नेपाल आवाज - Voice Nepal

नेपाल आवाज - Voice Nepal Each life is meaningful
Ever Day is lesson
Let’s Watch, let’s listen, let’s experience and let’s Live "I am proud to be a Nepali" .

It is the page for to give a purity and real news around Us ,around Nepal ,around World and also entertainment !

29/12/2024

दक्षिण कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या ८५ पुग्यो 😞

This is just perfect
26/12/2024

This is just perfect

Virat kohli : अष्ट्रेलियामा एउटा क्याफेमा मिठो र राम्रो खाना खुवाएको भन्दै Virat Kohli ले नेपाली शेफ र स्टाफलाई क्याफेको...
25/12/2024

Virat kohli : अष्ट्रेलियामा एउटा क्याफेमा मिठो र राम्रो खाना खुवाएको भन्दै Virat Kohli ले नेपाली शेफ र स्टाफलाई क्याफेको किचनमै गाएर धन्यवाद दिएका छन् ।😮

Pic: junginfojapan

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठगी गर्ने व्यक्ति पक्राउ ।
25/12/2024

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठगी गर्ने व्यक्ति पक्राउ ।

CONGRATULATIONS Janakpur bolts .
21/12/2024

CONGRATULATIONS Janakpur bolts .

NPL MOST RUNS
21/12/2024

NPL MOST RUNS

paras khadka in NPL.
21/12/2024

paras khadka in NPL.

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको छ। श्रीमान...
19/12/2024

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको छ। श्रीमानकाे अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बाेलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुंगो लागीसकेको छैन ।
चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो । विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो । अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।
विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइको मृत्यु भएको हो ।

so sad

😱 : एलन मस्क इतिहासमै ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका छन् । अहिले उनको कूल सम्पत्ति करिब ४४० अ...
12/12/2024

😱 : एलन मस्क इतिहासमै ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका छन् । अहिले उनको कूल सम्पत्ति करिब ४४० अर्ब डलर (३४५ अर्ब पाउन्ड) पुगेको छ । यो माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अमेजनका जेफ बेजोस दुवैको कूल सम्पत्ति भन्दा पनि धेरै हो ।

Good news 👏👏👏
11/12/2024

Good news 👏👏👏

टोकियोमा बस्नुहुन्छ? यदि हो भने, गज्जबको खबर छ!

२०२५ सेप्टेम्बरदेखि टोकियो महानगरले ‘पहिलो सन्तान’ को लागि डे केयर शुल्कलाई निःशुल्क गर्ने घोषणा गरेको छ।

गभर्नर युरिको कोइकेले परिवारहरूको आर्थिक भार कम गर्दै, जन्मदर घट्दै गएको समस्याको समाधान गर्ने उद्देश्यले यो योजना घोषणा गरेकी हुन्। प्रिफेक्चरल स्तरमा यस्तो नियम लागू गर्ने टोकियो जापानको पहिलो महानगर हो।

यस योजनाअन्तर्गत, निजी डे केयरको सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ। सार्वजनिक केन्द्रहरूको हकमा भने, स्थानीय सरकारहरूसँग सहकार्य गरेर खर्च बाँडफाँड गरिने योजना बनाइएको छ।

– Mainichi

बेरोजगार बनाईदिए बिचरा । k vannu hunxa tapai haru ??
10/12/2024

बेरोजगार बनाईदिए बिचरा । k vannu hunxa tapai haru ??

Rabi Lamichhane's Journey During Police Investigation as it is more than 50 days since investigation started: कार्तिक २:...
09/12/2024

Rabi Lamichhane's Journey During Police Investigation as it is more than 50 days since investigation started:

कार्तिक २: काठमाडौंबाट पक्राउ
कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप
कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप
कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप
कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान
मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान
मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप
मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो

justice.…...............

NPL UPDATE : Janakpur on top, Lumbini yet to win match! Drama in NPL. 🫨
08/12/2024

NPL UPDATE : Janakpur on top, Lumbini yet to win match! Drama in NPL. 🫨

08/12/2024

Serious issue: Afno Ex ko gopya photo haru public garera dukha dine 3 jana different Male lai Police le Rautahat, Bharatpur ra Saptari bata arrest gareko cha. Uniharu aa-afno relationship ma huda kheri ko Partner ko photo haru relative/sathibhai lai pathayera hairaani dinthe.

P.S. Please respect others. 🙏

06/12/2024
05/12/2024

puspa's japanese dialouge.

UPDATE : रवीलाई लिएर जिल्ला घुम्दै प्रहरी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ प...
05/12/2024

UPDATE : रवीलाई लिएर जिल्ला घुम्दै प्रहरी :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ। अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ। त्यहाँ बयान सकेपछि प्रहरीले उनलाई वीरगन्ज लग्ने तयारी छ। NEPAL POLITICS

२० बर्षको उमेरमै आलिसान घर: Popular TikToker Aayush Singh Thakuri has managed to build a luxurious house that is worth c...
03/12/2024

२० बर्षको उमेरमै आलिसान घर: Popular TikToker Aayush Singh Thakuri has managed to build a luxurious house that is worth crores in rupees. He is only 20 years old. ❤️

Ten Unknown Facts About

1. Founding and History: BMW, Bayerische Motoren Werke AG, was founded in 1916 in Munich, Germany, initially producing aircraft engines. The company transitioned to motorcycle production in the 1920s and eventually to automobiles in the 1930s.

2. Iconic Logo: The BMW logo, often referred to as the "roundel," consists of a black ring intersecting with four quadrants of blue and white. It represents the company's origins in aviation, with the blue and white symbolizing a spinning propeller against a clear blue sky.

3. Innovation in Technology: BMW is renowned for its innovations in automotive technology. It introduced the world's first electric car, the BMW i3, in 2013, and has been a leader in developing advanced driving assistance systems (ADAS) and hybrid powertrains.

4. Performance and Motorsport Heritage: BMW has a strong heritage in motorsport, particularly in touring car and Formula 1 racing. The brand's M division produces high-performance variants of their regular models, known for their precision engineering and exhilarating driving dynamics.

5. Global Presence: BMW is a global automotive Company

6. Luxury and Design: BMW is synonymous with luxury and distinctive design, crafting vehicles that blend elegance with cutting-edge technology and comfort.

7. Sustainable Practices: BMW has committed to sustainability, incorporating eco-friendly materials and manufacturing processes into its vehicles, as well as advancing electric vehicle technology with models like the BMW i4 and iX.

8. Global Manufacturing: BMW operates numerous production facilities worldwide, including in Germany, the United States, China, and other countries, ensuring a global reach and localized production.

9. Brand Portfolio: In addition to its renowned BMW brand, the company also owns MINI and Rolls-Royce, catering to a diverse range of automotive tastes and luxury segments.

10. Cultural Impact: BMW's vehicles often become cultural icons, featured in fi See less

住所

Kami Itabashi
Itabashi-ku, Tokyo

ウェブサイト

アラート

नेपाल आवाज - Voice Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

नेपाल आवाज - Voice Nepalにメッセージを送信:

ビデオ

共有する