Sikkim ko aawaz

Sikkim ko aawaz we Deliver True and Best News, Advertisement and Infotainment Contents of Sikkim as well as National-International in Multiple languages.
(45)

15/12/2024

Thanks giving and
Token of love Distribution.

प्रेस विज्ञप्ति14.12.2024लिम्बू समुदायको महान् पर्व चासोक तोङनाम आज विभिन्न कार्यक्रमका साथ राज्यस्तरीय रूपमा पालन गरियो...
15/12/2024

प्रेस विज्ञप्ति
14.12.2024

लिम्बू समुदायको महान् पर्व चासोक तोङनाम आज विभिन्न कार्यक्रमका साथ राज्यस्तरीय रूपमा पालन गरियो। प्रत्येक वर्ष पालन गरिने यो पर्व यसपल्ट राज्य स्तरको समारोहका साथ पालन गर्ने सुयोग पाउँदा हामी सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले)-प्रति आन्तरिक हृदयबाट आभार व्यक्त गर्दछौँ।
जब सिक्किममा सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भयो तबदेखि नै सिक्किमका हरेक जात-जाति र समुदाय आफ्नो संस्कृति-परम्परासँगै बाँच्न पाएका छन्। हरेक जाति-समुदायले आफ्ना पर्वहरू स्वतन्त्र अनि निर्भीक रूपमा मनाउन पाइरहेका छन्। कुनै पनि जात-समुदायको पर्व सामूहिक रूपमा पालन गर्ने एउटा छुट्टै रीतिको शुरुवात भएको छ। सम्माननीय मुख्यमन्त्रीकै आशीर्वादले आज लिम्बू समुदायले पनि शिर उच्च पारेर हिँड्न पाएको जगजाहेर छ।
विशेषतः लिम्बू जातिको प्रमुख पर्व चासोक तोङनामलाई वृहत् रूपमा पालन गर्न सकियोस् भन्ने उद्देश्यले सम्माननीय मुख्यमन्त्रीकै सोचद्वारा यस दिनलाई सरकारी विदा घोषणा गरियो। वहाँले जहिल्यै पनि जाति, समुदाय, भाषा र परम्परामाथि चिन्तित रहेर यी कुराहरूको विकास र संरक्षणमा सोचिरहनुहुन्छ। कुनै पनि जाति समुदायको पूर्वाधार निर्माण र संस्कार संस्कृतिको जगेड़ा गर्नुपर्छ भन्ने कुरा जोड़ दिनुहुने सम्माननीय मुख्यमन्त्रीले लिम्बू जातिको संस्कृति, परम्परा र धरोहरको सुरक्षा गर्ने महान् कार्य गरिदिनुभएको छ। लिम्बूहरूको सांस्कृतिक धरोहर तथा पूर्वाधार निर्माण गर्ने काम मुख्यमन्त्रीकै पहलमा भएको छ। लिम्बू जातिको पहिचानलाई सदाका स्थापित गर्नका निम्ति कतिपय स्कूल-कलेजहरूको नाम लिम्बू समुदायका व्यक्तिको नाममा राखिएको छ साथै राज्यको छ वटै जिल्लामा जहाँ लिम्बू समुदायको बाहुल्यता छ ती ठाउँहरूमा लिम्बू जातिको संस्कृतिलाई झल्काउने पूर्वाधारहरूको निर्माण गर्ने पहल पनि गरिएको छ। यसैगरी गान्तोकमा रहेको लिम्बू भवन जीर्ण अवस्थामा पुगिसकेकोले यसको सम्भार र सुन्दरीकरण गर्ने काम पनि मुख्यमन्त्रीकै पहलमा भएको छ। लिम्बू जातिको धरोहर संरक्षणको दिशामा धेरै काम भएको छ, जसको निम्ति सम्माननीय मुख्यमन्त्री एवं सिक्किम सरकारप्रति हामी कृतज्ञ छौँ।
सिक्किम एसकेएम सरकार आएपछि मात्र लिम्बू भाषा-साहित्यले पनि फड्को मार्ने अवसर पाएको छ। संस्कृति र धरोहरसँगै भाषा-साहित्यलाई पनि बचाउनुपर्छ भन्ने वहाँको उच्च सोंच छ। हामी आफैँले पनि आफ्नो भाषा-साहित्यको विकास गर्ने दिशामा पहल गर्नुपर्छ। आज जसरी हामी सिक्किमका लिम्बू समुदाय मात्र एकत्रित भएऱ होइन तर सम्पूर्ण सिक्किमे एक भएर चासोक तोङनाम पर्व पालन गरियो यो सिक्किममा हरेक जाति-सम्प्रदायबीच रहेको एकतालाई झल्काउँछ। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेको दूरदर्शी सोंचको कारण नै सम्भव भएको हो। लिम्बू जातिको संस्कार, संस्कृति, परम्परा-धरोहर र भाषालाई सुरक्षा गरी यसको विकासमा हौसला प्रदान गरिदिनुहुने सम्माननीय मुख्यमन्त्रीप्रति पुनः हामी हार्दिक आभार व्यक्त गर्दछौँ।

