mahendra_bista_kalpit

mahendra_bista_kalpit Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from mahendra_bista_kalpit, Video Creator, Achham.

15/03/2023
टाढै बाट भयपनि न्यानाे❤️❤️❤️माया र मिठाे सम्झना  बदेशिक🤗यात्रा  सफल हाेस साेचेका सबै😘सपना  पूरा हाेस मिसयु daju🤭आफनाे खा...
15/03/2023

टाढै बाट भयपनि न्यानाे❤️❤️❤️माया र मिठाे सम्झना बदेशिक🤗
यात्रा सफल हाेस साेचेका सबै😘सपना पूरा हाेस मिसयु daju🤭
आफनाे खाँलय गरनु hai ta daju😘

safe travels 🥀❤️❣️ and happy journey ❤️,🇳🇵 नेपाल to दुबै ❤️❣️✈️🤗🤗🤗😥
suva yatra dai✈️✈️✈️✈️✈️ Karan Bista

08/01/2023
(१.) यदी झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकी दिनु तर हरबार तिमीनै झुक्नु पर्छ भने त्यो सम्बन्ध लाई त्यही रोकी दिनु ।(२.)...
29/12/2022

(१.) यदी झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकी दिनु तर हरबार तिमीनै झुक्नु पर्छ भने त्यो सम्बन्ध लाई त्यही रोकी दिनु ।

(२.) ठुलो मान्छे त्यो होईन जो ४ जना नोकर राख्न सक्छ ठुलो मान्छे त त्यो हो जस्ले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

(३.) जिवनको सत्य बुझ्न धेरै गारो छैन बास जुन तराजुमा अरुलाई तौलीने गछौ त्यै तराजुले कईले काई आफैलाई तउलेर हेर्नु ।
(४ .) जहा तिम्रो कदर हुदैन त्यहा जानु बेकार छ चाहे त्यो कसैको घर होस या कसैको दिल ।

(५.) जिवन पाउनु भाग्गेमा निर्भर छ मृत्यू आउनु समयमा निर्भर छ तर मृत्यू पछी पनी सबैले याद गर्नु यो तिम्रो कर्ममा निर्भर छ ।

(६ .)असफल मान्छे दुनियको डरले सोच बदल्ने गर्छन सफल मान्छे आफनो सोचले दुनिया बदल्ने गर्छन ।

(७. )मान्छेले समयलाई सोधेछ आखिर किन हरबार म हार्ने गर्छु समयले भनेछ दिन होस या रात धुप होस या छाया बारीस होस या खडेरी म सधै हिडने गर्छु त्यसैले त म जित्ने गर्छु यदी तिमी पनी जित्न चाहन्छौ भने सधै हिडने गर ।

(८.) ब्यबहार यति सर्ल बनाउनु कि सबै तिमि संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमि उठेपछि कोइ बसि न रहुन ।।

(९.) राम्रो देखिनको लागी हैन राम्र बन्नको लागी जिउनु किनकी जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनिया लाई पनी झुकाउन सक्छ ।

(१०.) यो कोशिस गर्नु कि जिन्दगीको हरपल राम्रो संग बितोस किनकी मान्छे त मेटियर जान्छ तर याद सधै रहने गर्छ

Mahendra Bista Kalpit 💞

Achham saanfe

mahendra_bista_kalpit

27/12/2022

Mind?

15/12/2022

Hello Sarkar page is taking some time to do somethi

कसरी हार मानौ र म मेरो अगाडि दु,खको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन मेरि आमा😭
04/12/2022

कसरी हार मानौ र म मेरो अगाडि दु,खको पहाड भएता पनि मेरो सफलता कुरेर बसेकी छिन मेरि आमा😭

जिम्मेबारी को बोझ भारी हुदाँ...कति राम्रा सपना ईच्छा हरु मरी जाँदा रहेछन्,🌸🥺
04/12/2022

जिम्मेबारी को बोझ भारी हुदाँ...
कति राम्रा सपना ईच्छा हरु मरी जाँदा रहेछन्,🌸🥺

आज परेको तिम्रो जन्मदिन को लाखै लाख सुभ कामना मेरो प्यारो vatija Happy birthday to you 🎉🥳🎂🎂🎂🎂🥳🥳
17/08/2022

आज परेको तिम्रो जन्मदिन को लाखै लाख सुभ कामना मेरो प्यारो vatija Happy birthday to you 🎉🥳🎂🎂🎂🎂🥳🥳

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when mahendra_bista_kalpit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to mahendra_bista_kalpit:

Videos

Share

Category