Sikkim Darpan

Sikkim Darpan Sikkim Darpan - Delivering News Updates Instantly Sikkim Darpan Brings You The Latest, Breaking and Current News Updates From All Circle Of Lives 24x7
(1)

16/01/2026

आज साँझ जोन राई एण्ड दि लोकल्स ब्याण्डको प्रस्तुति

The Government has refuted a message circulating on social media in the name of SBI, which claims that users must downlo...
16/01/2026

The Government has refuted a message circulating on social media in the name of SBI, which claims that users must download and install an APK file to update their Aadhaar. The video says that if Aadhaar is not updated, the SBI YONO app will be blocked.
The Fact Check Unit of the Press Information Bureau (PIB) said that the claim is fake. It has advised people not to download any APKs or share personal, banking, or Aadhaar details. The PIB has asked the citizens to report suspicious messages to [email protected] for necessary action.

16/01/2026

केन्द्र सरकारले सिक्किमका स्थानीय ग्रामीण निकायका लागि जारी गऱ्यो १५औं वित्त आयोगको पहिलो अनुदान किस्ता

16/01/2026

energetic MLA of the Soreng Chakhung Constituency, Aditya Golay, in his address emphasized that caring for the poorest of the poor is the foremost duty of every party worker. He also stressed that senior level party karyakarta must guide and support those at the grassroots level.
This inspiring speech encouraged self reflection among all party karyakarta and deeply touched their hearts, strengthening the values of service, unity, and responsibility.

PRESS STATEMENT | Citizen Action Party – Sikkim (CAP–Sikkim) | Date: 16 January 2026Gangtok: The Citizen Action Party – ...
16/01/2026

PRESS STATEMENT | Citizen Action Party – Sikkim (CAP–Sikkim) | Date: 16 January 2026

Gangtok: The Citizen Action Party – Sikkim expresses serious concern over the reported involvement of a political party’s youth wing “surveillance team” in the security-related activities at the ongoing Maghey Mela 2026 at Jorethang, South Sikkim.

Maghey Mela is a historic cultural and religious event that has been celebrated for over 70 years in a strictly apolitical, peaceful, and inclusive manner, with law-and-order responsibilities always entrusted exclusively to the Sikkim Police and civil administration. Any political involvement in security or surveillance during such a public event is unprecedented, inappropriate, and deeply alarming.

The presence of politically affiliated individuals under the guise of “surveillance” has reportedly caused fear and discomfort among the public, traders, devotees, and visitors. Maintenance of law and order is the exclusive constitutional responsibility of the police, and allowing political organisations to assume quasi-policing roles sets a dangerous precedent and undermines public trust in state institutions.

In this regard, CAP–Sikkim has already sent an email communication to the Director General of Police, Sikkim, seeking immediate clarification and corrective action. The party strongly demands that all security arrangements at Maghey Mela be handled solely by the Sikkim Police, and that the mela’s long-standing apolitical and peaceful character be protected at all costs.

Zigmie D Bhutia
Secretary, Press & Publicity Council
Citizen Action Party – Sikkim

I’m grateful to share that my tarot and numerology services are being featured in a newspaper publication.With intuitive...
16/01/2026

I’m grateful to share that my tarot and numerology services are being featured in a newspaper publication.
With intuitive tarot reading, I help bring clarity, direction, and confidence in matters of :

❤️ Love & Relationships
💼 Career & Business
💍 Marriage & Family
🌿 Personal Growth

📩 For private readings & guidance, connect with me .. Contact number : 9832618756
Instagram : tarotshivada333

Kutse SheguThe 49th Day Kutse Shegu of Late Zigmee Chundi Bhutia who left for his heavenly abode on 1st December 2025 fa...
15/01/2026

