Aayo khatara purkot baja ma nacho 😍😘😍😘
आस्था राउत काण्ड :- के भएको रहेछ विमानस्थलमा ?
कयौं बेथिति अनि भ्रष्टाचारका चाङ छन्।सरकारको बेथितिलाई वा कुनै कुरालाई लिएर सामाजिक संजालमा निरन्तर जिस्काए, गाली गरे १५ लाख जरिवाना र ५ वर्ष जेल हाल्ने आई टि विधेयक संसदमा पेश गर्ने तयारीमा छ।यो विधेयक पास भएमा सजाय र जरिवानाका हिसाबले गाली भन्दा कुटपिट पो सस्तो देखियो।यस विषयमा टिप्पणी सहितको आजको कार्यक्रम
Copy paste
यस्तो पनि हुनथल्यो नेपालमा
महाबिर पुन भाबुक हुँदै मलाई बैंकले पनि ऋण पत्याएनन ऋण दिनुस देश बनाउछु।
केही रबि लामिछानेका बिरोदिहरु यो भिडियो देखाउदै द लिडर नाम रबिले कपि गरेको हो भन्दैछन तर यो नितान्तै वक्तृत्वकलाको भिडियो हो भने अब प्रसारण हुन लागेको द लिडर देशको अवस्था परिवर्तनका लागि हो. काग कराउदै जान्छ पिना सुक्दै जान्छ रबि दाइ र द लिडरका सम्पुर्ण टिमलाइ शुवकामना छ #copy_paste
किन नेपाल भ्रष्टाचारको भूमरीमा यसरि डुब्यो हँ ?