GM Studio

GM Studio GM Studio, 動画クリエイター, Katsushika-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

GM STUDIO is completely belongs to photo and video shoot tutorials content with clients to provide videos and photographs for a variety of purposes including advertising, training, documentation, event, food, fashion etc.

02/12/2024

Tamu Dhin Japan Ghatu Naach🔥😍❣️Gurung Cultural Dance Grg Gurung Gurung

02/12/2024

Magar Kauraha Dance in 14th Nepal Festival Japan 2024 Nakano Tokyo magar Sanskritik Samuha 🇯🇵 rana 🧿 Thapa Magar Magar

02/12/2024

Pirati Basyo Sustari Sustari Manma ❣️😍🔥🔥 पिरती बस्यो सुस्तरी मनमा garbuja

01/12/2024

Sorathi Naach Shirai Shir Phula Baini Jeu Sanskritik Samuha 🇯🇵 🦚

14th Nepal Festival Japan 20241st Day  Tokyo
30/11/2024

14th Nepal Festival Japan 2024
1st Day Tokyo

Subha Dipawali & Duesi Bhailo Programme 2024 😍🔥🎉🎆Organized : Tamu Dhin Sanskritik Pariwar JapanVenue : Bambo Chhe Taste ...
03/11/2024

Subha Dipawali & Duesi Bhailo Programme 2024 😍🔥🎉🎆
Organized : Tamu Dhin Sanskritik Pariwar Japan
Venue : Bambo Chhe Taste of Himalaya, Shin-okubo
Date : 2024-11-02

निमन्त्रणा ! निमन्त्रणा !!निमन्त्रणा!!!नेपालीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा तमु धि जापान सांस्कृतिक परि...
04/10/2024

निमन्त्रणा ! निमन्त्रणा !!निमन्त्रणा!!!

नेपालीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा तमु धि जापान सांस्कृतिक परिवारले आगामी नोबेम्बर २ तारिखका दिन पहिलो शुभ-दिपावली तथा देउसीभैलो कार्यक्रमको आयोजना गरेको हुदा जापानवासी आमा-बुवा दाजुभाई तथा दिदी-बहिनीहरुलाई स-आदर निमन्त्रणा गर्दछौ ।

कार्यक्रम हुने
स्थान : भ्याम्बो चि टेस्ट अफ हिमालय रेस्टुरेन्ट
समय : बेलुक ५ बजे बाट १० बजेसम्म
मिति : ०२ नोबेम्बर २०२४ (सनीबार)
आयोजक : तमु धि जापान सांस्कृतिक परिवार

टोकियो बासि नेपाली आमा,बुबा दाजुभाई तथा दीदीबहिनि हरुलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौं ।कहाँको तिमी कहाँको म, संजोगले...
29/09/2024

टोकियो बासि नेपाली आमा,बुबा दाजुभाई तथा दीदीबहिनि
हरुलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौं ।
कहाँको तिमी कहाँको म, संजोगले भैयो भेट !!
“मन मिले सँगै भागौंला साइली सँगै भागौंला”

यही आउँदो अक्टोबर १ मङ्गलबारको दिन जापानको राजधानी टोकियोमा रहेको NAKANO ZERO हलमा हाम्रो भिडियो “मन मिले सँगै भागौंला” World Premiere गर्दैछौ, सबैजना पाल्नुहोला है अनि RAWAYAN चलचित्र पनि सँगै बसेर हेरौला। 🙏❤️
YouTube:- Paul Shah Official

Nepal Festival Matsudo Chiba Japan 2024
22/09/2024

Nepal Festival Matsudo Chiba Japan 2024

पल शाह र कामना फगामी मगरको गागरी आयो है 😍
20/09/2024

पल शाह र कामना फगामी मगरको गागरी आयो है 😍

Presenting new Nepali song Gagari by Yogesh Kaji Shah & Shanti Shree Pariyar, penned by Lokraj Adhikari & composed by Yogesh Kaji Shah, featuring Paul Shah &...

