𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ, Ichinose Bridge, Kyoto-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

सेवानुङ्ग
यो पेज विशेष गरि भुजेल समुदायको भाषा, संस्कार, भेषभुषा, रितिरिवाज र संस्कृतिलाई तपाईं सामु ल्याउन खोलिएको एउटा् माध्याम मात्र हो, यो पेजमा अप्लोड गरिएको कुनै सामाग्री प्रती आपत्ति भएको खण्डमा हामीलाई सन्देश पठाउनु होला।

મુબેભ ગ્યાભરી परिवार !

13/12/2025

घरको कुल, पित्री लाई खुशी बनाउ ✨

हामी भुजेल हौं, हामी सबै धर्म को संमान गद्छौ ! तर हामी ले कार्यजे, बिहे, न्वारान या अन्य कार्य गर्दा आफ्नो भुजेल संस्कार बाट गरौं।

भुजेल/घर्ती समाज अन्नपूर्ण गाउँपालिका कास्कीको प्रथम भेला सम्पन्न, अध्यक्षमा भुपालअन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण...
12/12/2025

भुजेल/घर्ती समाज अन्नपूर्ण गाउँपालिका कास्कीको प्रथम भेला सम्पन्न, अध्यक्षमा भुपाल

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा भुजेल/घर्ती समाजको प्रथम भेला बिहीबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ।

भेलाबाट भुपाल घर्ती समाजको अध्यक्षमा निर्वाचित भएका छन् । दिल बहादुर घर्ती उपाध्यक्ष, कृष्ण भुजेल सचिव तथा मनरुपा घर्ती कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

कार्यसमितिमा सदस्यहरूको रूपमा यम बहादुर भुजेल, राम बहादुर भुजेल, सुशीला भुजेल लगायतलाई चयन गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले समाजले गाउँपालिकामा सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समुदाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

नव–निर्वाचित अध्यक्ष भुपाल घर्तीले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा सबैप्रति धन्यवाद ज्ञापन गर्दै समाजको हित तथा समुदायको समृद्धि लक्षित कार्यक्रमहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

भेलामा स्थानिय जनप्रतिनिधिहरू, समाजका अग्रज, युवा तथा महिलाको उत्साहजनक उपस्थिति थियो। उपस्थित सहभागीहरूले समाजको औपचारिक गठनले समुदायको पहिचान, अधिकार अभिवृद्धि तथा सामाजिक एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

11/12/2025

゚viralシfypシ゚viralシ


📸 Subika_Bhujel

11/12/2025

𝐴 𝑀𝑜𝑡ℎ𝑒𝑟𝑠 𝑙𝑎𝑠𝑡 𝑒𝑓𝑓𝑜𝑟𝑡 𝑡𝑜 𝑘𝑒𝑒𝑝 ℎ𝑒𝑟 𝑐ℎ𝑖𝑙𝑑 𝑠𝑎𝑓𝑒 🥺❤️‍🩹

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ

11/12/2025

प्रकाश गुरुको नयाँ खुलासा ✨
नेपाल तान्त्रिक झाक्री संघको रात्रीकालिन पूजा सम्बन्धी सूचना