कर्मा सुब्बा
राज्य समन्वयक, साङ्गठनिक प्रकोष्ठ
सिक्किम क्रान्तिकारी मोर्चा

pictures of the day🙏❤️
15/12/2024

pictures of the day🙏❤️

15/12/2024
15/12/2024

MLA CUP
Tumin Lingee 2024
Intra Sikkim T20 cricket Tournament
15th day 1st Match 2nd half CDDK vrs Striker united

MLA CUP Tumin Lingee  2024 Intra Sikkim T20 cricket Tournament15th day  1st Match Chief Guest Dikchu S.S .S Principal Sh...
15/12/2024

MLA CUP
Tumin Lingee 2024
Intra Sikkim T20 cricket Tournament
15th day 1st Match
Chief Guest Dikchu S.S .S Principal Shri Sontosh kumar Chatri, Special Guest Retd. Employee Sonam Tshering Bhutia, D.K Rai and K.N Koirala Computer Teacher Dikchu S.S.Salong with other Dignitaries.

15/12/2024

MLA CUP
Tumin Lingee 2024
Intra Sikkim T20 cricket Tournament
15th day 1st Match
Chief Guest Dikchu S.S Principal Sontosh kumar Chatri, special guest Red.Employee Sonam Tshering Bhutia, D.K Rai and K.N Koirala.

15/12/2024

MLA CUP
Tumin Lingee 2024
Intra Sikkim T20 cricket Tournament
15th day 1st Match CDDK vrs Striker united

Hon’ble MLA Shri Samdup Bhutia, Tumin Lingee, graced the Annual Day Celebration of Saraswati Vidya Niketan, Lower Samdon...
14/12/2024

Hon’ble MLA Shri Samdup Bhutia, Tumin Lingee, graced the Annual Day Celebration of Saraswati Vidya Niketan, Lower Samdong, with his esteemed presence. His inspiring words and unwavering support for education added great value to the event, encouraging students and staff alike. A memorable day celebrating the spirit of learning and growth.

14/12/2024

MLA CUP
Tumin Lingee 2024
Intra Sikkim T20 cricket Tournament
14th day 2nd Half Match Estern Blaje vrs Rising Huns

MLA CUP Tumin Lingee  2024 Intra Sikkim T20 cricket Tournament14th day  2nd Match Estern  Blaje vrs Rising Huns Chief Gu...
14/12/2024

MLA CUP
Tumin Lingee 2024
Intra Sikkim T20 cricket Tournament
14th day 2nd Match Estern Blaje vrs Rising Huns
Chief Guest Shre T. T Bhutia And others special guest .

Picture of the Day
14/12/2024

Picture of the Day

14/12/2024

MLA CUP
TUMIN LINGEE 2024
Intra Sikkim Teenis Ball T20 cricket Tournament
13th Day
Chief Guest Shri Puskar Khatiwara, BDO Rakdong Tintek.
Special Guest Shri BB Dahal ,SBS Manager BAC Rakdong Tintek and Megnath Sharma BAC Office Superviser.

13/12/2024

13th day of MLA CUP 16th Tumin Lingee
1st half match between Yardstick CC Vs Navajyoti Sangh Namrang.

13/12/2024

13th day of MLA CUP 16th Tumin Lingee
1st match between Yardstick CC Vs Navajyoti Sangh Namrang.

Address

Yangang Ravangla Road
Yangang
737134

Alerts

Be the first to know and let us send you an email when Sikkim ko aawaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim ko aawaz:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Yangang

Show All