Drishya

Drishya Drishya is a leading channel in facebook. Dont forget like and follow our page for more video Thankyou.

30/12/2024

मन्त्रि ज्युको ड्राइभर

29/12/2024

साउथ कोरियाको लाखौ छोडेर बाख्रा पाल्दै रामचन्द्र अगस्ती

19/12/2024

चाइना बाट सामान आयो

२०८१ सालको श्री दुप्चेश्वर महादेव मन्दिर मा लागेको धान्य_पुर्णिामा मेलाको भेटि/आम्दानी रु ८६४२१२/- (आठ लाख चौसट्ठी हजार ...
17/12/2024

२०८१ सालको श्री दुप्चेश्वर महादेव मन्दिर मा लागेको धान्य_पुर्णिामा मेलाको भेटि/आम्दानी रु ८६४२१२/- (आठ लाख चौसट्ठी हजार दुइसय बार्‍ह रुपैया मात्र। भर्खरै गणना कार्य सम्पन्न भएको जानकारी गरिन्छ। खर्च भोलि सार्बजनिक गरिने जानकारी गरिन्छ।

12/12/2024

गोर्खाली अघोरी बाबा दुप्चेश्वर महादेवको बारेमा यसो भन्छन

09/12/2024

नया पार्टी लाई यति सम्म भन्न भ्याए गोकुल बास्कोटाले

08/12/2024

राम्चे डाडा घुम्न आउनुस भन्दै निम्ता गरे वडा अध्यक्ष मइत बहादुर तमाङ्ग

आउदै गरेको दुप्चेश्वर मेलालाई मध्यनजर गरि आज दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष एवं दुप्चेस्वर गाउँपालिकाको अध्यक्ष ...
05/12/2024

आउदै गरेको दुप्चेश्वर मेलालाई मध्यनजर गरि आज दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष एवं दुप्चेस्वर गाउँपालिकाको अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भयो।
सो बैठकले मेलालाइ सहज बनाउन विभिन्न समिति निर्माण गरेको छ।पार्किङ ब्यबस्थापन सहज बनाउन दुप्चेस्वर वाड न ६ का वडा अध्यक्षको संयोजकत्वमा मा पार्किङ ब्यबस्थापन समिती निर्माण गरिएको छ।स्वयंसेवक परिचालन साथै प्रचारप्रसार समितिको को जिम्मेवारी कोषको कोषाध्यक्ष राजकुमार श्रेष्ठ को संयोजकत्वमा समिति निर्माण गरिएको छ।
कोषको सदस्य सान बाबू बि.क को संयोजकत्वमा मा बजार ब्यबस्थापन समिति निर्माण गरिएको छ।वाड न ७ का वडा अध्यक्ष बुद्धिमान तामाङ को संयोजकत्वमा मा भेटी ब्यबस्थापन समिती निर्माण गरिएको छ।वाड न ५ का वडा अध्यक्ष मइत बहादुर तामाङ को संयोजकत्वमा मेष समिती निर्माण गरिएको छ।
साथै यहि मंसिर २३ गते प्रमुख जिल्ला अधिकारी को अध्यक्षतामा सुरक्षा बैठक बस्ने निर्णय गरिएको छ।
दुप्चेश्वर मेला भब्य सान्त र सभ्य बनाउन सबै भक्तजन महानुभावहरुमा अपिल गरिएको छ।यस सम्पुर्ण समिती को कमाण्ड गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा उपाध्यक्ष माकुरी तामाङ साथै दुप्चेश्वर गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण देबकोटा ज्युले गर्नु हुने छ।

03/12/2024

कोरिया बाट फर्केर ब्यबसाय गरेका युवालाइ सम्मान कोरिया युवतिले बोलिन यति मीठो नेपाली

02/12/2024

साउथ कोरिया छोडेका रामचन्द्र अगस्ती पुगे कोरिया झल्काउने मार्टमा

02/12/2024

हुम्ला र बाजुराको शिमी र आलु अब दरबारमार्ग काठमाडौँमा

01/12/2024

गोपि हमाल एक्कासि रैथाने आइ पुगे पछि रैथानेका अध्यक्ष जाने भए धनगडि

28/11/2024

गोर्खा दरबार अबलोकन

28/11/2024

शेर्पा हेल्मो गित

27/11/2024

हर्मोनियम को पेज कस्दा कस्दै बिश्व कीर्तिमान राख्ने बिमल शाह

24/11/2024

हर्मिनियाम बनाउदा बनाउदै विश्व किर्तिमान राखे बिमल शाहले

Indirizzo

Via Scuole
Mori
38065

Sito Web

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Drishya pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Video

Condividi