11/12/2025

- सफा मन लिएर आउनुहोस्
मित्रता को ढोका सधैं खुल्ला रहने छ

सेवानुङ्ग (सदिच्छा भुजेल) ✨

11/12/2025

सेवानुङ्ग ✨

𝑃𝑟𝑜𝑚𝑜𝑡 𝐵ℎ𝑢𝑗𝑒𝑙 𝐶𝑢𝑙𝑡𝑢𝑟𝑎𝑙 𝐷𝑟𝑒𝑠𝑠

11/12/2025

𝑺𝒆𝒘𝒂𝒏𝒖𝒏𝒈
𝒑𝒓𝒐𝒎𝒐𝒕 𝒃𝒉𝒖𝒋𝒆𝒍 𝒔𝒐𝒏𝒈 ✨

11/12/2025

- केटा हरु एक चोटि शोभा भुजेल बहिनी को कुरा सुनौ त 😁

• 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑪𝒖𝒍𝒕𝒖𝒓𝒆 𝑯𝒂𝒔 𝒊𝒕𝒔 𝑼𝒏𝒊𝒒𝒖𝒆 𝑰𝒅𝒆𝒏𝒕𝒊𝒕𝒊𝒆𝒔 "𝑺𝒆𝒘𝒂𝒏𝒖𝒏𝒈" सेवानुङ्ग 𝒊𝒔 𝒂 𝑩𝒉𝒖𝒋𝒆𝒍'𝒔 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑮𝒓𝒆𝒆𝒕𝒊𝒏𝒈 𝒊𝒏 𝑵𝒆𝒑𝒂𝒍, 𝑰𝒏𝒅𝒊𝒂 & 𝑶𝒕𝒉𝒆𝒓...
11/12/2025

• 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑪𝒖𝒍𝒕𝒖𝒓𝒆 𝑯𝒂𝒔 𝒊𝒕𝒔 𝑼𝒏𝒊𝒒𝒖𝒆 𝑰𝒅𝒆𝒏𝒕𝒊𝒕𝒊𝒆𝒔 "𝑺𝒆𝒘𝒂𝒏𝒖𝒏𝒈" सेवानुङ्ग 𝒊𝒔 𝒂 𝑩𝒉𝒖𝒋𝒆𝒍'𝒔 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑮𝒓𝒆𝒆𝒕𝒊𝒏𝒈 𝒊𝒏 𝑵𝒆𝒑𝒂𝒍, 𝑰𝒏𝒅𝒊𝒂 & 𝑶𝒕𝒉𝒆𝒓𝒔 𝑪𝒐𝒖𝒏𝒕𝒓𝒚. ✨

📸 𝑨𝒏𝒋𝒊𝒕𝒂_𝑩𝒉𝒖𝒋𝒆𝒍 💐

10/12/2025

🗣

• 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑪𝒖𝒍𝒕𝒖𝒓𝒆 𝑯𝒂𝒔 𝒊𝒕𝒔 𝑼𝒏𝒊𝒒𝒖𝒆 𝑰𝒅𝒆𝒏𝒕𝒊𝒕𝒊𝒆𝒔 "𝑺𝒆𝒘𝒂𝒏𝒖𝒏𝒈" सेवानुङ्ग 𝒊𝒔 𝒂 𝑩𝒉𝒖𝒋𝒆𝒍'𝒔 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑮𝒓𝒆𝒆𝒕𝒊𝒏𝒈 𝒊𝒏 𝑵𝒆𝒑𝒂𝒍, 𝑰𝒏𝒅𝒊𝒂 & 𝑶𝒕𝒉𝒆𝒓...
10/12/2025

• 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑪𝒖𝒍𝒕𝒖𝒓𝒆 𝑯𝒂𝒔 𝒊𝒕𝒔 𝑼𝒏𝒊𝒒𝒖𝒆 𝑰𝒅𝒆𝒏𝒕𝒊𝒕𝒊𝒆𝒔 "𝑺𝒆𝒘𝒂𝒏𝒖𝒏𝒈" सेवानुङ्ग 𝒊𝒔 𝒂 𝑩𝒉𝒖𝒋𝒆𝒍'𝒔 𝑪𝒐𝒎𝒎𝒖𝒏𝒊𝒕𝒚 𝑮𝒓𝒆𝒆𝒕𝒊𝒏𝒈 𝒊𝒏 𝑵𝒆𝒑𝒂𝒍, 𝑰𝒏𝒅𝒊𝒂 & 𝑶𝒕𝒉𝒆𝒓𝒔 𝑪𝒐𝒖𝒏𝒕𝒓𝒚. ✨

📸 Kamal Bhujel (Japan)

住所

Ichinose Bridge
Kyoto-shi, Kyoto
600-8011

アラート

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シにメッセージを送信:

共有する