Protect Sikkim

Protect Sikkim "The Top News Channel in Sikkim: Our Pick for the Best!"
(2)

22/11/2023

Miss Gurung International season 5 winner. Miss. Jerena gurung from sikkim ( Samdong sreebadam west sikkim).

Sikkim's Runners Makes Sikkim Proud in Basar, Arunachal Pradesh.Amar S***a Marathon Man along with his Team Shines in BR...
22/11/2023

Sikkim's Runners Makes Sikkim Proud in Basar, Arunachal Pradesh.
Amar S***a Marathon Man along with his Team Shines in BRUTE 3.0 (Basar Running Ultra Trail Experience). The details list of their achievements are as follows:
1) Amar S***a: 3rd place in 60 km.
2) Nimsang limboo: 1st place in 30 km.
3)Dhan Kumar Manger: 3rd place in 30 km.
4) Shivahang Limboo: 5th place in 30 km.
5) Renu Rana: 1st place in Women Categories with timing 12 hrs Brute 3.0 is an ITRA( International Trail Running Associations) and UTMB certified and recognised event,powered by "run monks" and "RACETIME INDIA " in Collaboration with GRK a local organization in Basar. Basar BRUTE 3.0 is also one of Prestigious Trail Races which is included in ITRA National League 2023.
It allows the finishers to earn ITRA points according to their race timings that enable runners to participate in the World Championships events representing INDIA.

नमस्कार/छेज्योलो; म जेरिना गुरूङ मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको तर्फबाट यहाँहरू सम्पूर्णमा न्यानो अभिवादन।विशेषगरी मिस...
22/11/2023

नमस्कार/छेज्योलो;

म जेरिना गुरूङ मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको तर्फबाट यहाँहरू सम्पूर्णमा न्यानो अभिवादन।विशेषगरी मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको ताज मैले जितेपछि यहाँहरूबाट थप माया अनि हौसला स्वरूप बधाई अनि शुभेच्छाहरू निरन्तर रूपमा प्राप्त गरिरहेको छु।यहाँहरू सम्पूर्णलाई एकैमुष्ठमा कृतज्ञता ज्ञापन गर्दछु।

मेरो निमित्त मिस गुरूङ सिजन पाँचमा मेरो यात्रा एउटा सुनौलो अवसर अनि आफैलाई जाँच्ने एउटा चुनौती थियो।आफ्नो प्रतिभाको सदुपयोग गर्दै यस अन्तर्राष्ट्रिय मञ्चमा मेरो सहभागिता केवल प्रतियोगिताको टाइटल जित्न मात्र सिमित थिएन।मेरो सहभागिता जातीय सद्भावनालाई कायम राख्नको निमित्त एक शुरूवात थियो अनि सुनौलो शुरूवात रह्यो पनि।आफ्नो भाषा-साहित्य,संस्कृति अनि पहिचानलाई जगेर्ना गर्नको निमित्त मेरो सहभागिता मार्फत सन्देश दिने हर-प्रयास गरेकि छु।
मैले मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको ताज जितेको क्षण म यस कुरा गौरवान्वित थिएँ कि सोरेङ जिल्ला,सिक्किमको एउटा सानो गाउँ बडा साम्दोङको छोरी हुँ र यो मेरो जीतले मेरो शुभेच्छुकहरू त खुशी अवश्य भएनै तर मैले मेरो समाज,मेरो राज्यको शिर अलिकति भएपनि खडा गर्न सफल भएँ भन्ने कुराले मनमा कता-कता सन्तुष्टिको अनुभूति भएको थियो तर जब विजेताको ताजले म पुरस्कृत भइरहँदाको पल म माथि एउटा ठूलो जिम्मेवारी थपिएको पनि मैले महसुस गरें।

मेरो योग्यतालाई भरोसा गरेर मलाई विजयी बनाउन साथ दिनुहुने-सहयोग गर्नुहुने अनि अपार माया दर्शाउनु हुने मेरो मातापिता,आफन्तजन,गाउँले,
देश-विदेशमा रहनुहुने मेरो शुभचिन्तकगण,समर्थक समुह,विभिन्न संग-संस्था,सिक्किमेली भोटिया,लेप्चा अनि नेपाली समुदाय,सिक्किम सरकार लगायत सम्माननीय मुख्यमन्त्री श्रीमान पि.एस तामाङ गोले सर,सोरेङ जिल्लाकि जिल्ला पन्चायत अध्यक्ष श्रीमती तिलादेवी गुरूङ,रिन्चेन्पोङ निर्वाचन क्षेत्र प्रभारी(एसकेएम) श्रीमान फूर्बा छिरिङ भोटिया लगायत सम्पूर्णलाई पुन एकपल्ट आभार व्यक्त गर्दछु।तपाईहरूको आशिर्वाद,विश्वास अनि मायालाई सदैव शिरोपर राखी अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु।

मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको ताज जिते लगत्तै मैले मेरो भावी योजनाहरूको परिकल्पनालाई अझ प्रभावशाली बनाउन होमवर्क गर्न थाली सकेकी छु।शब्दमा भन्दा बडी आफूलाई कार्यमा विश्वास राख्ने सोचले मेरो अहिलेको रोजाइ मौनता बनेको छ।
सोह्र वर्षकै उमेरमा मलाई मिस गुरूङ इन्टरनेसनल सिजन पाँच बन्न विभिन्न रूपमा टेवा पुर्‍याउनु हुने सम्पूर्णले मिस गुरूङ इन्टरनेसनल प्रतियोगिताको अहिलेसम्मकै इतिहासमा सबैभन्दा कम उमेरमा विजयी बन्ने पहिलो प्रतियोगी रूपमा मलाई स्थापित गर्दै एउटा सुनौलो इतिहास कोर्न सफल भएको छ।त्यसै अर्थ पनि यो मेरो जीतलाई मैले अगावै मेरो सबै शुभचिन्तक अनि समर्थकलाई समर्पित गरेको छु।
यस प्रतियोगितामा सिक्किमबाट म लगायत अन्य चारजना प्रतियोगीको सहभागिता रहेको थियो।उनीहरूले पनि यस प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर विभिन्न सब-टाइटलहरू जित्न सफल भएकोमा बधाई अनि भविष्यको निमित्त शुभकामना व्यक्त गर्दछु। आफू उक्त प्रतियोगिताको विजेता भएको हैसियतले एकार्काको प्रतिस्पर्धालाई प्रतियोगितामा सिमित राखेर वहाँहरूलाई पनि अंगालेर जातीय सद्भावनालाई अघि बढाउने मेरो प्राथमिकता रहनेछ।
यस प्रतियोगिताबाट मैले थुप्रै अनुभव,शिक्षा अनि सकारात्मक उर्जाहरू पाएको छु।फेरि कुनैदिन हजुरहरू समक्ष अवश्य राख्नेनै छु ।

धन्यवाद/ग्याशाजे।

MELLI | On 21.11.2023, acting upon a tip-off information received by SHO/ Melli PS Shri Kishor Chettri, one person named...
21/11/2023

MELLI |

On 21.11.2023, acting upon a tip-off information received by SHO/ Melli PS Shri Kishor Chettri, one person named Gautam Rai , aged 37, s/o Deo Raj Rai , r/o Jorethang, south sikkim was intercepted by duty personnel at Melli Checkpost .

The search led to the recovery and seizure of 1003 blue colour capsules suspected to sapsmoprovon from the sack of Cabbage which was kept on the carrier of the vehicle b/r no SK02J0345 after recovery the suspect Gautam Rai accepted the recovered Consignment belonged to him in the presence of witnesses and the gazetted officer SDOP /Jorethang .

Case under the relevant section of SADA has been registered, investigation underway

प्रेस विज्ञप्ति “सक्छौँ भने सीबीआई जाँच गराऊ”2019 को चुनाउअघि जनतासँग गरेका वाचा एकै सूत पनि पूरा गर्न असमर्थ सत्तारूढ स...
21/11/2023

प्रेस विज्ञप्ति

“सक्छौँ भने सीबीआई जाँच गराऊ”

2019 को चुनाउअघि जनतासँग गरेका वाचा एकै सूत पनि पूरा गर्न असमर्थ सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी र यसका प्रवक्ता श्री सीपी शर्माले राजनीतिलाई गाली-गलौजको फोहोरी खेल बनाउने जुन प्रयास गर्दै आउनु भएको छ, त्यसको एसडीएफ पार्टी कडा शब्दमा निन्दा गर्दछ।

श्री सीपी शर्माले एसडीएफ पार्टी र नेता श्री पवन चामलिङलाई युवा विरोधी देख्नु स्वभाविक हो, किनभने उहाँहरूले बितेको पाँचवर्षमा सिक्किमे युवाको भाग्य र भविष्य निर्माण गर्ने दिशामा कुनै ठोस पहल गर्नु भएको छैन। राज्यका युवाहरूलाई पारदर्शी ढङ्गमा नोकरी दिन नसक्ने, कुनै पनि सरकारी पदका निम्ति अन्तर्वार्ता गराउन नसक्ने, सिक्किम राज्य लोकसेवा आयोगको परिक्षासमेत स्वतन्त्र गराउन नसक्ने, कोभिड माहामारीको समय एडहक शिक्षकहरूलाई नोकरीबाट निकाल्ने, कलेजका युवा विद्यार्थी भाइ-बहिनीलाई आतङ्कवाद भनेर कलेजबाट निकाल्ने, युवाहरूलाई तम्बोलाजस्तो जुवा खेल्न प्रोत्साहित गर्ने, राज्यका युवाहरूलाई विपक्षी दलका नेता र कार्यकार्तामाथि ढुङ्गा-मूढा गर्न लगाउने, योग्यताका आधारमा होइन पार्टी छानी-छानी पछाडिको दैलोबाट नोकरी दिने, गाडी दिने एसकेएम सरकार र श्री शर्माहरूबाट योभन्दा ठूलो अपेक्षा गर्न सकिँदैन।

