Mathileshwar Bazar

Mathileshwar Bazar Hi Friends I Am From Siraha Mirchaiya-10 Mathileshwar Bazar Everybody Can See This Pic. My Village
(1)

29/04/2023

अहिले को समाजमा घटिरहेको घट्ना

29/04/2023

राम राम 1 राम राम 2 राम राम 3 राम राम 4 राम राम 5 राम राम 6 राम राम 7 राम राम 8 राम राम 9 राम राम 10 राम राम 11 राम राम 12 राम राम 13 राम राम 14 राम राम 15 राम राम 16 राम राम 17 राम राम 18 राम राम 19 राम राम 20 राम राम 21 राम राम 22 राम राम 23 राम राम 24 राम राम 25 राम राम 26 राम राम 27 राम राम 28 राम राम 29 राम राम 30 राम राम 31 राम राम 32 राम राम 33 राम राम 34 राम राम 35 राम राम 36 राम राम 37 राम राम 38 राम राम 39 राम राम 40 राम राम 41 राम राम 42 राम राम 43 राम राम 44 राम राम 45 राम राम 46 राम राम 47 राम राम 48 राम राम 49 राम राम 50 राम राम 51 राम राम 52 राम राम 53 राम राम 54 राम राम 55 राम राम 56 राम राम 57 राम राम 58 राम राम 59 राम राम 60 राम राम 61 राम राम 62 राम राम 63 राम राम 64 राम राम 65 राम राम 66 राम राम 67 राम राम 68 राम राम 69 राम राम 70 राम राम 71 राम राम 72 राम राम 73 राम राम 74 राम राम 75 राम राम 76 राम राम 77 राम राम 78 राम राम 79 राम राम 80 राम राम 81 राम राम 82 राम राम 83 राम राम 84 राम राम 85 राम राम 86 राम राम 87 राम राम 88 राम राम 89 राम राम 90 राम राम 91 राम राम 92 राम राम 93 राम राम 94 राम राम 95 राम राम 96 राम राम 97 राम राम 98 राम राम 99 राम राम 100 राम राम 101 राम राम 102 राम राम 103 राम राम 104राम राम 105 राम राम 106 राम राम 107 राम राम 108 श्री राम जय राम जय जय राम , श्री राम जय राम जय जय राम
🙏🏻🚩जय श्री राम🙏🏻🚩 🤍🌸

17/02/2023

Breaking news: हुलाकी राजमार्ग नजिकै बाँसको घारी फालिरहेकाे अवस्थामा बेवारिसे बच्चा फेला परेको छ । बच्चा कसको र कसले बेवारिसे अवस्थामा छाडेको भन्ने जानकारी प्राप्त भएको छैनन् । सुनसरीको भाेक्राहा नरसिंह वडा नम्बर ७ स्थित नरसिंह र भुटाहा जाेड्ने हुलाकी राजमार्ग नजिकै
Credit :- NewsBeuro

23/01/2023


🕉️🕉️🕉️🕉️

08/01/2023

बीरगंज भन्सारमा प्रहरी घण्टाको हिसाबले हैन मिनटको हिसाबले तलब असुल्दै 😆😆😆 त्यता सरुवाको लागि आजकल कति रेट चल्या रैच 😆🙏

11/12/2022

जनकपुरको रामआधार चौधरी (वृद्ध) लाई उनको आफ्नै बुहारी र नातिनी (पोती) ले चप्पलै चप्पलले कुटेको भिडियो र वास्तविकता यस्तो छ ।

30/10/2022

Gyanu Yadav New Maithili Song 2022 - होरन छाप प मोहर लगादेबै भैया औ

30/09/2022
23/09/2022

दुबईमा गाडी धुने एक नेपाली युवाले १ करोड दिराम अर्थात् झन्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेको खबर केही घण्टामै विश्वभर फैलियो । आर्थिक रूपमा अत्यन्तै विपन्न परिवारलाई यो खबरले कहिल्यै नचिताएको खुसी दिएको छ ।

20/09/2022

Please Share Kare .

