Jeevan Kandel Japanes Reels

25/01/2025

अब Tiktok मा 60 मिनेट सम्म को भिडियो post गर्न मिल्ने भयको छ्।👍🤟

22/01/2025

दुखद खबर 😭 लखनऊ बाट मुम्बई आउने पुष्पक एक्स्प्रेस दुर्घटनामा परी 60 भन्दा बढी नेपालीले ज्यान गुमाए !😢😢

13/01/2025

आज बाट श्री स्वस्थानी ब्रतकथा आरम्भ ❤️🙏 सबैको जय होस

09/01/2025

finally
शुभ समचार आयो 🙏🤟
जय होस
65 लाख धरौटि मा रिहा गरीयो

09/01/2025

आदेश अब को 2 मिनेट मा
कस्तो आउला नि 😮

09/01/2025

फाइनल्लि रबि दाइ धरौटि मा रिया भयका छन्।
भन्ने खबर आउछ एकछिन मा🤟🔔

02/01/2025

दुखद खबर 😥
सचिन परियार को आज बिहान मृत्यु भयको छ
हार्दिक श्रध्दाञ्जलि बाबु

28/12/2024

दुखद खबर😢
जापान मा फेरि अर्को नेपालीको मृत्यु भयको छ😢

28/12/2024

तिम्रा परम पिता खड्के ओली को सम्पति शुद्धिकरण गर्ने कि नगर्ने?🥹

27/12/2024

रबि दाइ को बयान भर्खरै सकियो 🤟 good luck

21/12/2024

जनकपुर ले हार्छ भनेर भबिष्य गर्ने माता लाइ के भन्नु हुन्छ।

21/12/2024

जनकपुर ले NPL को उपाधि हात पारेको छ।😯
हार्दिक बधाइ छ।

20/12/2024

दुखद खबर 😯😢
बाजुरामा अहिले बिहान भुकुम्प ले गर्दा घर ले च्यापेर एकजना को मृत्यु भयको छ।

20/12/2024

दुर्गा प्रसाइं जेल बाट छुटे अब कडा याक्सन मा कम्बोडिया को नालिबेलि खोल्छु भन्छन🤟😯

17/12/2024

रबि लामिछाने लाइ आठौ पटक 4 दिन को म्याद थप गरियो😮

15/12/2024

जापान फुकुओका मा नेपाली बिधार्थि लाइ 13 करोड को लट्री परेको छ।😮
हार्दिक बधाई 🎉

13/12/2024

कर्णाली मा जन्मिय एकै पटक ६ वटा बच्चा!!
भिडियो कमेन्ट मा 🙏❤️

住所

Koshigaya-shi, Saitama
343-0843

アラート

Jeevan Kandel Japanes Reelsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Jeevan Kandel Japanes Reelsにメッセージを送信:

ビデオ

共有する

カテゴリー