Latest News Of Nepal

Latest News Of Nepal We specialize in delivering diverse news and educational content, ensuring accuracy and professionalism.

Trust us for reliable information and insightful analysis across various domains. Discover the Latest News of Nepal: your ultimate guide to holidays and bandas, ensuring a hassle-free experience for all. Delve into our vibrant mix of information, inspirational quotes, engaging memes, and much more. Join us to stay effortlessly informed and entertained as we navigate Nepal's events together.

दुःखद समाचार: खोटाङको हलेसी बजारमा लामो समयदेखि आगलागी भइरहेको छ। आगो अझै नियन्त्रणमा आएको छैन! प्रयास जारी छ। 😥
16/02/2025

दुःखद समाचार: खोटाङको हलेसी बजारमा लामो समयदेखि आगलागी भइरहेको छ। आगो अझै नियन्त्रणमा आएको छैन! प्रयास जारी छ। 😥

गिरिबन्धु सम्बन्धी फैसला कार्यान्वयन रोक्नुको कारण पेश गर्न सर्वोच्चको आदेशसर्वोच्च अदालतले गिरिबन्धु मुद्दामा भएको फैसल...
16/02/2025

गिरिबन्धु सम्बन्धी फैसला कार्यान्वयन रोक्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गिरिबन्धु मुद्दामा भएको फैसलाको कार्यान्वयन रोक्नुको कारण स्पष्ट गर्न आदेश दिएको छ। अदालतले सम्बन्धित पक्षलाई आफ्नो निर्णय नपल्टिने गरी स्पष्ट कारण पेश गर्न निर्देशन दिएको हो

16/02/2025

नेपालका दुई ठूला डिजिटल वालेट IME Pay र Khalti गाभिने भएका छन् भने नयाँ नाम 'IME Khalti' राखिने भएको छ। 😳

16/02/2025

"विजोग बनाउने खबर! 💔 गुल्मीको इस्मा गाउँपालिकामा विद्यालय जाँदै गरेकी एक बहिनीमाथि डोजरले खनिरहेको बाटोबाट अचानक ढुंगा खस्दा दर्दनाक निधन... 😢 यो हृदयविदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ। शोकाकुल परिवारप्रति गहिरो समवेदना। 🕊️🙏

सांसद ज्ञानेन्द्र शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि राष्ट्रियसभाका सांसदहरू आक्रोशि...
16/02/2025

सांसद ज्ञानेन्द्र शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि राष्ट्रियसभाका सांसदहरू आक्रोशित! ⚡ संसदभित्र नै चर्को असन्तोष र आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएका छन्। अब के होला? 🤔🔥 "

"दुःखद खबर! 😢💔 Kamalpokhari को एक मोमो पसलमा भएको ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका थप एकजनाले ज्यान गुमाएका छन्। 🕊️💐 ...
16/02/2025

"दुःखद खबर! 😢💔 Kamalpokhari को एक मोमो पसलमा भएको ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका थप एकजनाले ज्यान गुमाएका छन्। 🕊️💐 यो हृदयविदारक घटनाले सबैलाई स्तब्ध बनाएको छ। शोकाकुल परिवारप्रति गहिरो समवेदना। 🙏 "

"मन छुने मानवता! ❤️ YouTuber Bhoj Raj Thapa ले ४ जना सदस्य भएको परिवारलाई नयाँ घर उपहार दिँदै रिबन काटेर गृह प्रवेश गराए...
16/02/2025

"मन छुने मानवता! ❤️ YouTuber Bhoj Raj Thapa ले ४ जना सदस्य भएको परिवारलाई नयाँ घर उपहार दिँदै रिबन काटेर गृह प्रवेश गराएका छन्! 🏡🎉 आशा, माया र सहयोगको यस्तो अद्भुत उदाहरणलाई सलाम! 🙌🔥 "

