Mangal pun

Mangal pun It is about to motivate the people, to sharing personal vlog and others.

12/01/2024

🌨😍

11/10/2023

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्दार गर्न नेपाल वायुसेवा निगमको एयरबस ३३० लिएर आज राति दुई बजे एनएसीका अप्रेसन डाइरेक्टर (सिनियर क्याप्टेन) श्रवण रिजाल नेतृत्वको टिम तेलअबिब जाँदै छ। त्यहाँ मारिएका १० विद्यार्थीको शबसहित नेपालीलाई लिएर सो विमान भोलि दिउँसो १२ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याएका थिए। काबुलको ऐतिहासिक उडानमा क्याप्टेन श्रवणसँग उनका दाइ सिनियर क्याप्टेन सुवास रिजाल पनि थिए।👏
- स्रोत : Deepak Bohara सर 🙏

Taking some glimpses at jeju hillside😊😊       ゚
02/10/2023

Taking some glimpses at jeju hillside😊😊

We are with you Harka Sampang A Revolution Sir✊🇳🇵
25/06/2023

We are with you Harka Sampang A Revolution Sir✊🇳🇵

18/04/2023

गुडिरहेको गाडिको झ्यालबाट बाहिर दायाँबायाँ नियालेर हेर्छु बिचरा ती बनस्पति बोटविरुवाहरु यति निसास्सिएका छन नि ती धुवाँधुलोले हिड्न सक्नेभए कति एकान्तमा जाने मन थियो होला तिनीहरुलाई !

Pray for TURKEY🙏🙏🙏😥😥
07/02/2023

Pray for TURKEY🙏🙏🙏😥😥

😋
01/02/2023

😋

Korean food

Address

Jeju Do
Jeju

Telephone

+821021582178

Website

Alerts

Be the first to know and let us send you an email when Mangal pun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mangal pun:

Videos

Share