Rani entertainment

Rani entertainment writer गित सङ्गितलाइ माया अनि सम्मान गर्ने मान्छे....

02/08/2024

यो खालको संस्कार दिन सक्नु पर्छ ।

01/08/2024

आफुलाई त यतै रमाईलो छ 😃

18/07/2024

यो हो बालेन स्टाइल 😊😊

18/07/2024

सिम्रन परियार पुगिन भोजराज थापा र उनकी श्रीमतीलाई बधाई तथा शुभकामना दिन।

18/07/2024

यो होनी त तरिका 😊

07/07/2024
07/07/2024

2 दिन देखि नेपालगन्ज मा लगातार परेको पानीले जनजीवन प्रभावित पारेको छ।

तपाई हरु को ठाँउ तिर कस्तो छ ?
आफ्नो अनि परिवारको ख्याल गर्नु होला 🙏

शुभ प्रभात 🙏🙏
28/06/2024

शुभ प्रभात 🙏🙏

कसले राख्यो होला यस्तो नाम 🤔
26/06/2024

कसले राख्यो होला यस्तो नाम 🤔

22/06/2024

यो संस्कार हुन पर्दछ ।

17/06/2024

आहा

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
11/06/2024

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

25/05/2024

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई काठमाडौंका मेयर बालेनले एक ट्रक धुलो उपहार पठाएका छन् ।

उनले भनेका छन्,

"तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । माया सम्झेर स्वीकार्नु होला ।"

22/05/2024
14/05/2024

😊😊

उमेरले जति नै डाँडै काटेनि " जिम्मेवारीले बुढो नहुँदो रहेछ"रहर होइन बाध्यता हो 💔
12/05/2024

उमेरले जति नै डाँडै काटेनि " जिम्मेवारीले बुढो नहुँदो रहेछ"
रहर होइन बाध्यता हो 💔

12/05/2024

जनावरलाई ब्रस गर्न नपर्ने किन ?

मुद्दा हेर्न नमिल्ने बहस सुन्न नमिल्ने गौसला २६ देखाउन नमिल्ने  फैसला गर्न नमिल्ने अनि मिल्ने चाहिँ के ?
05/05/2024

मुद्दा हेर्न नमिल्ने बहस सुन्न नमिल्ने गौसला २६ देखाउन नमिल्ने फैसला गर्न नमिल्ने अनि मिल्ने चाहिँ के ?

05/05/2024

कति मिठो आवज
सबैले माया गरिदिनु होला ।

05/05/2024

मेरो DV परेछ, अब त म कसैलाइ चिन्दिन है😎

04/05/2024

सिसा सरी विश्वास ❣️

04/05/2024

खुइली ले गाईन कति मिठो दोहोरी

04/05/2024

❣️❣️

04/05/2024

माया ❣️

04/05/2024

Nibba nibbi haru 😀

04/05/2024

कति मिठो आवज 🥺

Dirección

Opodepe
23456

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando Rani entertainment publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Videos

Compartir


Otros compañías de medios en Opodepe

Mostrar Todas