Ganesh Kc

Ganesh Kc 😊 ॐ 🍀 🙏 🥰 😊

Captured moon by Galaxy s24 ultra
20/08/2024

Captured moon by Galaxy s24 ultra

京都
20/08/2024

京都

Good News: Indian Idol मा रहेकी नेपालकी गायिका मेनुका पौडेललाई चिकित्सकले AI जडित Smart Vision Glass प्रदान गरेका छन् भन...
29/01/2024

Good News: Indian Idol मा रहेकी नेपालकी गायिका मेनुका पौडेललाई चिकित्सकले AI जडित Smart Vision Glass प्रदान गरेका छन् भने उक्त चस्मा लगाएपछि उनले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्नेछिन्। ❤️❤️🙏

Beautiful Sketch of two famous leaders of Nepal.❤️🇳🇵Art: Chirangibi Ghimire (chiru)
03/07/2023

Beautiful Sketch of two famous leaders of Nepal.❤️🇳🇵

Art: Chirangibi Ghimire (chiru)

03/07/2023

B***n dai❤️
Mayor Saab 🤗😁🎉
Keep shining 🌟 , keep us inspiring 💪🙏 keep up the good work 🤩🥰
Our future PM 🍀🥳

काठमाडौं महानगरका मेयर B***n Shah ले एक वर्षमा गर्नुभएका कामहरु....😯- महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन- होटल, रेस्टु...
02/06/2023

काठमाडौं महानगरका मेयर B***n Shah ले एक वर्षमा गर्नुभएका कामहरु....😯

- महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन
- होटल, रेस्टुराँ, वित्तीय संस्थालगायतका शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने
- सिंहदरबारको फोहोर नउठाउने निर्णय पनि बालेनका लागि सकारात्मक चर्चामा रहको थियो
- फुटपाथ व्यवस्थापन
- महानगरको बैठक लाइभ
- पार्किङलाई व्यवस्थित, भुमिगत पार्किङको व्यवस्था
- वर्षौंदेखि सुकुमवासीका नाममा नदी किनारामा जग्गा हडपेर बस्दै आएका बस्ती हटाउने सकारात्मक प्रयास,
- दशकौँ अगाडिदेखि टुकुचा खोला खोज्ने र खोलामाथि बनेका संरचना भत्काउने कार्य अघि बढाउने,
- काठमाडौँ महानगरलाई नै कुरूप बनाउने गरी यत्रतत्र छरिएर रहेका अव्यवस्थित तार, ठुलाठुला होडिङ बोर्ड हटाउने
- शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र परिवर्तन
- काठमाडौँभरि निःशुल्क एम्बुलेन्स सेवा,
- मापदण्डविपरीत सञ्चालन भएका पेट्रोल पम्पहरूको सिलबन्दी,
- सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई दण्डित
- भाडामा लिनुपर्दा र दिनुपर्दा अनिवार्य सम्झौता र पार्क निर्माणलगायतका कतिपय कार्य एक वर्षमै गर्न खोज्नु,
- कानुनी हिसाबले महानगरवासीलाई मुद्दामामिलाका विषयमा सहज होस् भनेर कानुन,
- गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र
- स्थानीय सरकारलाई डिजिटल सरकार
- केएमसी एपको सुरुवात गरिसक्नुभएको छ । एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक बडापत्र, जनगुनासो, स्मार्ट करलगायतका सेवा प्रवाह दिने
- सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना आदिलाई ध्यानमा राख्दै सिसी टिभी जडानका लागि नेपाल प्रहरीलाई छ करोड रुपियाँ उपलब्ध गराइएको छ,
- विपन्न एवम् लक्षित वर्गलाई निशुल्क उपचार

😁😁यूबर ट्वाइलेट 😁😄चीनले अनलाइनबाट बूकिङ गरेर ट्क्यासीलाई बोलाए जस्तै गरी आफूलाई चाहिएको बेलामा बूक गरेर बोलाउन मिल्ने ड्...
31/05/2023

😁😁यूबर ट्वाइलेट 😁😄

चीनले अनलाइनबाट बूकिङ गरेर ट्क्यासीलाई बोलाए जस्तै गरी आफूलाई चाहिएको बेलामा बूक गरेर बोलाउन मिल्ने ड्रोन ट्वाइलेट बनाएको छ !

