L I F E

L I F E Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from L I F E, DJ, Dhakari, Achham.

19/01/2024

सपना, रहर र चाहानाहरु त पहिले हुन्थे, आजभोलि त समस्याहरु मात्र छ जीवनमा ।🥲🥀

11/01/2024

के गर्न थाहा छैन,🥲
तर भबिस्य राम्रो बनाउने सोच छ..!!💙

09/01/2024

यदि आसुको रंग भएको भए मेरो सिरानी सबै भन्दा रंगिन हुने थियो->😥

09/01/2024

Follow me #सबैले_शेयर_गरौँ

03/01/2024

Money Is everything 🙏🙄😥

कर्णाली चिसापानी नदिमा २२ जना यात्रु बोक्ने पानी जहाजको उद्घाटन हुँदै  #सबैले_शेयर_गरौँ।।  #
31/12/2023

कर्णाली चिसापानी नदिमा २२ जना यात्रु बोक्ने पानी जहाजको उद्घाटन हुँदै
#सबैले_शेयर_गरौँ।। #

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (इपीएस)को परीक्षा दिन नपाएको भन्दै आन्दोलित बेरोजगार युवाहरुमाथि गृहमन्त्री ...
29/12/2023

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (इपीएस)को परीक्षा दिन नपाएको भन्दै आन्दोलित बेरोजगार युवाहरुमाथि गृहमन्त्री र सीडीओको आदेशमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको पुष्टि भएको छ ।

प्रहरीको बल प्रयोगले उपचारका लागि पाटन अस्पतालमा लगिएका २२ वर्षीय वीरेन्द्र शाह र किस्ट अस्पताल लगिएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ, भने एक जना युवाको झोलाभित्र बोकेको मोबाइलले गोली रोकेका कारण ज्यान जोगिएको छ ।

21/12/2023

- रमाउने उमेरमा गरिबीले सताउँछ अनि कमाउने उमेरमा जिन्दगीले सताउँछ ।।❤️‍🩹😴

सेवा गर्ने मौका अबश्य दिनुहोला !😃
20/12/2023

सेवा गर्ने मौका अबश्य दिनुहोला !😃

17/12/2023

न खोजेको हुन्छ, न रोजेको हुन्छ, एस्तै छ जिन्दगी नसोचेको हुन्छ ❤️🙄

Happy Mother's day "माता तीर्थ औँसी" to all: मातृ देवो भव: (आमा देवी हुन). ❤️
19/04/2023

Happy Mother's day "माता तीर्थ औँसी" to all: मातृ देवो भव: (आमा देवी हुन). ❤️

13/04/2023

Welcome to the new year 2080 !!
(नयाँ वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना) संसारभरिका सबै नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूलाई ! नयाँ सालको शुभकामना!
नयाँ बर्ष को आगमन साथै, तपाईंको जिन्दगीमा पनि खुशी र सुखको आगमन होस्, नयाँ बर्ष २०८० ले हजुरको सबै दुखलाई भुलेर सुखलाई भित्र्याओस्, शुभकामना ।

Send a message to learn more

06/04/2023

पैसा नभएर sad भएको हो
Breakup भएर sad हुनि उमेर त गयो मेरो। 💔😥

31/03/2023

वाल्यकालमा कल्पना गरिन्थ्यो हिड्दा हिड्दै पैसा भेटियोस् भनेर तर अहिले सोचिन्छ कि पैसा कमाउने बाटो भेटियोस् 🙏😩🍂

31/03/2023

I m always stay alone because
न काेही आउने आस छ न काेही जाने डर ❤️🦋🖤

29/03/2023
27/03/2023

तिमिलाइ हरियो चुरा ,रातो साडिमा भेटौला।
बिदेसको यात्रा गर्ने बिदेशी गाडीमा भेटौला।
आफनालाइ अबसर दिने मेरो देस छोडदै छु
जिउदो आकास मरे बाकस खाडीमा भेटौला।
😥❣️

27/03/2023

Galfriend छ कि नाइ रे..
घोप्टि तिम्लाइ म चाहिएको कि मेरो Galfriend ..?🙄😆🤣😌

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुरुष  एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) महिला एक कर...
24/03/2023

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
पुरुष एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत)
महिला एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत)
र अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। ( ०.००१ प्रतिशत)

वि स २०८० सालको क्यालेन्डर 🙏
20/03/2023

वि स २०८० सालको क्यालेन्डर 🙏

19/03/2023

होनहार पत्रकार 😂🙈

19/03/2023

* ऋण भएको भए बिस्तारै तिर्न थिए तर प्रेम , थियो दिन दिनै बढ्दै गयो.!🥀❤️🥺💔

16/03/2023

आज Stylest रोज्ने र भोलि संस्कारी खोज्ने जमना हो, त्यसैले नारी तिमी नाङ्गिएर हाेइन ढाकिएर हिड। 💗😊😳

Mission Impossible -CONQUEREDTHE HEROES OF TODAY AND TOMORROW.Superstars.NEPAL has WON Today and nothing else matters.Wr...
16/03/2023

Mission Impossible -CONQUERED
THE HEROES OF TODAY AND TOMORROW.
Superstars.
NEPAL has WON Today and nothing else matters.
Written in the stars.
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

16/03/2023

हामी फेरि भेट्ने छाै
तिमी श्रीमान ज्यु लिएर आउनु
म श्रीमती ज्यु लिएर आउछु !
चार जना बसेर लुडाे खेलाैला !





यस्तो भन्ने दिन कहिले आएन 😔😪
अहिलेसम्म single nai basnu parako xa🤧🤧😆🤣😅😁

16/03/2023

राति निन्द्रा लाग्दैन!
बिहान निन्द्रा भाग्दैन😔
Is the biggest problem of my life😪😂😂

13/03/2023

Sandeep Lamichhane 🙏

होलीको रंगहरु जस्तै हजुरहरुको जीवन पनि रंगमय बनोस् ❤सम्पूर्णलाई फागु पुर्णिामा तथा होलीको शुभकामना 🥰🫂🫶Happy Holi ♡✿
06/03/2023

होलीको रंगहरु जस्तै हजुरहरुको जीवन पनि रंगमय बनोस् ❤
सम्पूर्णलाई फागु पुर्णिामा तथा होलीको शुभकामना 🥰🫂🫶
Happy Holi ♡✿

मन नै लोभ्याउने लालीगुराँस अनि प्रकृती को के नै तुलना गर्न सकिन्छ र? 🙏😍
05/03/2023

मन नै लोभ्याउने लालीगुराँस अनि प्रकृती को के नै तुलना गर्न सकिन्छ र? 🙏😍

Address

Dhakari
Achham

Website

Alerts

Be the first to know and let us send you an email when L I F E posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to L I F E:

Videos

Share

Category