The Hill's Chronicle

The Hill's Chronicle We The Hill's Chronicle (Voice of Common People)Heartly welcome in our channel. we are here to present you true news of our locality.

14/01/2025

धोत्रे बालासन् पुलबजार इन्टेकमा माघे संक्रान्ती पालन।।

14/01/2025
सुचना11 जनवरी 2025 सोनादामा  DHANKUMAR TAMANG नाम भएको ATM Card सोनादा SBI Bank को  नजिक प्राप्त भएको छ उक्त ATM Card जो...
11/01/2025

सुचना

11 जनवरी 2025

सोनादामा DHANKUMAR TAMANG नाम भएको ATM Card सोनादा SBI Bank को नजिक प्राप्त भएको छ उक्त ATM Card जो कसै को हो दिएको नम्बर मा सम्पर्क गरि ATM Card लिन सक्नु हुने छ ।।।

8158015435 ।।

नानी श्रीविकको उपचारको निम्ति DPFC धोतरिया पुल बजार इन्टेक अनि सहयोगी हात सहयोगी मनको तर्फबाट तीस हजार रूपियाको (30,000)...
07/01/2025

नानी श्रीविकको उपचारको निम्ति DPFC धोतरिया पुल बजार इन्टेक अनि सहयोगी हात सहयोगी मनको तर्फबाट तीस हजार रूपियाको (30,000) आर्थिक सहयोग ।।

07/01/2025

ठगीको आरोपमा पक्राउ परेकी दार्जिलिङकी महिलाकि पति सहिद अरूण राई होइनन् अनि सहिदको नाम संग नजोडी दिने निवेदन
(सोनादा एकीकृत समाजका सभापति डवाङला भोटिया)

ठगीको आरोपमा पक्राउ परेकी दार्जिलिङकी महिलाकी पति शहीद अरूण राई नभएको जानकरी गराउदै सोनादा एकीकृत समाजका सभापति डवाङला भोटिया

02/01/2025

आप्पर धोतरीया बारी गाउँ समाजका प्रत्येक सदस्यबर्गहरु धोतरिया सिडर्सलाई जोड्ने पूलमा निर्माण कार्यको निम्ति श्रमदान दिन आउँनु भएकोमा पूल निर्माण समिति वहाँहरुको समाजलाई धन्यवाद टक्राएका छन् ।

अन्त्येष्टि कार्यमुण्डा हट्टा दक्षिण (योल्मो गाॅउ) निवासी अरुणा प्रधान (गंगी)  को गत १७ दिसम्बर २०२४ मंगलबार को दिन ५९ व...
01/01/2025

अन्त्येष्टि कार्य

मुण्डा हट्टा दक्षिण (योल्मो गाॅउ) निवासी अरुणा प्रधान (गंगी) को गत १७ दिसम्बर २०२४ मंगलबार को दिन ५९ वर्ष को उमेर मा आसमयिक निधन भएको हुनाले वहां को अन्त्येष्टि कार्य (घेवा) आगामी दिनांक ०६/०१/२०२५ सोमबार को दिन आफ्नो निजी बास्थान मा रहेको योल्मो गाॅउ सार्वजनिक भवनमा नै सम्पन्न हुने भएको हुनाले वहांको शवयात्रामा सामेल हुनु हुने इष्टमित्र, छेमिकी, आफन्तजन साथै शुभचिंतक हरुलाई सामेल भईदिने परिवार पक्षले अनुरोध गरेका छन्।

भवदिय
अरुण योल्मो (फुर्वा) पति
निमा योल्मो(छोरा)
योजना तामङ्ग( बुहारी)
यान्की योल्मो (छोरी)
एवं सम्पुर्ण शोकाकुल परिवार।
मुण्डा हट्टा दक्षिण योल्मो गाॅउ सोनादा।।

29/12/2024

दार्जिलिङ सिंहसा भूटिया यूथ क्लबद्वारा आयोजित शहीद टाॅसी भूटिया मेमोरियल ओपन फुटबल टूर्नामेंट सोनादा भालुटार खेलमैदानमा फाइनल खेल सम्पन्न

Address

Sonada
734209

Alerts

Be the first to know and let us send you an email when The Hill's Chronicle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Hill's Chronicle:

Videos

Share