29/05/2023

येस्तो त सोचाई छ देश को भलो होला भनेर नचिताए पनी हुने भो 🙄🙂

Beautiful Handicraft art of Mayor B***n Shah & Mayor Harka Sampang Rai. ❤️Art. Sujan Khadka
29/05/2023

Beautiful Handicraft art of Mayor B***n Shah & Mayor Harka Sampang Rai. ❤️

Art. Sujan Khadka

21/05/2023

झंडै १७००१ 😳😂😁

Mouse in Plane Case: बुद्ध एयर जनकपुर उडानमा हिजो पसेको मुसा आज भेट्टिएपछि सो एयरलाइनले यात्रुहरुलाई आफ्नो ब्यागेज, सामा...
21/05/2023

Mouse in Plane Case: बुद्ध एयर जनकपुर उडानमा हिजो पसेको मुसा आज भेट्टिएपछि सो एयरलाइनले यात्रुहरुलाई आफ्नो ब्यागेज, सामान राम्ररी प्याक गरेर मात्रै जहाज भित्र ल्याउन अनुरोध गरेको छ । प्लेनको जाँच सकिएर पुनः उडान पनि शुरू गर्नेछ ।

💌💌💌💌💌💌💌💌विश्वकै गहिरो स्थानको पत्र मञ्जुसा💌💌💌💌💌💌💌💌💌💌इन्ष्ट्यान्ट म्यासेजिङको अहिलेको युगमा हातले लेखिएका सुन्दर पत्र धेर...
12/05/2023

💌💌💌💌💌💌💌💌विश्वकै गहिरो स्थानको पत्र मञ्जुसा💌💌💌💌💌💌💌💌💌💌

इन्ष्ट्यान्ट म्यासेजिङको अहिलेको युगमा हातले लेखिएका सुन्दर पत्र धेरैको लागि सपना जस्तै भइसकेको छ । अहिले पनि जापानको वाकायामा प्रिफेक्चरको निशिमुरा जिल्लाको सुसामी शहरमा पानीको सतहबाट १० मिटर तल पत्र मञ्जुसा छ ।

यो पत्र मञ्जुसाको नाम गिनिज बूकमा विश्वको सबैभन्दा गहिरो थानमा रहेको पानी मुनिको पत्र मञ्जुसाको रुपमा दर्ता छ । यहाँ वर्षेनी १ हजारदेखि १ हजार ५०० जति पत्र आउँछ । नजिकको पसलमा पानीले समेत नबिगार्ने पोष्टकार्ड पाइन्छ । हरेक केही दिनमा यहाँबाट पत्रहरु संकलन गरेर स्थानीय हुलाक कार्यालयमा जम्मा गरिन्छ ।

Source ©️ Nepali In Japan

Fresh update 😁😁🔔🔔🥳❤️🍀🎉चितवन - २ अपडेट: (खसेको मत ७८,२७७/मत गणना ६०,६७३)
25/04/2023

Fresh update 😁😁🔔🔔🥳❤️🍀🎉
चितवन - २ अपडेट: (खसेको मत ७८,२७७/मत गणना ६०,६७३)

चितवन २ ताजा मत परिणाम 😁🍀❤️🎉🔔
25/04/2023

चितवन २ ताजा मत परिणाम 😁🍀❤️🎉🔔

तनहुँ-१ मा स्वर्णिम वाग्ले १४,७९७ मतान्तरसहित निर्वाचित, राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई ३४,९१९ मत, निकटतम प्रतिद...
25/04/2023

तनहुँ-१ मा स्वर्णिम वाग्ले १४,७९७ मतान्तरसहित निर्वाचित, राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई ३४,९१९ मत, निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई २०,१२२ मत, एमालेका सर्वेन्द्र खनाललाई ८,४८८ मत ।

