EPS SATHI

EPS SATHI EPS सम्बन्धि सम्पुर्ण जानकारी समयमै पाउनको साथै नयाँ मोडेलको प्रस्नहरुको लागि गरेर जोडिनुहोला🙏

21/09/2024

Korean गोर्खे Nepal फर्केपछीको शान😅😅 EPS SATHI

Last option गोर्खेको😂😂
19/09/2024

Last option गोर्खेको😂😂

कोरियाको कुन सहर राम्रो छ भनौ त गौर्खेहरू🇰🇷 यो page पनी follow गरौ🙏🙏
18/09/2024

कोरियाको कुन सहर राम्रो छ भनौ त गौर्खेहरू🇰🇷 यो page पनी follow गरौ🙏🙏

E-7 बनाएको गोर्खेहरूलाई बुढि Korea  ल्याउन सहज
17/09/2024

E-7 बनाएको गोर्खेहरूलाई बुढि Korea ल्याउन सहज

15/09/2024

Korea 🇰🇷🇰🇷

कपाल नि कती साह्रो आएको हौ😂
14/09/2024

कपाल नि कती साह्रो आएको हौ😂

14/09/2024

दक्षिण कोरियाको फलाम ,आल्मुनियम भट्टीहरुमा यस्तो खतारनाक काम पनि गर्नु पर्ने हुन्छ 😱😱 EPS SATHI

09/09/2024

e-7 visa बनाएर बुढीलाई Korea ल्याएपछीको गुनासो गितबाट गोर्खेहरूको😂😂 EPS SATHI

07/09/2024

NO MORE SUCIDE PLEASE😢😢😢

कति भन्ने हो यार सुनेको कोरिया र भोगेको कोरियामा आकाश पातालको फरक छ भनेर!शरिर कमजोर होस चल्छ परिस्थिती गार्हो होस चल्छ तर मनस्थिती कहिल्यै पनि कमजोर हुनु हुदैन! समस्या हरेक का हुन्छ र अनेकौ हुन्छन समाधान पनि हरेक समस्याको हुन्छ हुन्छ तर समाधानको सजिलो बाटो आत्महत्या भने पक्कै पनि गोइन र हुन पनि सक्दैन! यदि प्रगति गर्न सकिन पैसा कमाउन सकिन भन्छौ भने २० हजारको जागिरको लागि देशमै भौतारिरहेकाहरुलाई हेर! २/३ पटक कोरियाको भाषा पास गरेर पनि आउन नपाउदा नपाउदै पनि झिनो आशा बोकेर अझै संघर्षरत ती पाईलाहरु लाई हेर!सपना देख्न नछोडेका ती हजारौ लाखौ आखाहरुलाई हेर जुन तिमी भएको ठाउसम्म पुग्न लालाहित छन! अनि तिमी त्यो कयौ खुड्किला पार गरिसकेर यो ठाउ सम्म पुगेर यस्तो कदम चाल्नु कदापी उपयुक्त होइन! अनि अर्को कुरा समस्या पारिवारिक हो भने हरेक कुरा शेएर गर साच्चिकै आफन्त हुन भने पक्कै पनि तिम्रो पिडा तिम्रो संघर्ष बुझ्ने छन यदि बुझ्दैनन भने तिनीहरु पक्कै पनि आफन्त हुनै सक्दैनन अनि त्यस्ताको लागि आफुलाई सिध्याउनु भन्दा त्यस्ताहरुसंगको सम्बन्ध सकेर बरु एक्लै अगाडि बढ कसैको प्रबाह नगरि!कहिल्यै पनि आफुलाई अरुसंग तुलना गर्दै नगर तिमी जस्तो छौ तिम्रो लागि प्रफेक्ट छौ दुनियाको ठेक्का कसैले लगेको हुदैनन!केही गर्न सकिन , सोचे जस्तो केही भइरहेको छैन सोचेर आतिन्छौ भने घाम उदाउन पनि कालो रातको सामना गर्नुपर्छ!🙏🙏🙏🙏

