Gorkha Online Media

Gorkha Online Media Gorkha is located on a hill overlooking the Himalayas where the Shah kings started their reign.

06/06/2024

Lok dohori partisthan

अन्तत नुवाकोटकी बिमला तामाङलाई नयाँ घर सहित बिभिन्न खाद्यन्न,लत्ताकपडा, कुखुरा, बाख्रा सहित अन्य बिभिन्न सामाग्री हस्तान...
28/04/2024

अन्तत नुवाकोटकी बिमला तामाङलाई नयाँ घर सहित बिभिन्न खाद्यन्न,लत्ताकपडा, कुखुरा, बाख्रा सहित अन्य बिभिन्न सामाग्री हस्तानतरण गरेका छौं । श्रीमानले ३३ बर्षको उमेरमै संसार छाडेपछि सात सन्तानलाई हुर्काउदै आइरहेकी बिमलाको आर्थिक अबस्था निकै नाजुक भएकै कारण हामीले एउटा भिडियो सामाग्री प्रस्तुत गरेका थियौं । उक्त भिडियो हेरिसकेपछि अमेरिकामा बस्दै आउनु भएको सोनाम सरको टिमले सहयोगार्थ बिमलाको घर बनाउने जिम्मा मलाई दिनुभएको थियो र यति बेला घर पुर्ण रुपमा सम्पन्न भइसकेको छ । बिचमा बिभिन्न बाधा अबरोध भोग्नुप-यो तर पनि सहयोगको काममा पछि हट्नु हुदैन भन्ने भाबले यो कार्यलाई निरन्तर दियौं र यति बेला बिमलाको परिवारमा ठुलो खुसि छाएको छ । सम्पुर्ण सहयोगी मनहरु लगायत उक्त कार्यमा साथ र सर्मथन गर्ने साथीहरु Kabiraj Dhakal, Binita Kunwar Kshetri, Suman Adhikari, Rahul Thapa Magar, Nawaraj Devkota लगायतका साथीहरुलाई हृदयदेखिनै धन्यावाद भन्न चाहन्छु । भिडियो केहि दिनमा आउने छ प्रतिक्षा गर्नुहोला ।

16/02/2024

Cooking food

14/02/2024

LIVE

13/02/2024

Korean Vansa

12/02/2024

Hello Everyone.

12/02/2024

Namaste

25/12/2023

शंकरले ताराको पा ठे घर छैन भनेपछि के भ यो य स्तो ।

22/12/2023

इन्द्रे णीकी गा यिका अमृता ला मिछानेको बि हे भए लगतै एकअर्का बीच भ यो पो ल खो ला खोल

22/12/2023

गायिका अ मृता लामिछाने बि हेपछि पहिलो पटक श्रीमानसंग ए कसाथ ।

19/12/2023

बिजय शाहिले क सरी गरे यति धरै प्र गति । सबैले हे र्नुहोला यो भि डियो ।

17/12/2023

दा तैले १०० के जीको बो रा बो केर हिड्न सक्ने क स्तो अ चम्मको क्ष मता

07/12/2023

प्रदिप ख ड्काको हि न्दी फि ल्मबारे खोले यस्तो र हस्य ।

07/12/2023

बाले नसंग डो जर र ह र्कसंग बिरुवा मा गेर प्र काश भुजेल र बिनय जंगले न सोचको काम शुरु गर्दै

06/12/2023

प्रदिप ख ड्का जनकपुर पुग्दा भ यो यस्तो सम्म ।

Address

Daegu
41536

Alerts

Be the first to know and let us send you an email when Gorkha Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share