Kutse Shegu

The 49th Day Kutse Shegu of Late Zigmee Chundi Bhutia who left for his heavenly abode on 1st December 2025 falls on 18th January 2026 (Sunday).
All Reletives, Friends & Well Wishers are requested to join us in offering prayers for the departed soul at Samaj Ghar, Near Bhujel House, Upper Syari, Gangtok.
Sonam Phuti Bhutia (Mother) 7029973896
Chanda Rai (Wife) 8327676667
Ugen Samdup Bhutia (Son)
Sonam Gyatso Bhutia & Tshering Diki Bhutia (Brother & Sister-in-law) 7001572335
Sonam Norzum Bhutia & Pema Ongchen Bhutia (Sister & Brother-in-law) 6297295240

Governor and Chief Minister Visit Sandhya Aarati Site at NayabazarSoreng, January 14 (IPR): The Governor of Sikkim, Mr O...
15/01/2026

Governor and Chief Minister Visit Sandhya Aarati Site at Nayabazar

Soreng, January 14 (IPR): The Governor of Sikkim, Mr Om Prakash Mathur, along with the Chief Minister of Sikkim, Mr Prem Singh Tamang, visited the Sandhya Aarati site at Nayabazar organised by Tourism and Civil Aviation Department (GOS) today and offered prayers for the peace, prosperity, and overall well-being of the people of Sikkim.

During the visit, the Governor and the Chief Minister participated in the Sandhya Aarati rituals and interacted with local priests from Siddheshwar Dham Namchi and devotees. The dignitaries expressed their appreciation for the serene and spiritually enriching atmosphere of the site and highlighted the importance of preserving and promoting Sikkim’s rich cultural and spiritual heritage.

The Sandhya Aarati site at Nayabazar has gradually emerged as a prominent spiritual destination, attracting devotees and visitors from different parts of the region. The initiative has not only strengthened religious and cultural practices but has also contributed to community bonding and the promotion of cultural tourism in the area.

A large gathering of devotees and local residents witnessed the visit. The presence of the Governor and the Chief Minister added special significance to the occasion, inspiring a sense of collective devotion, reverence, and spiritual unity among those present.

Also present during the events were Ministers, Members of the Legislative Assembly, Political Secretary to CM, Press Secretary to CM, Secretaries, Former Ministers and MLAs, Advisors, and Chairpersons, along with the District Collector of Soreng and Namchi Districts, SP Soreng, Officers on Special Duty (OSDs), and other senior officers and officials from various departments.

Later, the Chief Minister of Sikkim Mr Prem Singh Tamang inaugurated the ‘Maghey Falar Bazar’, a traditional fruit bazaar organised by Agriculture and Horticulture Department, set up near the Forest Check Post at Nayabazar, aimed at promoting local produce and supporting rural livelihoods.

माघे संक्रान्तिको रौनक;भोलि माघे संक्रान्तिलाई मध्यनजर गर्दै जोरथाङमा विभिन्न ठाउँबाट ल्याईएका तरुल
14/01/2026

माघे संक्रान्तिको रौनक;भोलि माघे संक्रान्तिलाई मध्यनजर गर्दै जोरथाङमा विभिन्न ठाउँबाट ल्याईएका तरुल

14/01/2026

SEVEN-BEDDED DIALYSIS UNIT INAUGURATED AT CHC JORETHANG

A new seven-bedded dialysis unit was inaugurated at the Community Health Centre (CHC), Jorethang, marking a significant step towards strengthening local healthcare services and improving access to lifesaving treatment for patients in the region. The unit was jointly inaugurated today by the Governor of Sikkim, Om Prakash Mathur, and the Chief Minister of Sikkim, Prem Singh Tamang.

