Dil Bdr Rana Magar

Dil Bdr Rana Magar मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं। (यूहन्ना ३:१८)

20/01/2024

Lau Suna Sathi satyako bani| Nepali Christian Bhajan 237| Hikari Church Saitama Japan

18/01/2024
16/01/2024

9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर, 10 तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।
(‭हितोपदेश‬ ‭3‬:‭9-10‬)

आशिषमय सङ्गती पछि। प्रभु येशुको महिमा होस।Hikari Nepali Fellowship 2024/1/12
14/01/2024

आशिषमय सङ्गती पछि। प्रभु येशुको महिमा होस।
Hikari Nepali Fellowship 2024/1/12

11/01/2024

खुशीसाथ परमेश्वरको प्रसंसा गर्नु।

07/01/2024

Ikebukuro Global Ring

Nepali Churches in Japan
06/01/2024

Nepali Churches in Japan

03/01/2024

”अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।“एफिसी‬ ‭4‬:‭30‬-‭31‬

01/01/2024

Nepali Christian Society Unity Japan

28/12/2023

Status of Liberty 🗽

27/12/2023

”बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।”‭‭यूहन्‍ना‬ ‭3‬:‭8‬

25/12/2023

Wish You all Happy Happy Christmas 🎄
“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।“ यूहन्‍ना‬ ‭3‬:‭16‬-‭17‬

Join with the Nagoya Nepali Christmas Celebration..!
22/12/2023

Join with the Nagoya Nepali Christmas Celebration..!

12/12/2023

ख्रिष्टको शरीरमा एकता
”बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।“ एफिसी‬ ‭4‬:‭15‬
https://youtu.be/jGdTAbRM8mU?si=l-HzdhDU-OXbMsx2

04/12/2023

Christmas Invitation (Dec 17)
नमस्कार तथा जयमसिह सबैमा,
सर्व प्रर्थमत यहाँहरुमा ख्रीष्टमस तथा नयाँ वर्ष २०२४ को हार्दिक अग्रिम शुभकामना व्यक्त गर्दछौ। गत वर्ष झै यसपाली पनि आईतवारको दिन हिकारी नेपाली सङ्गती बीच ख्रीष्टमस ( नाच गान तथा प्रभु येशुको जन्म बारे सु-सन्देश) कार्यक्रम गर्दैछौ।
यहाँहरु पनि हामी संग जोडिएर कार्यक्रमलाई अझै उत्साहित रुपमा सफल र आशिषित बनाउन सहायता गर्नुहुनेछ भन्ने आशका साथ हार्दिक स्वागत तथा निमंत्रणा गर्दछौ। धन्यवाद

Note: व्यक्तिगत रुपमा सम्पर्क गर्न अक्षम रहेको हुनाले यसै भिडियोलाई आधिकारीक मानी आउनहुन हर्दिक अनुरोध गर्न चाहन्छु।

Hikari Nepali Church, Kawagoeshi Saitama
Kasumigaseki Station (walk 8-10min)
Date : 2023/12/17(Sun)
Time:12:00-16:00

Background Music official:
https://youtu.be/G2BAKFMq9UM?si=16Ber2L7CtDrah33

https://youtu.be/9tZq1bEsTW0?si=TP_Apmyr3vU_sAxJ
29/11/2023

https://youtu.be/9tZq1bEsTW0?si=TP_Apmyr3vU_sAxJ

Preparation for the Christmas“प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो। भातृ-प्रेमसँ...

27/11/2023

यस्तो भिडियोमा निर्माताले अलि ध्यान दिनुपर्छ।

住所

Toshima, Tokyo

アラート

Dil Bdr Rana Magarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Dil Bdr Rana Magarにメッセージを送信:

ビデオ

共有する


デジタルクリエイターのその他Toshima

すべて表示