आज राज्यका युवाहरूले एसकेएम पार्टीको दया-मायामा बाच्नु परेको दासत्वपूर्ण जीवनभन्दा त एसडीएफ सरकारकालमा आफ्नो हातले पौरख गरेर पर्यटन, व्यापार-व्यवसाय, खेती किसानी, ठेकादारी गर्ने, जैविक खेती गर्ने (इस्कुस, खोर्सानी रोप्ने) उद्यमी युवाहरू स्वाभिमानी थिए, खुसी थिए। आफ्नो पौरख गरेर खाना सिकाउने श्री पवन चामलिङ कसरी युवा विरोधी हुनसक्छन् ? आज राज्यका युवाहरूलाई तपाईँको सरकारले के कस्तो योजनाद्वारा उनीहरूको भाग्य र भविष्य निर्माण गर्ने काम गर्दैछ त्यो पनि जनतालाई जानकारी दिनुपर्छ।

बितेको पाँचवर्ष सिक्किमको वेरोजगारी दर 24 प्रतिशतभन्दा धेरै हुनुले पनि एसकेएमको युवामुखी झुटो प्रचारलाई उदाङ्गो पार्दछ। श्री शर्माले स्वर्गीय नन्दलाल शर्माको मुद्दा उठाएर फोहोरी साम्प्रदायिक राजनीति गर्नुभएको एसडीएफ ठहर गर्दछ। तपाईं सरकारमा हुनुहुन्छ, सक्नुहुन्छ भने यो मात्र होइन तपाईंहरूले दोष दिँदै आउनु भएका सबै मुद्दामा सीबीआई जाँच गराउनु होस्, पुनः मुद्दा अदालतमा लैजानु होस् अनि प्रमाण गर्नुहोस्, हाम्रो चुनौती छ।

कृष्ण खरेल
उपाध्यक्ष, प्रचार-प्रासर मामिला
एसडीएफ।
21.11.2023

21/11/2023

मुख्यमन्त्री प्रेमसिंह तामाङले फेरी आज आफ्नो निवास मिन्टोकगाङमा बिभिन्न क्षेत्रका बिमारीहरू को लागि आर्थिक सहयोग गरे लाभार्थीहरूले उहाँको दयालु सहयोगको लागि धन्यवाद दिए।

21/11/2023
मानिस हराएको सूचना!!गत १७ नोवेम्बरको दिन निर्मल क्षेत्री नाम गरेका व्यक्ति घर देखि रंगेली बजार कपाल काट्न भनी निस्केको त...
20/11/2023

मानिस हराएको सूचना!!
गत १७ नोवेम्बरको दिन निर्मल क्षेत्री नाम गरेका व्यक्ति घर देखि रंगेली बजार कपाल काट्न भनी निस्केको तर घर बाट निस्केको आज तीन दिन बिती सक्दा पनि घर न फर्केको। परिवारबाट फोन गर्दा फोन संपर्क हुन न सकेको र आज सम्म कुनै पत्तो न लागेको हुँदा अभिभावकहरुले खोजीमा सहयोग गरिदिने अनुरोध गरेका छन्। हराउने व्यक्तिले घर बाट निस्कँदा रातो टि सट अनि निलो रंगको जिन्स पाइन्ट लगाएको। यदि तपाईंहरूले कतै देखें अथवा भेटेमा निम्न नम्बरमा संपर्क गरिदिने परिवार पक्षले अनुरोध गरेको छ।
संपर्क नं: 8337822449

20/11/2023

TNSS ALUMNI association will do ice breaking event on 25th Nov 2023....

19/11/2023

२५- अप्पर तादोङ क्षेत्रका क्षेत्र बिघायक
श्री ° जि • टि• ढुंगेल को सुन्नु मन पर्ने भाषण ।

19/11/2023

मुख्यमन्त्री चिकित्सा सहायता योजना द्वारा आज फेरि ७० जानाले पाए सहयोग राशिको चेक |
Sikkim #

"छठ पर्वको शुभकामना"सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को पावन अवसरमा राज्यवासीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, ए...
19/11/2023

"छठ पर्वको शुभकामना"

सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को पावन अवसरमा राज्यवासीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिको कामनासहित हार्दिक शुभकामना अर्पण गर्दछु।

संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’-मा नै आधारित रहेको हुँदा सूर्यको प्रकाश विना वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने ध्रुव सत्य हो। पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना वैज्ञानिक दृष्टिले पनि उपयुक्त मानिएको छ।

देशका अन्य भूभागसरह सिक्किममा पनि उत्तिकै हर्षोल्साससाथ मनाइने छठ पर्वले राज्यवासीलाई ऊर्जाका केन्द्र सूर्यले समृद्धि र प्रगतिको पथमा अग्रसर बन्ने ऊर्जा प्रदान गर्ने छन् भन्ने विश्वाससहित छठ पर्वको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु।

पवन चामलिङ
अध्यक्ष
सिक्किम डेमोक्रेटिक फ्रण्ट

19/11/2023

मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहान राङ्पो आईबीएम मैदानमा आयोजित एकदिवसीय महायज्ञमा सहभागी भएका छन् ।

अखिल सिक्किम पुरोहित पण्डित परिषदद्वारा हालैको विपत्तिमा ज्यान गुमाएका दिवंगत आत्माहरूको लागि प्रार्थना गर्न महायज्ञको आयोजना गरिएको थियो। महायज्ञमा राज्यभरका पुरोहित तथा पण्डितहरुको सहभागिता रहेको थियो ।

World Cup Final : Australia ले Toss जितेर पहिला Bowling गर्ने भएको छ । .......
19/11/2023

World Cup Final : Australia ले Toss जितेर पहिला Bowling गर्ने भएको छ । .......

