सिक्किम क्रान्तिकारी मोर्चा (SKM) सरकारको दोस्रो कार्यकालमा, सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिङ्ग तामाङ (गोले) सर को "सुनौलो र समृद्ध सिक्किम" को परिकल्पनालाई साकार पार्न, सडक तथा पुल विभागका मन्त्री तथा क्षेत्रीय विधायक श्री नर बहादुर दाहाल ज्युको निर्देशनमा खामडोंगदेखि पतुकसम्मको ६ किलोमिटर सडक कार्पेटिङको काम सुरु भइसकेको छ।
यो सडक १८ वर्षअघि निर्माण भए तापनि, अहिलेसम्म कसैको ध्यान नपुग्दा जिर्ण अवस्थामा रहेको थियो। तर, SKM सरकारको रोड तथा पुल विभागका मन्त्री श्री नर बहादुर दाहाल ज्युको प्रयासले गरिएको यो कामले अब यस क्षेत्रको समृद्धिमा महत्त्वपूर्ण योगदान दिनेछ। हामी, १७ खामडोंग-सिङगतामका जनता, अत्यन्तै खुसी छौं र श्री नर बहादुर दाहाल जेयु तथा SKM सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं।
#SKMSocialMedia SKM Darpan
Rest in peace aaku
हार्दिक श्रद्धाञ्जली 🙏😭
The Singtam Nagar Panchayat team has commenced dust removal work today in the Singtam market area. This initiative is part of the ongoing efforts to maintain cleanliness and promote a healthier environment for both residents and visitors. The team's focus on cleanliness aligns with their commitment to improving the overall hygiene and appearance of the area today onwards
The Singtam Nagar Panchayat team has commenced dust removal work today in the Singtam market area. This initiative is part of the ongoing efforts to maintain cleanliness and promote a healthier environment for both residents and visitors. The team's focus on cleanliness aligns with their commitment to improving the overall hygiene and appearance of the area today onwards
#Good_Newa_For_Sikkim
Our own Palzor Tamang, bowls out renowned Indian batsman Mayank Agrawal in the first delivery..
Hats off Palzor, Way to go👏👏
उप चुनाउँ सम्बन्धी पत्रकारहरु द्वारा सोधिएको प्रश्नको जवाफ दिँदै माननीय मन्त्री तथा नाम्चि सिङ्गीथाङ उपचुनाव समितिका समन्वयक श्री एनबी दाहाल !
सरकारको स्वास्थ्य सिक्किम अभियान अन्तर्गत १६ जनाको आँखाको सफल शल्यक्रिया सम्पन्न भएको छ।सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेको "स्वास्थ्य सिक्किम" दृष्टिकोणलाई कार्यान्वयन गर्दै खामदोङ -सिंगताम क्षेत्रका विधायक तथा मन्त्री एनबी दाहालको नेतृत्वमा १६ जना बिरामीहरूको आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। यो शल्यक्रिया गान्तोक ग्रीन लायन्स क्लबको सहकार्यमा सम्भव भएको हो। ती बिरामीहरूलाई गत सेप्टेम्बर महिनामा खामदोङ विद्यालयमा आयोजित मेगा स्वास्थ्य शिविरमा प्रमुख संरक्षक श्रीमती सबिना राईको संरक्षणमा स्वास्थ्य जाँच गरिएको थियो।खाम्दोङ सिंगताम क्षेत्रका जनताको तर्फबाट हामी सम्पूर्ण सहयोगकर्ताहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।
Dasain greetings by Honorable Advisor to Hcm Shri T.N Dhakal Sir.