Nagarik Samaj HD

Nagarik Samaj HD हामि तपाईलाई दिन्छौ सत्य र छिटो सुचना
(3)

14/11/2024

अम्बाको ब्यवसायिक खेति

13/11/2024

खेर जाने पातबाट टपरी

08/11/2024

बाँकेमा धान उत्पादन बढ्दा र धानको मूल्य पाएपछि किसान खुसी

बदाम भित्राउने तयारीमा किसान
08/11/2024

बदाम भित्राउने तयारीमा किसान

बाँकेमा धान उत्पादन बढ्दा र धानको मूल्य पाएपछि किसान खुसी
08/11/2024

बाँकेमा धान उत्पादन बढ्दा र धानको मूल्य पाएपछि किसान खुसी

05/11/2024

बिदेश छोडेर ड्रागन फ्रुट खेतिमा रमाएका राना

04/11/2024

हिजो नेपालगन्ज वडा नम्बर ४ मा भएको बाइक दु र्घटनामा मृ-त्युु भएको अमन कसौंधनका आफन्तजनले भेरी अस्पताल अगाडी दु-र्घटनाको दोस्रो पक्ष भागेको भन्दै धर्ना दिएका छन् ।

भेरी अस्पताल अगाडिको ताजा अवस्था हिजो नेपालगन्ज वडा नम्बर ४ मा भएको बाइक दु र्घटनामा मृ-त्युु भएको अमन कसौंधनका आफन्तजनल...
04/11/2024

भेरी अस्पताल अगाडिको ताजा अवस्था
हिजो नेपालगन्ज वडा नम्बर ४ मा भएको बाइक दु र्घटनामा मृ-त्युु भएको अमन कसौंधनका आफन्तजनले भेरी अस्पताल अगाडी दु-र्घटनाको दोस्रो पक्ष भागेको भन्दै धर्ना दिएका छन् ।

बिदेशको सपना छोडेर ड्रागन फ्रुटमा रमेका छन् बाँकेको जानकी गाउँपालिका वडा ४ का कमलबहादुर राना । रानाले विदेश जाने तयारी ग...
04/11/2024

बिदेशको सपना छोडेर ड्रागन फ्रुटमा रमेका छन् बाँकेको जानकी गाउँपालिका वडा ४ का कमलबहादुर राना । रानाले विदेश जाने तयारी गरे पनि पछि सो सोच त्यागेर आफ्नै देशमा केही गर्ने ठान्नुभयो ।

उहाँले तीन वर्षअघि जानकी नहरचोक नजिकै आफनै १० कठ्ठा जमिनमा स्मृति ड्यागन फ्रुटको फर्म सञ्चालनमा ल्याई ड्रयागन फ्रुटको खेती गर्दै आउनुभएको छ ।

यस्तै सपना बुनेर २०८४ पर्खेको को को हुनुहुन्छ ?
03/11/2024

यस्तै सपना बुनेर २०८४ पर्खेको को को हुनुहुन्छ ?

नेपालगन्ज वडा नम्बर ५ मा सडकको पोलमा नेपालि झण्डा राखेर सजाईएको छ
03/11/2024

नेपालगन्ज वडा नम्बर ५ मा सडकको पोलमा नेपालि झण्डा राखेर सजाईएको छ

राप्ति नदिमा सुन खोजेर देखाउदै स्थानीय
03/11/2024

राप्ति नदिमा सुन खोजेर देखाउदै स्थानीय

चलचित्र १२ गाउँको क्रेज अझै पनि
03/11/2024

चलचित्र १२ गाउँको क्रेज अझै पनि

कुन ठाउँ हो ? चिन्नुहोस ।
03/11/2024

कुन ठाउँ हो ? चिन्नुहोस ।

यी हुन पप्पु फारुकी । जसले नेपालगन्जको टाँगा स्टेसनमा करिब ३० बर्ष देखि सडक छेउमै बसेर जुत्ता चप्पल बनाउने तथा सिलाउने क...
03/11/2024

यी हुन पप्पु फारुकी । जसले नेपालगन्जको टाँगा स्टेसनमा करिब ३० बर्ष देखि सडक छेउमै बसेर जुत्ता चप्पल बनाउने तथा सिलाउने काम गर्दै आएका छन् ।

भाइटिकाको दिन सुनसान बनेको नेपालगन्ज ।
03/11/2024

भाइटिकाको दिन सुनसान बनेको नेपालगन्ज ।

नेपालगन्जमा पनि दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् ।यमपञ्चक अर्थात दीपा...
03/11/2024

नेपालगन्जमा पनि दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् ।

यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ ।

03/11/2024

भाई टिकाकै मनाईने भैयादुज पर्व नेपालगन्जमा मनाइयो

Address

Gujrat, Bharat
Surat

Website

Alerts

Be the first to know and let us send you an email when Nagarik Samaj HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Samaj HD:

Share