24 Hour News Nepal

24 Hour News Nepal तपाइकै हरपलको साथी चौबीसै घण्टा ताजा ||
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

02/02/2025

मैले बोलेको चहि साइबर उहाँको छोराले बोलेको चहि फाइबर हो ? शोभा पाठक

01/02/2025

यस कारण डि*भोर्स गर्दैछन् एलिना चौहानले पति बिष्णु सापकोटा सँग हेर्नुहोस् ।

31/01/2025

रवि लामिछाने ८४ दिन थुनिनुपर्ने, सत्ताका मान्छेले नपर्ने ? : राजेन्द्र लिङ्देन

Ashika tamang update : भक्तपुरबाट २० हजार धरौटीमा रिहाइ भएका छन् ।
31/01/2025

Ashika tamang update : भक्तपुरबाट २० हजार धरौटीमा रिहाइ भएका छन् ।

31/01/2025

ट्राफिक प्रहरीले नाकको डाँठि भाँच्ने गरि हाने पछि हाङ्गामा ।
video source : sabin dangi

23/01/2025

कृषि समितिको बैठकमा किन जंगिए रास्वपा संसद विनिता कठायत ।

गायिका ज्योती मगरले गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा चर्को कटाक्ष गरेकी छन्। समीक्षा अधिकारीले श्री एयरलाइन्सक...
19/01/2025

गायिका ज्योती मगरले गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा चर्को कटाक्ष गरेकी छन्। समीक्षा अधिकारीले श्री एयरलाइन्सको उडान समयमा नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै एयरपोर्टमा दिनभरि थन्किनु परेको गुनासो पोखेको थिइन्। यसैको प्रतिक्रिया स्वरूप ज्योती मगरले समीक्षा अधिकारीलाई 'पाखे' भनेर हेपाहा शैलीमा आलोचना गरेकी छन् ।

उनले लेखेकी छन्, 'भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकाम्स एयरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै आफुलाइ भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाइ हासो उठ्छ बरै...नेपाल को एर्पोर्ट एयरलाइन्सहरु को बारेमा बुझ पाखे हरु कुनै पनि एयरलाइन्सहरु ले जानी जानी दुख दिदैनन ।'

19/01/2025

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई बार परिसर भित्र अर्का अधिवक्ताले थर्काएपछि ...

18/01/2025

एलिना चौहान live

17/01/2025

१२ भाइ काण्ड : ऋषि धमला र अधिवक्ता यज्ञमणि न्यौपाने बिच चर्काचर्की ।

17/01/2025

एलिना चौहान र बिष्णु सापकोटा बिच स*म्बन्ध बि*ग्रेको हो त ?

17/01/2025

कार्यबाहक मेयरको बिषयमा धरान मेयर उपमेयर बिच भनाभन ।

16/01/2025

रवि भा*वुक हुदै यस्तो भने ।

आशिका तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्नका प्रहरीले ५ दिन म्याद थप गरेका छ‌‌। Source: Gaushala Police, Kathmandu
16/01/2025

आशिका तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्नका प्रहरीले ५ दिन म्याद थप गरेका छ‌‌।

Source: Gaushala Police, Kathmandu

16/01/2025

छुटेपछि बोले रवि सत्यको जित हुन्छ ।

15/01/2025

आशिका तामाङलाई कसले हाले त मुद्दा ?

12/01/2025

रविको विस्फोटक भाषण : अनुकम्पा चाहिन्न, अन्याय गर्न पाइन्न ।

रवि लामिछानेको ताजा मुस्कान  तस्बिर
09/01/2025

रवि लामिछानेको ताजा मुस्कान तस्बिर

Address

Auto City
Bukit Mertajam
14000

Alerts

Be the first to know and let us send you an email when 24 Hour News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 24 Hour News Nepal:

Videos

Share