च्याखुङ जनकल्याण सङ्घको रजत जयन्ती भव्य समापनखेलकुद, संस्कृति र सम्मानको संगममा च्याखुङ उत्सवमयसोरेङ  भवानी पोखरेलसोरेङ ...
13/01/2026

च्याखुङ जनकल्याण सङ्घको रजत जयन्ती भव्य समापन
खेलकुद, संस्कृति र सम्मानको संगममा च्याखुङ उत्सवमय

सोरेङ भवानी पोखरेल

सोरेङ जिल्लाअन्तर्गत च्याखुङमा च्याखुङ जनकल्याण सङ्घको २५औँ वर्षगाँठ (रजत जयन्ती) आज समापन कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सात दिनसम्म निरन्तर सञ्चालन भएको उक्त रजत जयन्ती उत्सवको समापन समारोहमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका माननीय विधायक आदित्य गोले प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि विधायक गोलेसँगै आइपिआर विभागका सल्लाहकार एस.पी. माङ्मो सुब्बा, आइटी विभागका अध्यक्ष नवराज गुरुङ, कृषि तथा बागवानी बोर्डका अध्यक्ष सी.के. राणा, आपकारी विभागका ओएसडी रेमन थापा, विधायक गोलेका ओएसडी राजेन बस्नेत, मुख्यमन्त्रीका सीए आसमान सुब्बा, सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका समष्टि अध्यक्ष भानु सुब्बा, सोरेङ क्षेत्रस्तरीय युथ कन्भेनर दावा तामाङ, विधायक गोलेका सहायक पीए दिनाक पाण्डे, च्याखुङ जिल्ला पञ्चायत टेरिटोरियलका जिल्ला पञ्चायत सदस्य किरण गुरुङ, चुम्बुङ मलबासे क्षेत्रका जिल्ला पञ्चायत सदस्य टिकाराम क्षेत्री लगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै च्याखुङ ग्राम पञ्चायत एकाइका निर्वाचित पञ्चायत प्रतिनिधिहरू तथा ठूलो संख्यामा स्थानीय गाउँलेहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
कार्यक्रमको औपचारिक सुरुवात प्रमुख अतिथि माननीय विधायक आदित्य गोलेको करकमलबाट दीप प्रज्वलन गरी रजत जयन्तीको समापन कार्यक्रमलाई सुरु गरिएको थियो। उद्घाटनपछि मसिना नानीहरूको मनमोहक सांस्कृतिक नृत्यले कार्यक्रमलाई उत्साहपूर्ण बनायो।
यस अवसरमा नेपाली सांगीतिक क्षेत्रमा अमिट छाप छोडेका, इन्डियन आइडल सिजन–३ का विजेता दिवंगत गायक प्रशान्त तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै कलाकार राजेश राईले प्रशान्त तामाङकै लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो। गीतसँगै गरिएको मौनधारणले सम्पूर्ण वातावरण भावुक बनेको थियो।
कार्यक्रममा गुरुङ समुदायका परम्परागत नृत्यहरू तथा मारुनी नृत्यको आकर्षक प्रस्तुति समेत देख्न पाइयो। ती सांस्कृतिक प्रस्तुतिहरूले दर्शकदीर्घामा उपस्थित दर्शकहरूको मन जित्दै ठूलो उत्साह र ताली बटुलेको थियो।
रजत जयन्तीको सातौँ तथा समापन दिनको विशेष समर्पण कार्यक्रममा सम्माननीय मुख्यमन्त्रीको नाममा अभिनन्दन पत्र पाठन गरी उक्त सम्मानपत्र माननीय विधायक आदित्य गोलेको हातमार्फत हस्तान्तरण गरिएको थियो। साथै विधायक गोले स्वयंलाई पनि प्रशंसापत्रद्वारा सम्मानित गरियो। यसअघि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका समाजसेवी, व्यक्तित्व तथा संस्थाहरूलाई च्याखुङ जनकल्याण सङ्घद्वारा प्रशंसापत्र तथा अभिनन्दनसहित सम्मान गरिएको थियो।
