
19/12/2024
समय वित्दै जादा बाल्यकालका ति दिनहरु स्मृतिमा पनि मधुरो हुदै हुदै जादो रहेछन्, कत्ति कुराहरु, स्मृति अनि यादहरु त मेटिएर पनि गैसके , बाल्यकालको त्यो समय न अब फर्काउन सकिन्छ न फर्किन नै, समय आफ्नै रफ्तारमा दौडिरहेको छ, त्यहि दौडीरहेको समय भित्र मेटिदै गएको अधुरो स्मृति भित्र कहिल्यै नमेटी गरि बाल मस्तिष्कमा बसेको त्यो अविस्वनिय , अपत्यारिलो त्यो अविश्मरणीय रातलाई आज झण्डै साढै दुई दशक पछि फेरी सम्झिन मन लाग्यो
समय वित्दै जादा बाल्यकालका ति दिनहरु स्मृतिमा पनि मधुरो हुदै हुदै जादो रहेछन्, कत्ति कुराहरु, स्मृति अनि यादहरु त ...