19/11/2023

PIONER COACHING INSTITUTE
Mangalbarey west sikim. started from 11th Dec 2023. seat booking now .....limited seat.....

18/11/2023

एमजी मार्गको रोड शोले मतदाताहरूलाई चुनावी प्रक्रियाबारे सिकाउँछ, राजनीतिक सहभागितालाई प्रोत्साहित गर्छ

गान्तोक, नोभेम्बर 18 (आईपीआर): मुख्य निर्वाचन अधिकारीको कार्यालयले रेड एफएमसँगको सहकार्यमा चलिरहेको विशेष सारांशको लागि चुनावी चेतना जगाउने SVEEP पहल अन्तर्गत आज एमजी मार्ग, गान्तोकमा 'ह्वील अफ डेमोक्रेसी' नामक रोड शो आयोजना गरेको छ। संशोधन।

प्रणालीगत मतदाता शिक्षा र निर्वाचन सहभागिता (SVEEP) भारतमा मतदाता शिक्षा, मतदाता सचेतना फैलाउने र मतदाता साक्षरता प्रवर्द्धनका लागि भारतीय निर्वाचन आयोगको प्रमुख कार्यक्रम हो। यो एक बहु-हस्तक्षेप कार्यक्रम हो जुन विभिन्न माध्यमहरू र मिडिया मार्फत नागरिक, मतदाता र मतदाताहरूलाई चुनावी प्रक्रियाको बारेमा शिक्षित गर्न उनीहरूको जागरूकता बढाउन र उनीहरूको सूचित सहभागितालाई बढावा दिनको लागि पुग्छ।

दुई दिने अभियान (१८ नोभेम्बरमा एमजी मार्ग र १९ नोभेम्बरमा रानीपुल बजार) मा रेड एफएम ९३.५, फ्ल्यास मोब, लाइभ गायन र दिनभरि अन्य प्रदर्शनहरू समावेश छन्। रेड एफएम ९३.५ का प्रस्तोता आरजे प्रबल लगायत विभिन्न वक्ताले संक्षेप परिमार्जन र मतदाता नामावलीको अद्यावधिकको महत्वबारे प्रकाश पारे । सम्भावित मतदातालाई निर्वाचनमा आफूलाई मतदाता नामावलीमा नाम दर्ता गराई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गरिएको थियो ।

सर्वसाधारणका लागि खुला गरिएको आजको कार्यक्रममा श्री आरबी भण्डारी, आयुक्त जीएमसी, श्री मिलन राई, एडीसी गान्तोक, सुश्री परी बिश्नोई, एसडीएम गान्तोक, निर्वाचन विभाग (मुख्य निर्वाचन अधिकारीको कार्यालय), डीसी कार्यालय, जीएमसी र अधिकारीहरूको उपस्थिति रहेको थियो। बुथ स्तर अधिकारीहरू।

विशेष सारांश संशोधन 2024 को विशेष अभियान पनि एकै साथ आयोजित गरिएको थियो जसमा राज्यभरका बुथ लेभल अफिसरहरू जनताको उपस्थितिको लागि बिहान 10 बजेदेखि बेलुका 4:30 बजेसम्म उनीहरूको मतदान केन्द्रहरूमा उपलब्ध थिए। यो मंसिर १९ (आइतबार) मा पनि जारी रहनेछ।

०१ जनवरी २०२३ को योग्यता मितिको सन्दर्भमा विशेष सारांश संशोधन, १७ अक्टोबर २०२३ देखि सुरु भई ०९ डिसेम्बर २०२३ सम्म जारी रहनेछ। यो मतदाताहरूले अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने अवसर हो। १८ वर्ष उमेर पुगेका युवा मतदाताहरूलाई पनि आफ्नो मतदानको अधिकार प्रयोग गर्न र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गरिन्छ।
यो अवधिमा मृतक मतदाताको नाम मेटाउन र मतदाता नामावलीमा रहेका विवरणहरू एक विधानसभा निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा सार्ने गरी परिवर्तन गर्न सकिने अवधि पनि हो।

