Tukendra limbu

Tukendra limbu समुन्नत बिकास को लागि सधै संघर्ष गर्न?

04/01/2022

झुट लाई छिट्टै सबैले समर्थन गर्छन किन भने उनिहरुले सत्यलाइ बुज्न सक्ने क्षमता बनाइ सकेको हुदैन ।
।टुकेन्द्र।

21/12/2021

केटा केटि आए गुलेली खेलाए मट्याङ्ग्रको नास ...५ बर्ष बयल गाडे यात्रा गर्ने पार्टी लाई ठूलो बनाएर यस्तै साबित गरे भत्ताको नाममा राज्यको सम्पती स्वाहा भन्दा अरु के हि भएन 🤔🤔🤔🤔

20/12/2021

रास्ट्र बेचेर आलिसान जिन्दगी जिउन बानी परेका देसघाती बिदेसी दलाल हरुले अहिले जसरी भएनी mcc पास गर्ने भनी लागेका छन आफ्ना स्वार्थ को लागि जस्तो सुकै भ्रम पार्न नि पछि नहट्ने रास्ट्र द्रोही हरु मुर्दाबाद हिजो महाकाली बेच्दा पनि बर्सेनि अरबौ आम्दानी हुन्छ त्यस्ले हाम्रो देसको बिकासलाइ अमुल्य सहयोग गर्छ भन्थे तर खैत आम्दानी ????त्यही रुपमा अहिले mcc पनि देसको बिकास चाहिन्छ र पास गर्नु पर्छ भनेर लागि रहेका छन खबरदार देस घातीहरु no need mcc....mcc लागू नै गर्ने अनुदान कै रुपमा लिने हो भने एउटा बिभागिय सस्था सग सहमती गरेर लगानी गरे हुन्छ तर नेपाली संविधान भन्दा माथी रहेर लगानी गर्ने अनुदान चाहिन्दैन नेपालको रास्टृयता स्वाधीनता माथी धावा दिने सहयोग चाहिन्दैन mcc को पक्षमा लाग्ने दलाल हरु लाई सबै जनताले बहिस्कार गरौ ।।

11/12/2021

माओवादी केन्द्रको सम्पुर्ण प्रदेश को एकै दिनमा आज देखि अधिबेशन
सुरु भएको छ यस अधिबेशन ले जुझारु सक्षम युवाहरुको ससक्त टिम
निर्बाचित गरोस यहि छ हाम्रो पार्टी को भबिस्य।✊✊✊

11/12/2021

बिस बिसनै हो अमृत अमृत नै हो बिस लाई अमृत बनाउनु खोज्नु गलत यस्लाइ समयमै बुज्न नसक्दा को पीडा जीवन भर असर बेहोरेर बस्नु पर्दा को पीडा निरासा सम्मको बाटोले ठाउँ पाउदो रहेछ।।

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when Tukendra limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share