16/02/2025

"पाथीभरामा केबलकार चाहिन्छ भन्ने पदम चेन्जीलाई कालो मोसो! 😲
भक्तिको थलोमा यस्तो किन? केबलकार आवश्यक कि अनावश्यक?
तपाईंको विचार के छ? ⛰🚡 "

One of the oldest photo of Kathmandu Durbar Square On the right is old palace building before existing neo classical Pal...
16/02/2025

One of the oldest photo of Kathmandu Durbar Square On the right is old palace building before existing neo classical Palace (Gaddhi bhaithak) was built Unknown Date

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको पालामा भन्दा अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको दावी गरेका छन् । 😲
16/02/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको पालामा भन्दा अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको दावी गरेका छन् । 😲

नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम! 🏏🇳🇵Extratech Oval Cricket Stadium को निर्माण कार्य तीव्र गतिमा अगाडि बढ...
16/02/2025

नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम! 🏏🇳🇵

Extratech Oval Cricket Stadium को निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ! 🏗️🔥
बिनोद पौडेलका अनुसार, नेपाल छिट्टै विश्वस्तरीय क्रिकेट स्टेडियमको गवाह बन्नेछ!

नेपाल क्रिकेटको नयाँ युग सुरु हुँदैछ! तपाईं उत्साहित हुनुहुन्छ? 🏆✨

गुजरातको एक गाउँमा चितुवाको आतंक: आफ्ना बालबालिकालाई जोगाउन एक किसानले फलामको खोर भित्र थुन्न थाले! 😨🐆गुजरातको एक गाउँमा...
16/02/2025

गुजरातको एक गाउँमा चितुवाको आतंक: आफ्ना बालबालिकालाई जोगाउन एक किसानले फलामको खोर भित्र थुन्न थाले! 😨🐆

गुजरातको एक गाउँमा चितुवाले लगातार मान्छेहरूमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरू त्रसित छन्। आफ्ना बच्चाहरूको सुरक्षाका लागि एक किसानले अचम्मको उपाय अपनाएका छन्—उनीहरूले आफ्ना सन्तानलाई फलामको खोर भित्र राखेर त्यहीँ सुताउने गरेका छन्! 😱

चितुवाको डरले गाउँ नै त्रासमा परेको छ। के यो समस्या समाधान गर्न कुनै कदम चालिनेछ? 🤔

तपाईंको विचार के छ? यस्तो अवस्थामा के गर्नु उपयुक्त हुन्छ? ⬇️

Good news: Kathmandu Metro is planning to purchase 36 ambulances for remote areas in Nepal. ❤️
16/02/2025

Good news: Kathmandu Metro is planning to purchase 36 ambulances for remote areas in Nepal. ❤️

15/02/2025

उनी हुन् सुदूरपश्चिमका Aashish Chapagai, जसले Voice of Nepal Season 6 मा ४ वटा कुर्सी घुमाएर आफ्नो मिठो स्वरका कारण चर्चा पाइरहेका छन्। ❤️

15/02/2025

हात पनि त तेहि दियो ले पोल्यो जसलाई हावा बाट बचाउन खोजेको थिए 🙂 || शुभरात्री 😇

15/02/2025

शीघ्र स्वास्थ्य लाभको कामना! 😢🙏

आज पोखरामा भएको बेलुन विस्फोट घटनामा घाइते हुनुभएका सम्माननीय अर्थमन्त्री विष्णु पौडेलज्यूको शीघ्र स्वास्थ्यलाभको कामना ...
15/02/2025

आज पोखरामा भएको बेलुन विस्फोट घटनामा घाइते हुनुभएका सम्माननीय अर्थमन्त्री विष्णु पौडेलज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भगवानले उहाँलाई चाँडै पूर्ण रूपमा स्वस्थ बनाइदिनुभएहोस्।

A stunning long exposure night view of Ghantaghar, Birgunj. ❤️✨
15/02/2025

A stunning long exposure night view of Ghantaghar, Birgunj. ❤️✨

Address

Johor Bahru

Alerts

Be the first to know and let us send you an email when Latest News Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Latest News Of Nepal:

Videos

Share