जनताले 18-19 नोभेम्बरमा आफ्नो नजिकको मतदान केन्द्रमा जान वा डिसेम्बर 09 सम्म BLO/DC कार्यालयहरू/निर्वाचन विभागमा सम्पर्क गर्न सक्छन्।
र नयाँ मतदाताको रूपमा दर्ताको लागि आफ्नो फारम (फारम 6), विदेशी मतदाता (फारम 6A) द्वारा मतदाता नामावलीमा नाम समावेश गर्नका लागि, अन्य व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाउन वा आफ्नो वा अन्य कुनै व्यक्तिको नाम मेटाउन खोज्नको लागि। फारम 7), सच्याउन/सार्न/नक्कल निर्वाचन फोटो परिचय पत्र (EPIC) र अपाङ्गता भएको व्यक्तिको चिन्ह (PwD) - (फारम 8) र AADHAAR लाई मतदाता कार्ड/EPIC (फार्म 6B) सँग लिंक गर्नका लागि। आवेदन Voters.eci.gov.in मा अनलाइन पनि पेश गर्न सकिन्छ।

यो वर्ष जनवरीदेखि निरन्तर परिमार्जनको क्रममा राज्यले १८ देखि १९ वर्ष उमेर समूहका ६ हजार ८६१ नयाँ मतदाता नामांकन गरेको देखेको छ । सेवा मतदाताको कुल नामांकन १९९३ रहेको छ। यसबाहेक नामांकन र स्थानान्तरणका कारण कुल १,५६५२ मतदाता थपिएका छन् र निरन्तर परिमार्जनका क्रममा ७७९६ मतदाता हटेका छन्, जुन २०७३ मा प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा १.७४ प्रतिशतले बढेको छ। ५ जनवरी ।

Tikjuk Traditional Food and Arts Festival 2023 Organised by Yangthang Tourism Wing with theme "Let's Promote Agro Villag...
18/11/2023

Tikjuk Traditional Food and Arts Festival 2023 Organised by Yangthang Tourism Wing with theme "Let's Promote Agro Village Tourism "
The final day of the programme was Chaired by SBS chairman D.B Gurung as the Chief Guest and Hon'ble Minister Shri.Bhim Hang Limboo as the Guest of Honour.

Press ReleaseInternational Referee Mater Trilok S***a has appointed as a Competition Director by by Orissa Taekwondo Ass...
18/11/2023

Press Release
International Referee Mater Trilok S***a has appointed as a Competition Director by by Orissa Taekwondo Association in its State Taekwondo Championship 2023 at Puri ,Orissa . The championship is scheduled from 17th to 19 th November 2023.
Master S***a has accomplished by Ugen Gurung and Supeep Rai as an Poonsae Judges.
Master Trilok S***a express that ' I have to manage entire Poomsae events for Sub juniors , Cadet , Junior , Senior individual , team and pairs category for both male and female in this Championship."
The gold medalist of this Championship will be selected for forthcoming National Taekwondo Championship.

17/11/2023

सिक्किमको सम्पूर्ण इसाई मण्डलीहरुलाई बिशेष खबर परमेश्वरले महान रुपमा चलाउनुभएको परमेश्वरको सेवक डा.पावल दिनाकरण 22 दिसम्बर 2023 काे दिन सिक्किममा विशेष प्रार्थनाको लागि आउने जानकारी गराउँदछौं ।

17/11/2023

पश्चिम सिक्किम परेङगाउमा जंगलि जंवारको आक्रमान ।

16/11/2023

CAP press conference was held in MP Golai Tadong Gangtok regarding verious issues facing farmer's.

Today Amar S***a, the Marathon Man of Sikkim along with four members of his Team have just reached Basar, Arunachal Prad...
16/11/2023

Today Amar S***a, the Marathon Man of Sikkim along with four members of his Team have just reached Basar, Arunachal Pradesh for Participating in the Upcoming third edition of BRUTE 3.0 (Basar Running Trail Experience) Organised by Arunachal Sports Associations. This is an ITRA (International Trail Running Associations) and UTMB (Ultra-Trail Du Mont-Blanc) Certified and recognised event,powered and managaed by "run monks" and "RACETIME INDIA"
Amar S***a and his team will be running in this Trail Race on 18th November 2023 where some of the top runners across the Country will Compete.
Amar S***a and his team will be participating in various Categories which are as follows:
1. Amar S***a: 60 km
2. Renu Thapa: 60 km
3) Shiva Hang Limboo: 30 km
4. Dhan Kumar Manger: 30 km
5) Nimsang limboo: 30 km
Supported by : Hon'ble Minister Shri Bhim Hang Limboo Sir, SDM YAKSUM Shri Tshering T Bhutia Sir, Contractor Cum Social worker Shri Kesam Limboo Sir and Western Modern English School Darap, West Sikkim.

16/11/2023

नान्दुगाउँ दक्षिण सिक्किममा राज्य स्तरीय भलिबल प्रतियोगिता 2023

मुख्य अतिथि सिक्किम सरकारका मन्त्री संजित खरेलले सर्व धर्म हेवेंली पाथ सिक्किम द्वारा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै।

𝙎𝙖𝙧𝙤𝙟 𝘽𝙝𝙪𝙟𝙚𝙡 son of Kumar Bhujel and Meena Bhujel from Sikkim ( 𝙏𝙤𝙠𝙖𝙡 𝘽𝙚𝙧𝙢𝙞𝙤𝙠) selected to represent India at Asia Youth...
15/11/2023

𝙎𝙖𝙧𝙤𝙟 𝘽𝙝𝙪𝙟𝙚𝙡 son of Kumar Bhujel and Meena Bhujel from Sikkim ( 𝙏𝙤𝙠𝙖𝙡 𝘽𝙚𝙧𝙢𝙞𝙤𝙠) selected to represent India at Asia Youth International Model United Nations(AYIMUN) Conference 13th Edition that is scheduled to be held at
Berjaya Times Square Hotel, Kuala Lumpur, Malaysia on 26 – 29 January 2024.

