Himal Xettri

Himal Xettri गजल/मुक्तक/प्रेम भाव/अनि यादहरु
(1)

30/03/2024

कस्तो छ परिवार कस्तो छ,प्यार सोध्न पाएको छैन।मिलेन सोध्ने फुर्सदको आधार सोध्न पाएको छैन।तिमी पराई भएको पनि त वर्षौ भैँ स...
12/03/2024

कस्तो छ परिवार कस्तो छ,प्यार सोध्न पाएको छैन।
मिलेन सोध्ने फुर्सदको आधार सोध्न पाएको छैन।
तिमी पराई भएको पनि त वर्षौ भैँ सक्यो प्रिय।
खुशी छौँ या दु:खी छौँ एक बार सोध्न पाएको छैन।

कुरा गरौँ रुम मिलाउ भनेको....😏
07/03/2024

कुरा गरौँ रुम मिलाउ भनेको....😏

घर न घाटको हुन्  म कसरी आउँ?सबको  सामु  रुन म कसरी आउँ?जीवन दिन्छौ ठानेको थिएँ,सुपारी दियौ,तिम्रा  गोडा धुन म कसरी आउँ? ...
28/02/2024

घर न घाटको हुन् म कसरी आउँ?
सबको सामु रुन म कसरी आउँ?
जीवन दिन्छौ ठानेको थिएँ,सुपारी दियौ,
तिम्रा गोडा धुन म कसरी आउँ?

यस्तै- यस्तै मुक्तक लेख्ने एक अब्बल मुक्तककार हो उहाँ 😊अछाम आउदै हुनुहुन्छ उहाँ कार्यक्रममा मुक्तक संग्रह चाहिए भन्नूहोला है..Santosh Amgain

21/02/2024

साथिलाई बचाउन खोज्दा परे bhuwan जेल, 50 लाख नदिए फाँसी सजाए।।

मलाई घातक रोग लागोस् तिमी सामु पुगोस्।दिन्न तिमिलाई केही दोष  तिमी सामु पुगोस्।।मरे हुन्थ्यो भन्छौं रे,, चाडै शुभ सन्देश...
11/02/2024

मलाई घातक रोग लागोस् तिमी सामु पुगोस्।
दिन्न तिमिलाई केही दोष तिमी सामु पुगोस्।।
मरे हुन्थ्यो भन्छौं रे,, चाडै शुभ सन्देश।
तिम्रो ~ सपना पुरा होस् तिमी सामु पुगोस्।।
🥲 promise day❤️

  🤘❤️                         खेमराज राेयल ठकुरी
25/01/2024

🤘❤️
























खेमराज राेयल ठकुरी

तिम्रो bf रिसाउछ भने किन बोलेको त अनि🙄...?
07/01/2024

तिम्रो bf रिसाउछ भने किन बोलेको त अनि🙄...?

29/12/2023

अभावहरूको हर्जा दिन्छ मेरो सरकारले
अनुदान दिन्छ,कर्जा दिन्छ मेरो सरकारले
जागिर माग्दा गोली त ठाउँको ठाउँमै दियो
अब शहिदको दर्जा दिन्छ मेरो सरकारले।
Santosh Amgain😓🙏🇳🇵

Happy birthday to you my little queen😘🎉🎂🥳🎊🎁
28/12/2023

Happy birthday to you my little queen😘🎉🎂🥳🎊🎁

hello❤️
19/12/2023

hello❤️

न्यानो न्यानो लुगा लाउनु आफ्नो ख्याल गर्नु।सब जनालाई दाइ बनाउनु आफ्नो ख्याल गर्नु।।चिसो बढ्यो,तिग्रा देखाई न हिड्नु नि म...
16/12/2023

न्यानो न्यानो लुगा लाउनु आफ्नो ख्याल गर्नु।
सब जनालाई दाइ बनाउनु आफ्नो ख्याल गर्नु।।
चिसो बढ्यो,तिग्रा देखाई न हिड्नु नि माया।
ढाड फुस्केला थाहा पाउनु आफ्नो ख्याल गर्नु।।
यत्ती भन्न नि कति कुर्ने हो☹️

10/12/2023

🥺😴

04/12/2023

कसैको दिल संग खेलवाड नगरौं।
प्रेममा धोका हुँदा आत्महत्या😥गरिन

29/11/2023

😊❤️😥
ऐचो ~ पैचो गरि धाउने मान्छे पो त हामी।
साहुको ऋणमा अघाउने मान्छे पो त हामी।।
दु:ख पछि सुख आउला किन सोच्छौ प्रिया।
जिन्दगी भर दुख पाउने मान्छे पो त हामी।।

yo k khako lu vanam ta 😁gauke pariyo ni ta kanxi
09/11/2023

yo k khako lu vanam ta 😁gauke pariyo ni ta kanxi

03/10/2023

https://youtu.be/AlRkrRmRpfI?si=i2xSKluXHxmUb-SD

यसरि काट्यो आँमाकै अगाडी छोराको गर्दन्🥲मुटु चिर्ने
viral video saudi arab ko social media

Address

Achham
10700

Telephone

+9779849580968

Website

https://youtube.com/@himalxettri

Alerts

Be the first to know and let us send you an email when Himal Xettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himal Xettri:

Videos

Share

Category