Bikash Thajali Magar

Bikash Thajali Magar यो फेसबुक पेजमा तपाईहरुलाई हार्दिक स्वागत छ ।

10/02/2025

महाबिर पुन को आजको कार्यतालिका
आज २०८१/१०/२८ गते सोमवार धरान बजारको निम्न संस्था तथा स्थानहरूमा आत्मा कथाको पुस्तक बिक्री हुने छ।🙏🙏
१. नेपाल मगर सङ्ग, लाङघाली चोक - बिहान ७:००-८:३० बजे
२. सुधार नेपाल , बोनस महल- बिहान ८:३०-१० बजे
३. Central Campus of Technology - १०:००-१२ बजे
४. गोर्खा चौतारी समूह ( बृटिस, भारतिय र सिङ्गपुर भु.पु आर्मी) - दिउँसी १२:००-१:३० श्रम सस्कृती पार्क
५. त्रिबेणी स्कुल - दिउँसो २:००- ३:०० बजे
६. बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान - दिउँसो ३:००-४:३० बजे
७. भानुचोक - बेलुकी ५:००-७:३० बजे सम्म🌹
🙏🙏थप जानकारी र सम्पर्कको लागि - समीर तामाङ- 9814340364 , मुना राई-9825022350

09/02/2025

आज २०८१/१०/२७ गते सुनसरी जिल्लाको धरानमा महावीर पुनको किताब बिक्री गर्ने तालिका यस अनुसार बनाएका छन् ।🙏
१. UN कलेज - बिहान ७:३०-९ बजे सम्म
२. KK Internatolional School - बिहान १०-११ बजे
४. UN School दिउँसो- ११:३०-१ बजे सम्म
५. Nabodaya Bidya Mandir - दिउँसो१:३०- २:३० बजे
६. लोटस इङ्लिस बोर्डिङ स्कुल- दिउँसो २:३०- ३:३०बजे सम्म
७. धरान भानुचोक - ४:००- ६ बजे सम्म

कार्यक्रम राख्न चाहनेले थप जानकारिको लागि सम्पर्क - समीर तामाङ-9814340364, मुना राई- 9825022350🙏🙏🌹🙏🙏

07/02/2025

मेरो छोरीको संघर्ष ❤❤

07/02/2025

महाबिर पुनको आजको आत्मकथा पुस्तक बिक्री गर्ने तालिका निम्न अनुसार बनाएका छन् ।🙏
१. धरान १८ ग्रीन टी - बिहान ७:३० देखि ९:३० बजे सम्म
२. बिहान १० देखि १०:४५ - Carmel High School
३. बिहान ११:००देखि १२ बजे - Sunakhari Academy
४. दिउँसो १२ देखि १ बजे - विजयपुर माध्यमिक विद्यालय
५. दिउँसो १ बजेदेखि ३ बजे - घोपा क्याम्प मेन गेट अगाडि
६. दिउँसो ३:३० देखि ५ बजे - धरान १९ को हरियाली १ नं गेट अगाडि काङसोरे चोकमा (मलामी घर छेउ)
🙏🙏थप कार्यक्रमको लागि सम्पर्क गर्न - समीर तामाङ्ग ९८१४३४०३६४ र मुना राई ९८२५०२२३५०

07/02/2025
 #भोटिङ_गर्नुहुन_अनुरोध :मिस नेपाल २०२४  को प्रतिस्पर्धामा  #अन्जना_पुनमगर ( कन्टेस्टेन्ट न: ९) र  #ललिता_शेर्पुन्जामगर ...
13/07/2024

#भोटिङ_गर्नुहुन_अनुरोध :
मिस नेपाल २०२४ को प्रतिस्पर्धामा #अन्जना_पुनमगर ( कन्टेस्टेन्ट न: ९) र #ललिता_शेर्पुन्जामगर (कन्टेस्टेन्ट न: १५) हुनुहुन्छ दुवैलाई भोटिङ गरि सहयोग गर्नुहोला 🙏🇳🇵💟💗