It is worth mentioning that Saroj Bhujel recently represented Sikkim at the Parliament of India on 14th April 2023, on the birth anniversary of Baba saheb Dr. BR Ambedkar
Saroj Bhujel is a Post Graduate student in department of mathematics at Sikkim University Extension Centre, NBBGC.

Model United Nations have participants from different countries and is like a mock United Nations Assembly where youths from different countries interact and discuss global issues.

While sharing his experience Saroj Bhujel expressed gratitude for being selected and also stated that the his participation will only be possible if he gets sponsored for the trip.

नमस्कार/छेज्योलो;सर्वप्रथम त यहाँहरू सबैलाई मेरो न्यानो अभिवादन।विशेषगरी तपाईहरूको अत्याधिक,माया,हौसला अनि आशिर्वादप्रति...
15/11/2023

नमस्कार/छेज्योलो;

सर्वप्रथम त यहाँहरू सबैलाई मेरो न्यानो अभिवादन।विशेषगरी तपाईहरूको अत्याधिक,माया,हौसला अनि आशिर्वादप्रति हृदयबाटै सम्मान गर्दै धन्यवाद व्यक्त गर्दछु।तपाईहरूकै कारण मैले मिस गुरूङ इन्टरनेसनल सिजन पाँच प्रतियोगिताको उपाधि जित्न सफल भएँ।
सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्रीमान पि.एस तामाङ सरप्रति हृदयबाटै धन्यवाद व्यक्त गर्दछु वहाँको आशिर्वाद अनि हौसला निमित्त साच्चै आभारी छु।
रिन्चेन्पोङ निर्वाचन क्षेत्र प्रभारी श्रीमान फूर्बा छिरिङ भोटियाप्रति वहाँको अतुलनीय साथको निमित्त कृतज्ञता ज्ञापन गर्दछु।
सोरेङ जिल्लाकि जिल्ला पन्चायत अध्यक्ष श्रीमती तिला देवी गुरूङ,जेरिना सपोर्टिङ कोर टिम-समर्थक समुह,रिन्चेन्पोङ क्षेत्रवासी लगायत समस्त सिक्किमवासी,अखिल सिक्किम तमु गुरूङ बौद्ध संग,गुरूङ असोसिएसन अफ सिक्किम,विभिन्न संग-संस्था,देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली-ग‍ोर्खे समुदाय साथै मेरो शुभचिन्तकगण,आफन्तजन,गाउँले(बडा साम्दोङवासी),अति प्रिय मित्रगण,सेराब ओड्साल रेल्डेलिङ एकादमि देथाङ सुदुङ(SORA School),के.बि लिम्बू वरिष्ठ माध्यमिक विद्यालय श्रीबदाम(KBLSSS Sribadam),सिक्किमका विभिन्न मिडिया च्यानल,मिडियाकर्मी अनि मलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई अन्तरिक हृदयबाट धन्यवाद व्यक्त गर्दछु।

मप्रति हजुरहरूले राख्नुभएको विश्वास अनि भरोसालाई सदैव शिरोपर राखी भावी दिनमा अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु।यस मिस गुरूङ इन्टरनेसनलको उपाधि जितेसँगै मलाई अझ जिम्मेवारीबोध भएको अनुभुती भयो।आफ्नो जाती,समुदाय,समाज अनि राज्यको निमित्त अझ उर्जावान भएर कार्य गर्ने हौसला मैले पाएको छु।
१६ वर्षकै उमेरमा मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको ताजले आफू विजयी भइरहँदा आफैलाई भाग्यशाली ठाने तर यो सब सम्भव भएकै तपाईहरूको बहुमुल्य साथले गर्दा हो।हामीले एउटा सुनौलो इतिहास लेख्न सफल भएको छौं तसर्थ यो मेरो जित समस्त सिक्किमवासी,मेरो सम्पूर्ण शुभचिन्तकगणलाई समर्पित गर्न चाहन्छु।

सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै मेरो यो सहभागीता आफ्नो जातीय सद्भावना कायम गर्दै आफ्नोे भाषा-संस्कृतिलाई जगेर्ना गर्नको निमित्त यो मेरो नवीन शुरूवात हो।
हजुरहरू सबै-सबैप्रति सदैव ऋणी रहनेछु।

