21/10/2023
Copy & Paste
एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो
उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"
बृद्धले हाँसेर भने: "कालो रंग लगाइदेउ।"
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस् , मुस्कुराउन छोड्नु हुँदैन ।
यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफुलाई थोरै आमार दिनुहोस् ।
आइसक्रीम , चकलेट , केक खानुहोस के खादा तपाइँलाई आनन्द आउँछ त्यही खानुहोस् ।
अंग्रेजी बर्णमालाले हामीलाई सिकाउँछ..
A B C...
Avoid Boring Company
निराश संगत बाट टाढा रहनुहोस
D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्
G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्
J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्
N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्
Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस
T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्
W X Y Z...
We Xpect You to Zoom ahead in life
हामी तपाइँलाई जिबनमा अघि बढेको हेर्न चाहन्छौं
यदि तपाईंले चन्द्रमा देख्नुभयो भने, तपाईंले भगवानको सुन्दरता देखुभयो...
यदि तपाईंले घामलाई देख्नुभयो भने, तपाईंले भगवानको शक्ति देख्नुभयो...
र यदि तपाईंले ऎनामा हेर्नुहुन्छ भने तपाईंले भगवानको सबैभन्दा सुन्दर रचना देख्नुहुन्छ।
त्यसैले आफैमा बिश्वास राख्नुहोस् ।
हाम्रो जिबनको उदेश्य हुनुपर्छ..
९ ८ ७ ६ ५ ४ ३ २ १ ०
दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुपर्छ
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ प्रेम
० चिन्ता,,,