
18/02/2025
माघ ३० देखि सुरु भएको प्रतियोगिताको फाइनलमा छात्रतर्फ प्रिजा राई र छात्रातर्फ क्यामेलिया सदन विजयी भएको छ । छात्रमा युनिश भट्टराई र छात्रामा अर्किड सदन उपविजेता बन्यो । उत्कृष्ठ खेलाडीमा प्रिजा राई सदनका बिक्रान्त सम्बाहाम्फे र क्यामेलियाकी दृष्टि सम्बाहाम्फे घोषित भइ पुरस्कृत बन्नु भयोे ।
दमक, फागुन ६ गुणस्तरीय पठनपाठनमा अग्रणी चुलाचुली अंग्रेजी बोर्डिङ माद्यमिक विद्यलय दमक १ ले अन्तर सदनात्मक छात्....