हार्दिक बधाई डाक्टर साब 🎉🎉😁❤️🍀🔔

तनहुँ- १ मतगणना अपडेट :
24/04/2023

तनहुँ- १ मतगणना अपडेट :

चितवन–२ अपडेट इच्छाकामना १,२,३,४ र ५ को गणना सकिँदाघण्टी ३१६६सूर्य १७१६रुख १२४१
24/04/2023

चितवन–२ अपडेट
इच्छाकामना १,२,३,४ र ५ को गणना सकिँदा
घण्टी ३१६६
सूर्य १७१६
रुख १२४१

24/04/2023

चितवन २ को पछिल्लो मतपरिणाम
इच्छाकामना १ र ३ को पुरै मत गन्दा
रवि लामिछाने (घन्टी ):११५५
रामप्रसाद न्यौपाने (सुर्य): ६६५
जितनारायण श्रेष्ठ (रुख): ५८७

तनहुँ -१ गणना मत - १८६६१स्वर्णिम वाग्ले (घन्टी)-१०२५९गोबिन्द भट्टराई (रुख) -५००३सर्वेन्द्र खनाल(सुर्य)-२७९७मतान्तर - ५२५...
24/04/2023

तनहुँ -१
गणना मत - १८६६१
स्वर्णिम वाग्ले (घन्टी)-१०२५९
गोबिन्द भट्टराई (रुख) -५००३
सर्वेन्द्र खनाल(सुर्य)-२७९७
मतान्तर - ५२५६

More than 15000 Votes Counted & Swarnim Wagle leading by good margin. 🔔😁
24/04/2023

More than 15000 Votes Counted & Swarnim Wagle leading by good margin. 🔔😁

Latest update tabahu 1
24/04/2023

Latest update tabahu 1

23/04/2023

उपनिर्वाचन मतगणना
तनहु १ (बैशाख ११ बिहान ५ बजे)

स्वर्णिम वाग्ले (घण्टी) - ३४२२
गोबिन्द भट्टराई (रुख) - १५९७
सर्बेन्द्र खनाल (सूर्य) - १०९०

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुरुवाती अग्रता😁😁❤️🍀🔔🔔
23/04/2023

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुरुवाती अग्रता😁😁❤️🍀🔔🔔

Facebookを始めて5年が経ちました。続けてこられたのはあなたのおかげです。友達の皆様これからも応援よろしくお願いします。🙏🤗🎉
15/04/2023

Facebookを始めて5年が経ちました。続けてこられたのはあなたのおかげです。友達の皆様これからも応援よろしくお願いします。🙏🤗🎉

𝘽𝙚𝙨𝙩 𝙋𝙞𝙘𝙩𝙪𝙧𝙚 𝙊𝙣 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙚𝙩 𝙏𝙤𝙙𝙖𝙮 ❤️  🙂🎉🍀❤️
04/04/2023

𝘽𝙚𝙨𝙩 𝙋𝙞𝙘𝙩𝙪𝙧𝙚 𝙊𝙣 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙚𝙩 𝙏𝙤𝙙𝙖𝙮 ❤️
🙂🎉🍀❤️

🔔🔔🛎️
30/03/2023

🔔🔔🛎️

Ramesh Kharel has given candidacy in Primary Election of RSP to take part in election of Bara.
30/03/2023

Ramesh Kharel has given candidacy in Primary Election of RSP to take part in election of Bara.

  X    ❤️🔥🎉🤗😁
30/03/2023

X ❤️🔥🎉🤗😁

Missing case 🙏
30/03/2023

Missing case 🙏

Jatayu Earth's Centre, located in the city of Chadayamangalam in Kollam district
30/03/2023

Jatayu Earth's Centre, located in the city of Chadayamangalam in Kollam district

住所

杉並区
Suginami-ku, Tokyo
166-0003

電話番号

+818077437609

ウェブサイト

アラート

Ganesh Kcがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Ganesh Kcにメッセージを送信:

ビデオ

共有する

メディア会社付近


デジタルクリエイターのその他Suginami-ku

すべて表示