नया साथिहरूलाई टिप्स🇰🇷🇰🇷
04/09/2024

नया साथिहरूलाई टिप्स🇰🇷🇰🇷

30/08/2024

यो कुन ठाउ होला साथिहरू थाहा हुनेले comment गरौ🙏

19/08/2024

Morning time 🇰🇷

18/08/2024

हामीलाई देश परम्परागत स्थितिमा चलाउने पार्टी , बिचार र शासक होइन बदलिँदो बिश्व परिवेश , देशको आर्थिक सामाजिक समस्यहरुलाइ सम्बोधन गरि भ्रष्टाचारको अन्त्यसहित रोजगारी सिर्जना गर्नसक्ने योजना , कार्यक्रम र प्रतिबद्धता भएको पार्टी , बिचार र नेतृत्वको आवश्यकता हो तर दुखको कुरा हाम्रो देशका विद्यमान पार्टी र नेतृत्वहरुमा त्यसको अभाव छ । पद र शक्तिमार्फत राज्य सत्ताको दोहन गरि आफ्नो र कार्यकर्ताको लागि अकुत सम्पती कमाउने र त्यसरी कमाएको सम्पत्तिलाई फेरि चुनाव जित्न खर्च गर्ने बाहेक उहाँहरु सङ्ग देश बिकास र जनताका समस्याहरु सम्बोधन गर्ने कुनै चिन्ता , चासो र कार्यक्रम छैनन् । देशलाई घिसिपिटे तरिकाले चलाएर अब देशका बिद्यामान समस्या र जनताका समस्याहरुलाइ सम्बोधन गर्न सकिदैन । परिवर्तन र बिकास होला , देशमानै रोजगारी सिर्जना होला भनेर हेर्दाहेर्दै झण्डै दुई दसक पुग्न थाल्यो तर देशको अवस्था झन बिग्रीदै गैइरहेको छ , जनताहरुमा चरम निरासा छ । युवाहरु रोजीरोटीको लागि भौतारी रहेका छ्न तर हाम्रो देशका शासकहरु युवाहरुका समस्याहरुलाइ सम्बोधन गर्ने होईन यथाथिस्तिमै देश चलाउने सोचमा हुनुहुन्छ । अब युवाहरू जागी सकिकेका छन ।अझै समय छ सुधि्रनु होस् होईन भने युवा बिद्रोहको अन्तिम परिमाण हेर्न तम्ततायार भएर बस्नु होस् । जै युवा ।

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
18/08/2024

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

13/08/2024
10/08/2024

Viral in Social Media: B***n सा जस्तो पाए पोईला गईदिन्थें गित अहिले social media मा भाइरल भैरहेको छ। 😊 ***nshah

Korea मा साथिको Frist Kiss हो रे😅😅
20/07/2024

Korea मा साथिको Frist Kiss हो रे😅😅

11/07/2024

न्युनतम पारिश्रमिक सम्बन्धमा 🇰🇷

सन् २०२५ को लागि १३.६ प्रतिशतले न्युनतम ज्याला बृद्वि गर्न मजदुर संगठनले दक्षिण कोरियाली सरकार सँग माग राखेको छ । सरकारले भने प्रतिघण्टा १० (दश वन) बढाउने प्रस्ताव मजदुर संगठन समक्ष राखेको छ।

05/07/2024

Evening time Korea🇰🇷

दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन, भाबपूर्ण श्रद्दान्जली😢😢बिशाल आवाज: स्थाई  घर सिन्ध...
27/06/2024

दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन, भाबपूर्ण श्रद्दान्जली😢😢
बिशाल आवाज: स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुन हिले भइ हाल दक्षिण कोरियाको 경상북도 구미 भन्ने ठाउँमा होम पाइप बन्ने कम्पनिमा काम गर्ने प्रकाश भन्डारीको हिजो बुधवार बिहान ११ बजे कार्यस्थलमा काम गर्दा गर्दै दुर्घटनामा परि दु:खद निधन भएको हो ।
दक्षिण कोरिया प्रबेश गरेको १६ महिना मात्र भएको मृतकको घटना घटे लगत्तै नेपाल राजदुतावास दक्षिण कोरिया र नेपाल घर परिवारलाइ पनि जानकारी गराइसकेको र कोरियाको बाँकी पुलिस रिपोर्ट आइसकेपछी दुतावासले आगामी प्रकृया अगाडि बढाउने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका आध्यक्ष राजु लामा (राज लोप्चनले) बताउनु भएको छ।
कम्पनीमा काम गर्दा होस् या जुनसुकै बेला आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नुहोला कम्पनिको सेफ्टी पूर्ण मात्रामा प्रयोग गर्नुहोला ,गर्मी बढ्दो छ पानी धेरै पिउनुहोला पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य लाई दिनु होला है 🙏

14/06/2024

मान्छेको ऋण सकिदाको खुसी😍 हजुरहरूको ऋण पनी छिट्टै सकाएर यसरी नै खुसी साथ जिउने प्रयास गरौ🙏😍😍

Shout out to my newest followers! Excited to have you onboard!Ruj Glaan, Chandra Regmi, Sahan Chamara, Missan Baruwal, G...
12/06/2024

Shout out to my newest followers! Excited to have you onboard!

Ruj Glaan, Chandra Regmi, Sahan Chamara, Missan Baruwal, Ganesh T Gurung, Leak Leak, Bhakta Dumrel, Anita Limbu, Lurry Queen, Rita Rai, Pradip Chhantyal Magar, Puspa S Magarni, राज कुमार गौतम, Sanu Don, Bikram Gole, Krishna KuNwar, Sarita Sanu, Jitendra Bista, Nisha Shah, Durga Hang Meyonghang

11/06/2024

यो बैनीको जिनिदगी बर्बाद गरी Korea मा लुकेर बसेको केटाको खोजी गरौ🙏 यो आशुको पाप लाग्छ कुनैदिन त गधालाई😭😭

Address

Korea
Mokpo

Alerts

Be the first to know and let us send you an email when EPS SATHI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS SATHI:

Videos

Share


Other Digital creator in Mokpo

Show All