विश्वकर्मा पूजाको शुभअवसरमा हार्दिक शुभकामना ।
17/09/2022

विश्वकर्मा पूजाको शुभअवसरमा हार्दिक शुभकामना ।

16/09/2022

सिरहा नगरपालिका वडा नम्बर १८ स्थित श्री जन्ता माधामिक बिधालय लक्ष्मीनिया भज्नाहाको अवस्था हेर्नुहोस । सरोकारवालाको ध्यान जाओस ।

04/09/2022

हाल टिकटकमा घटिरहेको यथार्थ घटनालाई चित्रण गरि तयार पार यो चेतना मुलुक भिडियो अवश्य हेरौ राम्रो लागे मन परे शेयर गरौ ( साथ र सहयोगको लागि कलाकार मित्रहरुलाई धन्यवाद )

29/08/2022

#टिकटक :- नेपालमा टिकटक बैनको हल्ला चलेपछि तथाकथित टिकटक स्टारहरु आतिएका छन। बैन भएका सोनाली मंडल पनि डिप्रेशनमा गएको हल्ला छ। भिडियोमा देखिएका अश्लीलताको कारण यस्तो अफ़बाह फ़ैलीरहेको छ।

26/08/2022

जब अनुगमनमा गएका बालेनले घरवालालाई थर्काए... || B***n Shah || Shilapatra ||

04/08/2022

कस्तो नराम्रो शब्द प्रयोग ( गारमा दम छ )
मधेस प्रदेशको मुख्यमन्त्री लालबाबु राउतको शिष्ट भाषा गारमा दम छ यो भाषाले सम्पुर्ण मधेसमा बस्ने बासिन्दा लज्जित भएका छन ।

23/07/2022

खुशिको खबर ! खुशिको खबर !! खुशिको खबर !!!

मिर्चैया नगरपालिकाले मिर्चैया नगरवासिका लागि अत्यन्त खुशिको खबर । मिर्चैया नगरपालिकाले नगरवासीका लागि समिज भत्ताको सुभिदा दिनु भएको छ अब कमिज र साया भत्ताको निइ सुभिदा दिनु हुने छ कि ।

 ...सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १० घुर्मी चौक नजिक मोटरसाईल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। थ...
14/07/2022

...
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १० घुर्मी चौक नजिक मोटरसाईल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। थप विवणहरू आउँन बाँकि

12/07/2022

ना.पा.सिरहा-22 हकपारा रामजानकी बजारमा भएको कालो करतुत इनजिनियर र ठेकदारको मिलोमतोमा भएको काम

10/07/2022

नेपालमा अब परिवर्तन सम्भव छ भने जनता यसरी जागैरै हो - अन्यथा भ्रम हो। सबै भ्रष्ट नेता, कर्मचारी, व्यापारी, न्यायाधीश, जनप्रतिनिधिहरूको घर घेर्दै सम्पत्ति जफ्त गरी राष्ट्रियकरण गर्नुपर्छ।

विगत ३०-३२ वर्षमा वैदेशिक ऋण लिने, भ्रष्टाचार गर्ने, सम्पत्ति कुम्ल्याउने, आयातमा पाइने कमिशनको लागि देशका उद्योगधन्धा-उत्पादन-कृषि सबै धराशायी बनाउने, युवालाई विदेश पलायन गराउने, देशलाई विदेशी शक्तिको चलखेलको मैदान बनाउने, विदेशी शक्तिहरूलाई माइक्रोम्यानेज गर्न लगाउने, आफ्नो सरकार बनाउन र टिकाउन देशलाई नै विदेशीको पाउमा बुझाउने बाहेक के नै भएको छ र?

व्यवस्था खराब होइन तर पात्रहरूले जसरी जति गल्ती गरे पनि र एउटा सिन्को नभाँचे पनि फेरि फेरि पनि उसैलाई जनताले चयन गरिरह्यो, त्यसले आज देशको अस्तित्व नै धराशायी हुने मोडसम्म हामी आइपुगेका छौं।

निर्वाचन फेरि-फेरि पनि हुनेछ - तर के परिवर्तन हुनेछ ? देउवाको ठाउँमा ओली आउला, ओलीको ठाउँमा प्रचण्ड, प्रचण्ड पछि फेरि देउवा - घुमिफिरी उही। दुईतिहाई दिए पनि उही हालत। उही रवैया। अनि ऋण बढेको बढ्यै, समस्या बढेको बढ्यै, देश डुबेको डुबेकै।

त्यसैले निर्वाचन, सरकार परिवर्तन, संसद्, अख्तियार, अदालत, कर्मचारीतन्त्र केहीले केही हुनेवाला छैन, देश मास्नमा सबैको मिलेमतो छ। भ्रष्टाचार गाउँगाउँसम्म वडा-वडासम्म पुगेको छ। भ्रष्टाचारको भ्वाङ्गले देशको डुंगालाई नै डुबाउन लागेको छ। टाल्न अब जनता नै समयमा नउठे कतैबाट सम्भव छैन।

जनताले सबै भ्रष्ट नेता, कर्मचारी, व्यापारी, न्यायाधीशदेखि लिएर स्थानीय जनप्रतिनिधिहरूलाई घेर्न सक्नु पर्छ र तिनीहरूको सारा सम्पत्ति जफ्त गर्दै राष्ट्रियकरण गर्नु पर्छ। त्यसबाट वैदेशिक ऋण सबभन्दा पहिला चुक्ता गरेर देशको अस्तित्वलाई बचाउनु पर्दछ।

हामी श्रीलंकाभन्दा कति टाढा छौं?

