गठ्ठाघर दुर्घटनाको सिसिटिभी फुटेज - ट्रकले स्कुटरलाई यसरी लछारेको रहेछ
गठ्ठाघर दुर्घटनाको सिसिटिभी फुटेज
ट्रकले स्कुटरलाई यसरी लछारेको रहेछ
हिजो बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको मृत्यु भएको थियो।
#bhaktapuraccident
#accidentcctvfootage
ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिदा एककाे मृत्यु
‘स्पीड चेकिङ’ का क्रममा गयो ज्यान
करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो ।
सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो ।
#bhaktapuraccident
जबरजस्ती करणी मुद्दाको परिभाषा बदल्न आवश्यक छः सांसद सोविता गौतम
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पत्रकार सम्मेलन
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पत्रकार सम्मेलन
#kulmanghising
यसरी दुव्र्यवहार भएको रहेछ सांसद सोविता गौतमलाई
के सांसद सोविता गौतमले संसदमा भने जस्तै उनलाई उनको निवार्चन क्षेत्रका युवाहरुले अपशब्द बोलेकै थिए त?
यसरी भएको थियो सांसद सोविता गौतममाथि दुव्र्यवहार
प्रदर्शनकारीले लगे बंगलादेशको प्रधानमन्त्री निवासका सामानहरू
प्रदर्शनकारीले लगे बंगलादेशको प्रधानमन्त्री निवासका सामानहरू
आफ्नै निर्वाचन क्षेत्रमा जाँदा मलाई तथानाम मुख छाडेर गाली गर्दै घेरियोः सांसद सोबिता गौतम
आफ्नै निर्वाचन क्षेत्रमा जाँदा मलाई तथानाम मुख छाडेर गाली गर्दै घेरियोः सांसद सोबिता गौतम
स्थानिय सरकारको अनुभुति हुने गरि काम गरेको भिमसेनथापा गाउँपालिका अध्यक्ष बञ्जराको दावि
गाउँ टोल घर–घरमा स्थानिय सरकार पुर्याउन नयाँ र राम्रो कामको सुरुवात गरेका छौंः भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा
केहि दिन सरकारमा बसेर धेरै कुराहरु सिक्ने र राम्रा काम गर्ने अवसर पायौंः सभापति रवि लामिछाने
केहि दिन सरकारमा बसेर धेरै कुराहरु सिक्ने र राम्रा काम गर्ने अवसर पायौंः सभापति रवि लामिछाने
Balen Shah Live | १५ औं नगर सभा पाँचौँ बैठक, काठमाडौँ महानगरपालिका २०८१ असार २५ गते |
Balen Shah Live | १५ औं नगर सभा पाँचौँ बैठक, काठमाडौँ महानगरपालिका २०८१ असार २५ गते |
सिरानचोक गाउँपालिका आगामि आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै
गोरखाको सिरानचोक गाउँपालिका आगामि आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै
सिरानचाेक गाउँपालिकाको सेवा प्रवाहलाई छिटो छरितो बनाउन सुचना प्रविधि मैत्री बनाएर लैजाने
सिरानचाेक गाउँपालिकाको सेवा प्रवाहलाई छिटो छरितो बनाउन सुचना प्रविधि मैत्री बनाएर लैजाने नीति लिएका छौंः प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरे
भिगँटे–बोर्लाङ्ग सडकको राम्रो स्तरनोन्ती भएको छ
भिगँटे–बोर्लाङ्ग सडकको राम्रो स्तरनोन्ती भएको छ अब बर्खा र हिउँदमा यात्रा गर्न समस्या हुदैनः प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारी
राजस्व, स्वास्थ्य, शिक्षा, कृषि लगायत क्षेत्रमा गाउँपालिकाले प्रविधिमा फड्को मारेको छः
राजस्व, स्वास्थ्य, शिक्षा, कृषि लगायत क्षेत्रमा गाउँपालिकाले प्रविधिमा फड्को मारेको छः प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारी
गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल जिर्ण अवस्थामा
गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सांसद ढकालले गराए सरकारको ध्यानाकर्षण
बुहरीलाई शिक्षा र छात्रवृत्ति कार्यक्रम
बुहरीलाई शिक्षा र छात्रवृत्ति कार्यक्रमबारे प्रष्ट पार्दै गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा
बंगलोशसंग यस्तो छ हार्नुको कारण ||
विश्वकपको अन्तिम खेलमा बंगलोशसंग पराजित भएपछि रोहित पौडेल || यस्तो छ हार्नुको कारण || Rohit Paudel
पैसा दुरुपयोग गरेको प्रमाणित भए सुलि चढाइन्छ
मसानघाट निर्माण विवादबारे अध्यक्ष बञ्जरा भन्छन्ः पैसा दुरुपयोग गरेको प्रमाणित भए सुलि चढाइन्छ
#SandeepLamichhane #rohitpadel #NepaliCricketTeam