अस्पताल भवनको उद्घाटन हुँदै गर्दा आम नागरिकको प्रश्न छ, अस्पतालको उद्घाटन कहिले हुन्छ ? प्रश्न गरौँ, खबरदारी गरौँ । करोडौँ रुपैयाँ खर्चेर बनाएको भवनबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ ।
लामो आयुबारे जैमिनी नगरपालिका-७ जैदी बोरका ९२ बर्षिय डम्मर रानाको किस्सा
लामो आयुबारे जैमिनी नगरपालिका-७ जैदी बोरका ९२ बर्षिय डम्मर रानाको किस्सा !
मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना ।
९२ बर्षीय डम्मर बहादुर राना त्यो पुस्ताका एक्ला कालाकार हुन जो अझै एक्लै गाउन, बजाऊन र नाच्नपनि सक्दछन् ।
जैमिनी नगरपालिका–७ जैदीकाउनको समुहका कैयौँ व्यक्तिले मृत्युवरण गरिसके । सोरठी, मारुनी र झाम्रे गाउने, नाच्ने र बजाउने उनका दाओँलमा नरजग राना र अर्का डम्मर बहादुर राना छन्, उनीहरु शारीरिक अशक्ततताका कारण बाहिर हिँडडुल गर्न खासै सक्दैनन् ।
उनीहरुको त्यो कला र सिपलाई पछ्याइरहेका छन्, चित्र बहादुर राना । नयाँ पुस्ताले पुरानो संस्कृति प्रति गरेको बेवास्ताप्रति उनी चिन्तित छन् । त्यहीपनि संरक्षण गर्न सकिन्छकी भन्ने आशा छ उनमा ।
पन्चे बाजा !
पन्चे बाजा !
बागलुङमा सञ्चालित अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा कन्या माविलाई हराउँदै चिल्ड्रेन लाइफ बोर्डिङले छात्रतर्फको उपाधि जितेको छ ।
बागलुङमा सन्चालित कबड्डी प्रतियोगिता
बागलुङमा सन्चालित कबड्डी प्रतियोगिता
संविधान दिवसको अवसरमा बिहिबार बागलुङमा निकालिएको र्याली
संविधान दिवसको अवसरमा बिहिबार बागलुङमा निकालिएको र्याली