥

11.49 बझाङ मा भुकम्प !
03/11/2023

11.49 बझाङ मा भुकम्प !

सुर्खेत घर भइ रोजगारीको शिलसिलामा भारत मा बस्दै आएका सुर्खेत का एकैघरका ५ जनाको  महाराष्ट्र राज्य र कर्नाटक राज्यको बिचम...
03/11/2023

सुर्खेत घर भइ रोजगारीको शिलसिलामा भारत मा बस्दै आएका सुर्खेत का एकैघरका ५ जनाको महाराष्ट्र राज्य र कर्नाटक राज्यको बिचमा बाइकलाइ ट्रकले ठ्क्कर दिदा मृत्यु भएको छ।

एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले सन् २०२४ को टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ 🇳🇵
03/11/2023

एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले सन् २०२४ को टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ 🇳🇵

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच युनिफर्ममै आज बिहान ८ बजे कुटाकुट भएको छ ।
03/11/2023

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच युनिफर्ममै आज बिहान ८ बजे कुटाकुट भएको छ ।

17/12/2022

यत्तिको हिम्मत सबै जनाले गरे देश कस्तो हुने थियो होला। Uddhab KC बाजेको हिम्मतलाई सलाम !

Address

Bajhang

Telephone

+9779769932453

Website

Alerts

Be the first to know and let us send you an email when Sudurpachim update / सुदूरपश्चिम अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudurpachim update / सुदूरपश्चिम अपडेट:

Share