धन्यवाद/गेश्याजे

तपाईहरूकै मिस गुरूङ
इन्टरनेसनल सिजन पाँच
जेरिना गुरूङ।

14/11/2023

हालै मा काठमाडौंमा सम्पन्न मिस गुरुङ इन्टरनेशनल (सिजन ५) का विजेताहरुको स्वागत समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ सरिक हुनुभएको छ ।
गुरुङ समुदायले मेल्ली (नामची जिल्ला) मा विजयोत्सव मनाउँदै कार्यक्रम आयोजना गरेको हो
सुश्री जेरिना गुरुङ (मिस गुरुङ इन्टरनेशनल) पछि सुश्री करीना गुरुङ (सेकेन्ड रनरअप) भइन्। त्यस्तै अन्य उपाधिका लागि सुश्री पुनम गुरुङ (मिस बेस्ट हेयर), सुश्री अनामिका गुरुङ (मिस पपुलर र मिस इन्टेलेक्चुअल) र सुश्री स्नेहा गुरुङ (मिस फोटोजेनिक) थिए ।

सम्बोधन गर्दै, मुख्यमन्त्रीले सिक्किमका छोरीहरूलाई बधाई दिए, उनीहरूको सफलता व्यक्तिगत विजय मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा सिक्किमको विजयको रूपमा। उहाँले आफ्ना अनुभवहरू सदुपयोग गर्न र आ-आफ्नो क्षेत्रमा थप अन्वेषण गर्न प्रोत्साहित गर्नुभयो। सिक्किमेको प्रतिभाको प्रशंसा गर्दै, उनले विभिन्न क्षेत्रहरूमा युवाहरूको संलग्नतालाई हाइलाइट गरे, कला र खेलकुदमा संलग्नहरूलाई राज्य सरकारको समर्थनको वाचा। साथै, उनले पाँचै प्रतियोगीहरूलाई उनीहरूको करियरलाई सहयोग गर्नका लागि प्रत्येकलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे।

13/11/2023

Children's day cm parent's day celebration 2023. at Wishdom Academy Sreebadam west sikkim

"राज्यपाल आचार्य लाचेनमा सेनामा सामेल हुनुभयो: दिवाली उत्सव, कृतज्ञता, र लचिलोपन मङ्गन, १२ मङ्सिर (रासस) : गभर्नर लक्ष्म...
12/11/2023

"राज्यपाल आचार्य लाचेनमा सेनामा सामेल हुनुभयो: दिवाली उत्सव, कृतज्ञता, र लचिलोपन

मङ्गन, १२ मङ्सिर (रासस) : गभर्नर लक्ष्मणप्रसाद आचार्यलाई २७ औँ पर्वतीय डिभिजनका ब्रिगेडियर गोविन्द शर्मा र लाचेनमा जुम्साका प्रतिनिधिले हार्दिक स्वागत गर्दै भारतीय सेनाको साथमा भएकोमा अत्यन्तै खुशी व्यक्त गर्नुभएको छ । राष्ट्रको रक्षाका लागि उनीहरुको महत्वपूर्ण भूमिकाको कदर गर्दै उनले देशको सार्वभौमसत्ता कायम राख्न उनीहरुको प्रतिबद्धता र बलिदानप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

"म भारतीय सेनासँग दिवाली मनाउन पाउँदा साँच्चै खुसी र सम्मानित छु, जसको समर्पणले हाम्रो राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। यस शुभ अवसरमा, म भारतीय सेनाका प्रत्येक सदस्य र उनीहरूका परिवारहरूलाई दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्दछु।" राज्यपाल आचार्यले टिप्पणी गरे।

सेनाहरूलाई उत्प्रेरित गर्ने अवसरको सदुपयोग गर्दै र आफ्नो विस्तारित परिवारसँग दीपावली मनाउनको लागि खुशी व्यक्त गर्दै, राज्यपाल आचार्यले सिक्किमको उद्घाटन जीवन्त गाउँ लाचेनमा सक्रिय रूपमा भारतीय सेनाका कर्मचारीहरूसँग छलफल र उत्सव मिठाईहरू बाँडे। थप रूपमा, उहाँले Dzumsa सामुदायिक हलमा प्रमुख बासिन्दाहरू र Dzumsa प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै न्यानो स्वागत गर्नुभयो। दीपावलीको शुभकामना आदानप्रदान गर्दै स्थानीयले आफ्नो वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । राज्यपालले जोड दिए कि केन्द्र र राज्य सरकार दुबै प्रभावित क्षेत्रहरूलाई स्थिर गर्न सक्रिय रूपमा काम गरिरहेका छन्।

प्रचलित चुनौतीहरूको बाबजुद, लाचेनका मानिसहरूले राज्यपालबाट प्रशंसा प्राप्त गर्दै लचिलोपन र दृढ संकल्प प्रदर्शन गरे।

DIO Mangan द्वारा रिपोर्ट।

11/11/2023

Speech by Chief Minister Prem Singh Tamang-Golay at The National Education Day, 2023,Organised by SPARTA at Namchi, South Sikkim.

11/11/2023

8 Th DAYS AAMASHA HEALING CAMP
ON 4 th Nov to 11 th November 2023.
Venus : Rinchenpong Vasmaygoan
" जिवनमा सब भन्दा रोगनै कष्टदायी हुन्छ यसलाई निवारण गनुनै ठूलो सेवा कहलउन्छ ।"
स्वामी बाल तपस्वी सदगुरु ॐ नन्द ।

10/11/2023

3rd Day
STATE LEVEL VOLLEYBALL TOURNAMENT 2023 NANDUGAON, Poklok Kamrang Constituency .
Org by : Heavenly Nirvana Sarva Dharma Path Sikkim.

