सिगास सञ्चार समुह

सिगास सञ्चार समुह सिगास गाउँपालिकामा "रेडियो सिगास सन्देश ८९.८ मेगाहर्ज" Coming Soon...........

16/01/2025

हाल देशभर बदली रही सुदूरपश्चिम प्रदेशको एक-दुई ठाउँमा हल्का पानी परिरहेको छ। देशको मध्य र पश्चिमी भू-भागहरूमा पानी पर्ने र हिमाली क्षेत्रमा हिउँ पर्ने पनि सम्भावना रहेको छ। :- जल तथा मौसम पूर्वानुमान महाशाखा

16/01/2025

INVITATION FOR BIDS for Construction of Gajari Kurcheneta Garje Sigas Jadibuti Pahuch Marg Sadak Nirman

श्री महादेव माध्यमिक  विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी
16/01/2025


श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी

भोलि उद्घाटन हुने यस विद्यालयको ६५ औँ बार्षिकोत्सव समारोह तथा अविभावक दिवस कार्यक्रममा सबैको उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौँ ।
श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी

आजको मौसम : सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावनाhttps://shigaskhabar.com/archives/7774  #रेडियो_सिगास_सन्देश #सिगास_सञ्...
16/01/2025

आजको मौसम : सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
https://shigaskhabar.com/archives/7774

#रेडियो_सिगास_सन्देश
#सिगास_सञ्चार_समुह

बैतडी - पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छ....

जीर्ण घरमा सिगास गाउँपालिकाको दुदिलाखान सुरक्षित प्रसूति सेवा केन्द्र
15/01/2025

जीर्ण घरमा सिगास गाउँपालिकाको दुदिलाखान सुरक्षित प्रसूति सेवा केन्द्र

बैतडी - स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामु...

15/01/2025

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा भन्नुहुन्छ,
‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले विद्यार्थीको घरपायक पर्ने ठाउँमा विद्यालय हुनुपर्ने भनेको छ । थोरै विद्यार्थी भए पनि पढाउनुपर्ने हुन्छ । कम विद्यार्थी भए भन्दैमा मर्ज गर्ने भन्ने हुँदैन । विद्यार्थीलाई पढ्ने वातावरण दिएर मर्ज गर्ने हो ।’

भूकम्प सुरक्षा दिवसको अवसरमा बैतडीमा अन्तरक्रियाhttps://shigaskhabar.com/archives/7766सिगास सञ्चार समुह  #रेडियो_सिगास_स...
15/01/2025

भूकम्प सुरक्षा दिवसको अवसरमा बैतडीमा अन्तरक्रिया
https://shigaskhabar.com/archives/7766

सिगास सञ्चार समुह

#रेडियो_सिगास_सन्देश
#सिगास_सञ्चार_समुह

बैतडी - "भूकम्पले सिकाएको पाठ : बलियो संरचना र पूर्वतयारीका साथ’’ भन्ने नारा सहित २७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को ...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रु १ करोड बिनियोजित गाँजरी - कुर्जेनेटा गर्जे जडिबुटी पहुँच मार्ग सडक निर्माण गर...
15/01/2025

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रु १ करोड बिनियोजित गाँजरी - कुर्जेनेटा गर्जे जडिबुटी पहुँच मार्ग सडक निर्माण गर्नकाे लागी सिगास गाउँपालिकाले टेण्डर आह्वान गरेको छ ।

हे भगवान् दुखद खबर 😭 हार्दिक श्रद्धाञ्जली 😭 बैतडीको मेलौलीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्युhttps://shigaskh...
15/01/2025

हे भगवान् दुखद खबर 😭 हार्दिक श्रद्धाञ्जली 😭
बैतडीको मेलौलीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु
https://shigaskhabar.com/archives/7763

#रेडियो_सिगास_सन्देश
#सिगास_सञ्चार_समुह

बैतडी - बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविकाको मृत्यु भएको छ। जिल्लाकाे मेलौली नगरपालिका–८ कोटिगाँउ जमाड...

पुर्चौडी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुhttps://shigaskhabar.com/archives/7760
15/01/2025

पुर्चौडी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
https://shigaskhabar.com/archives/7760

बैतडी - बैतडीको पुर्चौडीमा आजबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिता सुरु भएको छ । पुर्चौ...

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन तथा सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन ल...
14/01/2025

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन तथा सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिने दिन सुदूरपश्चिमको मौलिक पर्व माघे सङ्क्रान्तिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौँ ।
सिगास सञ्चार समुह परिवार सिगास गाउँपालिका बैतडी

13/01/2025

माघे सँकरान्ति तथा माघि तिहार को उपलक्ष्यमा डेउडा मेलाको....

सिगासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अर्जुन मावि गाँजरी प्रथम https://www.sudurkhabar.com/archives/338725 ...
12/01/2025

सिगासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, अर्जुन मावि गाँजरी प्रथम https://www.sudurkhabar.com/archives/338725

्री_सिगास
#रेडियो_सिगास_सन्देश
#सिगास_सञ्चार_समुह
#

सिगास: बैतडीको सिगास गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुन माध्यमिक विद....

[फोटो फिचर]सिगास गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड भव्यताका साथ समापन भएको छ ।    ्री_सिगास
12/01/2025

[फोटो फिचर]
सिगास गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड भव्यताका साथ समापन भएको छ ।

्री_सिगास

छात्र भलिबल : गाँजरी प्रथम, खैरकोट द्वितीय र ढुङ्गाड तृतीयhttps://shigaskhabar.com/archives/7756
12/01/2025

छात्र भलिबल : गाँजरी प्रथम, खैरकोट द्वितीय र ढुङ्गाड तृतीय
https://shigaskhabar.com/archives/7756

सिगास - सिगास गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम दिन आज विभिन्न विधाका खेलहरू सम....

सिगास गाउँपालिका वडा नं.  ९ को वडा कार्यालयले वडा भित्रका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
12/01/2025

सिगास गाउँपालिका वडा नं. ९ को वडा कार्यालयले वडा भित्रका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।

सिगास गाउँपालिका वडा नं. २ को वडा कार्यालयले वडा भित्रका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
12/01/2025

सिगास गाउँपालिका वडा नं. २ को वडा कार्यालयले वडा भित्रका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।

सिगास गाउँपालिका वडा नं. ६ को वडा कार्यालयले वडा भित्रका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
12/01/2025

सिगास गाउँपालिका वडा नं. ६ को वडा कार्यालयले वडा भित्रका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।

Address

सुदुरपश्चिम
Baitadi

Opening Hours

06:00 - 12:00

Website

https://www.facebook.com/profile.php?id=100076075222273

Alerts

Be the first to know and let us send you an email when सिगास सञ्चार समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share