समापन कार्यक्रमअन्तर्गत खेलकुद गतिविधिहरू विशेष आकर्षणका रूपमा प्रस्तुत भए। अन्डर–१५ उमेर समूहअन्तर्गत सीडब्लुआरएस र सीजेकेएस बीच एक्जिबिसन फुटबल म्याच सम्पन्न भयो, जसमा सीजेकेएसले सीडब्लुआरएसलाई पराजित गर्दै विजय हासिल गरेको थियो। आयोजक समितिले विजेता टिमलाई नगद ४,००० रुपैयाँ र उपविजेता टिमलाई २,५०० रुपैयाँ पुरस्कारको व्यवस्था गरेको थियो। यसका अतिरिक्त प्रमुख अतिथि विधायक आदित्य गोलेले दुवै टिमलाई जनही १०,००० रुपैयाँ प्रोत्साहन राशि प्रदान गर्नुभएको थियो, जसले खेलाडीहरूमा थप जोश, जाँगर र आत्मविश्वास भरिएको देखिन्थ्यो।
यसैगरी सीजेकेएस बनाम सादुगाउँबीच टग अफ वारको फाइनल खेल पनि सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा च्याखुङ सादुगाउँ टिम विजेता बन्दा अर्को टिम उपविजेता बनेको थियो। यस प्रतियोगितामा विजेतालाई १०,००० रुपैयाँ र उपविजेतालाई ७,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फुट्सल टुर्नामेन्टको फाइनल खेल सम्पन्न भयो। फाइनलमा कर्तोक र च्याखुङ ड्राइभर एसोसिएसनबीच रोमाञ्चक भिडन्त भयो। खेलको पहिलो हाफमा कर्थोक एक गोलको अग्रता लिए पनि दोस्रो हाफमा ड्राइभर एसोसिएसनले बराबरी गोल फर्कायो। खेलको अन्तिम क्षणतिर ड्राइभर एसोसिएसनका जर्सी नम्बर १७ का खेलाडी रोहित गुरुङले निर्णायक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। अतिरिक्त समयमा समेत कर्थोकले गोल फर्काउन नसकेपछि दुई.एक गोल अन्तरले च्याखुङ ड्राइभर एसोसिएसन विजेता घोषित भयो। विजेता टिमलाई नगद रु १ लाख रुपैयाँ, उपविजेता टिमलाई ७० हजार रुपैयाँका साथै आकर्षक ट्रफी र मेडल प्रदान गरिएको थियो। उक्त खेलमा उत्कृष्ट गोलरक्षकको उपाधि समेत प्रदान गरियो भने सर्वाधिक गोलकर्ता रोहित गुरुङ घोषित भए। सम्पूर्ण पुरस्कार तथा ट्रफीहरू प्रमुख अतिथि विधायक आदित्य गोलेको करकमलबाट वितरण गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय विधायक आदित्य गोलेले खेलकुद क्षेत्रमा विशेषगरी मसिना नानीहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकालाई समयमै उचित अवसर र सहयोग प्रदान गर्न सके उनीहरू भविष्यमा राज्य, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुगेर खेल प्रदर्शन गर्न सक्ने बताउनुभयो। साथै सोरेङ च्याखुङ निर्वाचन क्षेत्रभित्र पूर्वाधार, सामाजिक विकास तथा विभिन्न विकास परियोजनाहरू निरन्तर रूपमा अघि बढिरहेको स्पष्ट पार्दै उहाँले सम्पूर्ण च्याखुङवासीलाई रजत जयन्तीको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। यस अवसरमा अन्डर १५ गर्ल्स तथा ब्वाइज म्याराथनमा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र पनि प्रमुख अतिथिकै हातबाट वितरण गरिएको थियो।
यसरी खेलकुद, संस्कृति, सम्मान र सामाजिक एकताको सन्देश बोकेको च्याखुङ जनकल्याण सङ्घको रजत जयन्ती उत्सव ऐतिहासिक र अविस्मरणीय रूपमा सम्पन्न भएको स्थानीयवासीहरूको भनाइ रहेको छ।

Address

Soreng

Alerts

Be the first to know and let us send you an email when Sikkim Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim Darpan:

Share