जानकारी - यहि श्रावन ५ गते देखि रिलीज हुन गैरहेको सामाजिक फिल्म "कारा" हेर्नुहोस । सो फिल्मको प्रदर्शन बाट उठेको रकम राष...
09/07/2024

जानकारी - यहि श्रावन ५ गते देखि रिलीज हुन गैरहेको सामाजिक फिल्म "कारा" हेर्नुहोस । सो फिल्मको प्रदर्शन बाट उठेको रकम राष्ट्रिय आबिष्कार केन्द्रले संचालन गरेको कृषि औजार कारखानामा जानेछ। फिल्म निर्माताले अरु शहरहरुमा पनि सो फिल्म प्रदर्शन गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नेछन् ।
स्थान - QFX Cinemas, Civil Mall
समय:३ बजे दिउँसो
दिन: श्रावण ५ गते
टिकट दरः रू. ५००, रु. १५०० र रु.२५००
- - - - - - - -🙏🏻🙏🏻🙏🏻

22/06/2024

नेपाल आईडल सिजन पाँचका बिजेता गायक कलाकार करण परियार भाईलाई हार्दिक बधाई व्यक्त गर्दछु। करण भाईको सफल साङ्गीतिक भविष्यको शुभकामना व्यक्त गर्दछु।❤️❤️

Vote for Karan
26/05/2024

Vote for Karan

23/05/2024

37 likes, 2 comments. “ #मेरो छोरीलाई म पसल जादै छु। तिमीलाई के ल्याईदिऊ भनेको #पानि ल्याईदिनु रे मेरो छोरीको प्यारो पानि । ❤️❤️...

21/05/2024

Love you Karan Pariwar. Vote for Karan.

19/05/2024

महाबिर पुनले रुपन्देही जिल्लामा १५ हजार ६ सय वटा जति किताब बेचेर बीरगन्ज कृषि औजार कारखानाको लागि करिब १ करोड १७ लाख रुपैँया जम्मा गरेका छन।

मगर चलचित्र 'घरज्वाइँ' को टेलर भोलि २ बजे बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक गरीदैछ। कृपया हेरेर प्रतिक्रिया दिनुहोला ।
11/05/2024

मगर चलचित्र 'घरज्वाइँ' को टेलर भोलि २ बजे बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक गरीदैछ। कृपया हेरेर प्रतिक्रिया दिनुहोला ।

कन्चन गाउँ पालिका पिपराचापामा बस्नु हुने ८४ बर्षको बुढाबाबा गोपालसिङ पुन मगरले रु. एक लाखको १३४ वटा महाबिर पुन मगरको आत्...
11/05/2024

कन्चन गाउँ पालिका पिपराचापामा बस्नु हुने ८४ बर्षको बुढाबाबा गोपालसिङ पुन मगरले रु. एक लाखको १३४ वटा महाबिर पुन मगरको आत्मकथाको किताब सामुदायिक बिद्यालयहरुलाई बितरण गर्नको लागि स्वईच्छाले किन्नु भएको छ ।

महाबिर पुनको आजको तालिका
10/05/2024

महाबिर पुनको आजको तालिका

जापानिज भाषा सिक्न चाहानु हुन्छ भने Welcome छ ।
29/09/2023

जापानिज भाषा सिक्न चाहानु हुन्छ भने Welcome छ ।

Check out Bikash Thajali's video.

धरानका मेयर  Harka Sampang ले  बहुभाषिक पाठ्शाला निर्माणमा तीव्रता दिदै छन ।
28/09/2023

धरानका मेयर Harka Sampang ले बहुभाषिक पाठ्शाला निर्माणमा तीव्रता दिदै छन ।

住所

Osaka

電話番号

+817022337167

ウェブサイト

アラート

Bikash Thajali Magarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bikash Thajali Magarにメッセージを送信:

ビデオ

共有する

カテゴリー