10/11/2023

Sukhim mulbasi surakchak sanghatan (SMS) Regarding fake documents.

Press Release"SHRI MK S***A SUBMITS MEMORANDUM TO MHA ON BEHALF OF SHRI PAWAN CHAMLING DEMANDING A CBI INQUIRY INTO THE ...
10/11/2023

Press Release

"SHRI MK S***A SUBMITS MEMORANDUM TO MHA ON BEHALF OF SHRI PAWAN CHAMLING DEMANDING A CBI INQUIRY INTO THE RECENT SOUTH LHONAK LAKE GLOF"

Today, Shri MK S***a, Chief Spokesperson, Sikkim Democratic Front, submitted a memorandum on behalf of Shri Pawan Chamling and the Sikkim Democratic Front to the Ministry of Home Affairs, Government of India, requesting for the intervention of GOI and a CBI investigation on the South Lhonak lake GLOF which occurred on the 3rd and 4th October, 2023. The GLOF cost Sikkim hundreds of lives along with the destruction of the movable properties of the public, crucial state and national public properties and infrastructure including National Highway 10 and Teesta Stage 3 dam.

The memorandum highlights the changing and contradictory statements of the Chief Minister of Sikkim Shri PS Golay regarding the time at which he received information about the incoming GLOF. The Chief Minister’s statements in the official press conferences on 06.10.2023 and 16.10.2023, shows the complete mismanagement by the government and failure in delivering timely information to the public. Timely information could saved each and every life as well as the movable properties of the public. The public of Singtam and Rangpo were unaware of the incoming flood as late at 2-3am on the 4th October 2023 even though the Chief Minister declared that he had received information at 10:40pm on the 3rd of October 2023. Instead, the Chief Minister has made every attempt to politicise the issue by calling the dam “substandard” without any factual evidence or technical reports. The glaring absence of a preliminary report on the disaster by the Government of Sikkim till date is also mentioned in the memorandum.

Furthermore, the noncompliance of the Government of Sikkim with the National Disaster Management Authority’s (NDMA) Guidelines Management of GLOFs is strongly protested. The failure of the Government of Sikkim to frame a state plan for preparedness, prevention, mitigation and response to GLOFs despite clear guidelines of the NDMA under which hazard and risk zonation, mapping and monitoring, mitigation measures and risk reduction of GLOFs are vested upon the State Government is stated. Such glaring omissions by the government makes the Chief Minister and concerned officers liable for prosecution under the NDMA Act 2005.

The Government of Sikkim also failed to implement the Dam Safety Act 2021 according to which the government was to institute a State Committee on Dam Safety and a State Dam Safety Organisation. The SDSO would also oversee the Dam Safety Unit to be created by Sikkim Urja Ltd responsible for carrying out yearly inspections of the dam, installing instrumentations for monitoring dam performance, establish hydro-meteorological station, conduct dam safety evaluations and so on. The state government’s compliance with the Dam Safety Act 2021 could have prevented a dam failure and reduced the intensity of the disaster.

Further, Government of Sikkim continues to appoint Sunil Saraogi as Executive Chairman and Director of the Sikkim Urja Limited, despite the observations made by the Hon'ble High Court of Sikkim in the order dated 18.05.2023 wherein it was observed that he is suspect on grounds of both legality and propriety. The Teesta Stage III operating at 120% capacity at the time of the disaster raises grave questions about the administration of the dam and noncompliance with disaster norms.

The Government of Sikkim also failed to install an Early Warning System. Despite an NDMA notice that the Automated Weather System at South Lhonak Lake stopped transmitting data on 19.09.2023, the Government of Sikkim ignored the malfunctioning of the AWS which shows gross negligence.

Due to the above mentioned facts, the memorandum on behalf of Shri Pawan Chamling and the Sikkim Democratic Front requests the Government of India to intervene into the cause of the calamity and conduct a CBI investigation. The failure of the Government of Sikkim to prevent and mitigate the disaster, the contradictory official statements of the Chief Minister, the attempts of the Chief Minister to score political points rather than provide the much needed and urgent relief and rescue operations to the public, the failure of the dam authorities to open the dam spillways on time and the failure to comply with national guidelines and laws such as the NDMA Guidelines Management of GLOFs and Disaster Management Act 2021 also raises serious questions about the possibility of sabotage and thus, the SDF party requests for urgent intervention by the Government of India.

Judy Rai
General Secretary, Press & Publicity Affairs
SDF.
10.11.2023

10/11/2023

राष्ट्रवादी सिक्किमे युनाइटेड अर्गनाइजेसनका अध्यक्ष डीके प्रधानले एसडी लेप्चाको बयान (SIBLAC कन्भेन्सन) को आलोचना गरे।

Address

Soreng
737121

Alerts

Be the first to know and let us send you an email when Protect Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Media/News Companies in Soreng

Show All