* २०७८/७९ मा नेपालको तिर्न बाँकी सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ - प्रत्येक नागरिकको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

* नेपालले तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४०.६ प्रतिशत !!

* तिर्न बाँकी वैदेशिक ऋण र राजस्वको अनुपात ९९.९ र वैदेशिक ऋण र विदेशी मुद्रा सञ्चितिको अनुपात ६६.८

* अर्को वर्षको अन्तमा सार्वजनिक ऋण २३ खर्ब २२ अर्ब रुपैयाँ हाराहारीमा पुग्ने

* २०४७ सालमा नेपालको सार्वजनिक ऋण ३६ अर्ब ९० करोड रुपैयाँ थियो; संविधान जारी भएको आर्थिक वर्षको अन्तमा ६ खर्ब २८ अर्ब रुपैयाँ र चालु आर्थिक वर्षको अन्तमा १८ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ पुग्ने अनुमान हेर्दा ६ वर्ष पुग्दा नपुग्दै सार्वजनिक ऋण ३ गुणाले बढेको

08/07/2022

प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नागेन्द्र प्रसाद यादवको अस्पतालभित्रै डान्स | अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कर्मचारीले यस्तो कार्य गर्नु उचीत की अनुचित ? Video: TikTok

05/07/2022

यस्ता #मास्टरलाई के गर्दा राम्रो हुन्छ? यस्ता नलायकहरु धेरै छन् कतिको त भिडियो आउदैन्। #विधार्थीलाई मानसिक चिन्ता दिने,कुट्ने, बदनाम गर्ने, कक्षामा उभाएर गालि,वेइज्जि गर्ने ,Homework को नाममा मनोवैज्ञानिक समस्या दिने।
यो घटण #बझाङ को हो? अभिलम्व करवाही होस्।
Dr. CK Raut - सचिवालय Dhrub paswan / ध्रुव पासवान Vishnu Chaudhary

28/06/2022

सरकारले मल उपलब्ध गराउन नसक्ने तर किसानले आफै मल ल्याउँदा पनि सुरक्षाकर्मीले यस्तो दु:ख दिने गरिन्छ।

27/06/2022

मेयर डा. यादवद्वारा सिरहा ना.पा.11 भलुबाही विद्यालयमा रेड,दर्जनाै विद्यार्थीकाे कपाल काटियाे..... vedio-1
तत्कालै विद्यालय व्यवस्थापन मजवुत गर्न निर्देशण.....
2079-03-१२ गते आईतवार .....
सिरहा नगरपालि सिरहा ना.पा.11 भलुवाही अवस्थित सामुदायिक विद्यालयमा लापरवाही तवरले पठनपाठन गराउने,बिद्यार्थीकाे कपाल काटिएकाे छ । साथै पठन पाठनमा गम्भिर हुन विद्यालयलाई निर्देशण नगर प्रमुख डा. नवीन यादवले दिनुभएकाे छ ।

27/06/2022

मिटरब्याजी लालचीहरु सावधान, जनकपुरमा धनुषाधाम नगपालिका ५ नौसय विघाको सुरेश मिटरब्याजीको हालत यस्तो भयो !
तपाईको विचारमा सही की गलत ?

23/06/2022

अहिले अस्पतालका कार्यसमितिको सदस्य गोपाल गुप्ता हाम्रो घरमा आएर एकजना कर्मचारी हिरासतमा रहेकाले अस्पताल बन्द गरेर सबै बिरामीलाई प्रहरी चौकी पठाउने भन्दै मामिला मिलाउने धम्की दिइरहेका छन् । र उनीहरूले पनि हम्रो बिरोधमा मुद्दा हाल्ने भनेर धमकाऊँन खोजिरा छन। अव उसलाई के भन्ने पावरको दूरउपयोग त होला नि।

21/06/2022

#पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध ार्टी को आन्दोलन सिरहा स्थित पुर्व पश्चिम #राजमार्ग

Address

Kapar
42200

Alerts

Be the first to know and let us send you an email when Mathileshwar Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Kapar media companies

Show All

You may also like