CHHAKKA PANJA 5 Katsutadai Show Chiba🎬🔥😍एउटा थियो राजाएउटी थिइन रानीयो अदभुत जोडिको प्रेम काहानीतपाईहरुकै माया र हौसलाले...
14/09/2024

CHHAKKA PANJA 5 Katsutadai Show Chiba🎬🔥😍
एउटा थियो राजा
एउटी थिइन रानी
यो अदभुत जोडिको प्रेम काहानी

तपाईहरुकै माया र हौसलाले गर्दा फेरीपनी, Rhino Chibaले बहुप्रतिक्षित नेपाली चलचित्र CHHAKKA PANJA 5 खाचुतादाईमा प्रदर्शन गरिरहेको छ।नेपाली चलचित्रलाई मायाँगरी निम्न तल⬇️बमोजिम स्थान,समयमा उपस्थितीत भईदिनुहुन तपाईहरु सम्पुर्णमा हार्दिक चुलो निम्तो टक्र्याउन चाहान्छौं।

टिकटः SINGLE-2000¥
COUPLE-3500¥
Gaule Restaurants Yachiyodai restaurant लगाएत तल ⬇️राखिएको कन्ट्याक नम्बरहरुमा समपर्क गरेर आफ्नो टिकट सुरक्षित राख्न सक्नुहुन्छ।

DATE. : 18th October Friday
GATE Open : 18:00
Movie Start : 18:30
Location. : Katsutadai Culture Center 2-5-1 Katsutadai yachiyo City Chiba prefecture

10/09/2024

Gharjuwai Katsutadai Show Chiba
13 Sept 2024 Organised by Rhino Chiba
Lisara Magar .official

५१ दिन मनाऊन सफल चलचित्र “घरज्वाई” हेर्ने दिन आईसक्यो ! तपाईहरुले टिकट लिसक्नुभयो त ? चाडै सिट सुरक्षित गर्नुहोला ! खाचु...
05/09/2024

५१ दिन मनाऊन सफल चलचित्र “घरज्वाई” हेर्ने दिन आईसक्यो ! तपाईहरुले टिकट लिसक्नुभयो त ? चाडै सिट सुरक्षित गर्नुहोला ! खाचुतादाई सो खाचुतादाई चिबा जापान 🔥😍🎬🙏🙏
हजुरको गरिमामय उपस्थिति हाम्रो लागि अमूल्य हुने छ । जय नेपाली चलचित्र, जय राईनो चिबा ! जय नेपाल ।।🙏🙏

Date : 13 sept 2024 Friday
Time : Gate open 5:00pm
Movie Start : 5:30pm
Location : 〒276-0023 Katsutadai Cultural Center 2-5-1, Katstutadai Yachiyo City Ciba Prefecture

यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्र रावायण जापानको टोकियो मा अक्टोबर १ तारिक का दिन रिलिज हुने भएको छ। विशेष छुटका सा...
04/09/2024

यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्र रावायण जापानको टोकियो मा अक्टोबर १ तारिक का दिन रिलिज हुने भएको छ। विशेष छुटका साथ अनलाईन बुकिङ टिकट आजदेखि खुलेको छ releasing in Tokyo on October 1 Movie
अग्रिम अनलाईन टिकट बुकिङ सुरु भएको छ। सजिलै Ticket खरिद गर्नुहोस - https://dcticketing.com/event/ravayanae-rawayan
Venue: Nakano Zero hall Near From Nakano Station
Time: 6:00 pm

OnlineBooking

नोट रावायण मुभिका मुख्य आकर्षक real hero superstar Paul Shah,Pooja SharmaPrakash Shah पनि आउदै हुनुहुन्छ ।

Teej Live Concert 2024-- Tokyo Japan
31/08/2024

Teej Live Concert 2024-- Tokyo Japan

住所

Katsushika-ku, Tokyo

ウェブサイト

アラート

GM Studioがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

GM Studioにメッセージを送信:

ビデオ

共有する

カテゴリー