कपिलवस्तु अपडेट...
कपिलवस्तुकाे भिल्मी-कर्मा-कुशहवा- बढनी/काेटिया सशस्त्रप्रहरी कै संरक्षणमा तस्करी हुँदै गरेकाे छ । बार्डरमा थुप्रै व्यवासायीहरुले पसलका नाममा गाेदाम बनाएरै तस्करी गरेकाले बिओपी कर्मामाथि शंकाकाे घेरामा परेकाे छ ।
बिओपी #कर्माका प्रहरी निरिक्षक शितल इशामी ले सिभिलमा काेटमास्टर सुरज थापालाई घुमुवामा राखि बहादुरगंज , महराजगंज लगायतका व्यापारीहरुसंग सेटिङ्गमा तस्करी खुला गरेका छन । चाडपर्वका बेला मालसमानका संगै हातहतियार , लागुओैषधसमेत खुला बार्डरबाट भित्रिन सक्ने आवस्था रहेपनि साेकाे वेवास्ता गर्दै तस्करी धमाधम खुला गरेकाे सुचना पाइएकाे छ ।
कपिलवस्तु अपडेट..
दशै तिहार घरमै मनाउन #कपिलवस्तुकाे बिभिन्न नाका हुदै भारतबाट नेपाल फर्किदै गरेका नेपाली ...
कपिलवस्तु अपडेट ...
कपिलवस्तुकाे खुनुवा हुँदै #सिंहखाेर- गाेपालपुर हुँदै कपडा, चप्पल जुत्ता लगायतकाे तस्करी बढेपनि कपिलवस्तु प्रहरी , सशस्त्र प्रहरी सब माैन बसेका छन । ठुला ठुला पाेकामा माेटरसाइकल प्रयाेग गरि मुख्य बाटाे भन्दा गाउंका बाटाे प्रयाेग गरि ओसारपसार शुरु गरिएकाे हाे ।
कपिलवस्तुकाे #कर्मा, भिल्मी, लाेहटी, सतभरा क्षेत्र अहिले तस्करीकाे अखाडा बनेकाे छ । केही दिनदेखि भारतबाट नेपाल भन्सार छली मालसामान धमाधम भित्रिदै गरेपनि बिओपी कर्माले चासाे देखाएकाे छैन । बहादुरगंज , महराजगंज, चन्द्राैटा लगायतका व्यापारीहरु सेटिङ्गमा मान्छे राखि ओहोरदोहोर गराउने गरेका छन तर सुरक्षा निकाय चुप बसेकाे छ ।
विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व २०८० काे हार्दिक मंगलमय शुभकामना ......
विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व २०८० काे हार्दिक मंगलमय शुभकामना ......
विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व २०८० काे हार्दिक मंगलमय शुभकामना ......
विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व २०८० काे हार्दिक मंगलमय शुभकामना ......
विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व २०८० काे हार्दिक मंगलमय शुभकामना ......
लुम्बिनी बिकास काेषसंग प्रयाप्त #बजेट छैन कि ?
#पाेल बत्तीसमेत मर्मत गराउन नसकेकाे ।।
कपिलवस्तु क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि निर्वतमान सदस्य मा.अभिषेक प्रताप शाह ...
राप्रपाकाे विराेध प्रदर्शन
नागरिकता विधेयक, महंगी , किसानलाई मलखाद अभाव , राष्ट्राघाती सम्झाैताकाे विरोधमा राप्रपा कपिलवस्तुकाे प्रदर्शन
सुन्दरी डांडा कटाएर हुँदै गरेकाे खासी तस्करी अब कृष्णनगरकाे भिल्मी, कुशहवाबाट शुरु भएकाे छ ।
कृष्णनगर भन्सार @खसी बाेकाकाे १५ लाख ४० हजारकाे प्रतिवेदन मुल्यांकनमा मात्र ९लाख ८४ हजार कबाेल ...
न्युनतम मुल्यांकन भन्दा कबाेल रकम लगभग ३५% ले घटाएइएकाे ।