मलेसियामा बस्ने रोल्पालीहरु

मलेसियामा बस्ने  रोल्पालीहरु मलेसियामा बस्ने रोल्पाली हरुलाइ बनाउने उदेश्य

17/10/2022

अब को केही दिन पछि यस पेज बात निरन्तर अपडेत हरु आउनेछ्न मलेसियामा बस्ने साथीहरू

17/10/2022

सर्ब प्रथम यस मलेसियामा बस्ने रोल्पाहरु हरु भन्ने फेसबुक ग्रुप पेज बात सबै सबै जनालाई स्वागत छ। यो पेज सबै को साझा पेज हो । यो पेज बिगत केही दिन यता देखि खुल्ला गरिएको छ ।तसर्थ सत्य , तत्य सूचना हरु पोस्त गर्नका लागि खोलिएको साझा पेज हो सबै जनाले यस पेजलाई सेयर ,लाइक गरेर मलेसिया बस्ने सबै सामु पुर्याइदिनु होला , ।धन्यवाद l

17/10/2022

New Arrival: 2446 New PASSPORTS are ready for distribution [२४४६ नया राहदानीहरु वितरणको लागि तयार भएका छन्]

https://my.nepalembassy.gov.np/passports/

17/10/2022

संस्कृतिविद् एवम् शताब्दी पुरुष श्री सत्यमोहन जोशीको निधनको शोकमा मिति २०७९ साल कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएबमोजिम भोलि मिति २०७९ साल कात्तिक १ गते मंगलबार यस राजदूतावासका नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

This is to inform all the concerned that the regular consular services of the Embassy shall remain closed on Tuesday 18 October 2022 as per the decision of the Government of Nepal to declare a public holiday and fly the flag at half mast to mourn the passing of cultural icon and centenarian Satya Mohan Joshi

29/09/2022
29/09/2022

जति सकिन्छ यो रोल्पालीहरु को साझा फेसबुक पेजलाइ लाइक सेयर गरिदिनु होला ।

Address

Kuala Lumpur

Website

Alerts

Be the first to know and let us send you an email when मलेसियामा बस्ने रोल्पालीहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category