कमजेर बस्तीवासीको पीडा : स्टेचरमा विरामी बोकेर अस्पताल लैजानुपर्ने बाध्यता
खोई विकास??
कमजेर बस्तीवासीको पीडा : स्टेचरमा विरामी बोकेर अस्पताल लैजानुपर्ने बाध्यता
विष्टले संसदमा उठाए त्रिस्तरीय पञ्चायत चुनाउको मुद्दा
विष्टले संसदमा उठाए त्रिस्तरीय पञ्चायत चुनाउको मुद्दा
त्रिस्तरीय पञ्चायत चुनाउका लागि केन्द्रले हस्तक्षेप गर्नुपर्ने माग
सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले पनि उठाए संसदमा जनजातिको मुद्दा, चाँडो पूरा गरिनुपर्ने माग
-सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले पनि उठाए संसदमा जनजातिको मुद्दा,
-जनजातिको दर्जा चाँडो पूरा दिइनुपर्ने माग
विष्टले संसदमा फेरि उठाए जनजातिको मुद्दा
-राजु विष्टले संसदमा फेरि उठाए जनजातिको माग
-गोर्खाका छुटेका ११ जातगोष्ठीलाई चाँडो जनजातिको मान्यता प्रदान गरियोस्: विष्ट
- राज्य सरकारले विदेशी नागरिकहरूलाई दार्जिलिङका चियाकमान ल्याएर गोर्खालाई खेद्ने षडयन्त्र गर्दैछ : राजु
पेम्पा रिम्पोछेले गरे डा. हर्क बहादुर छेत्रीविरुद्ध खरसाङ थानामा प्राथमिकी
पेम्पा रिम्पोछेले गरे डा. हर्क बहादुर छेत्रीविरुद्ध खरसाङ थानामा प्राथमिकी
कालेबुङ जिल्ला खाद्य नियन्त्रक र सदर खाद्य नियन्त्रकविरुद्ध माकपाले गऱ्यो प्राथमिकी
कालेबुङ जिल्ला खाद्य नियन्त्रक र सदर खाद्य नियन्त्रकविरुद्ध माकपाले गऱ्यो कालेबुङ थानामा प्राथमिकी
तारा सुन्दासको प्रश्न - कालेबुङ खण्ड - १ र नगरपालिका क्षेत्रमा वितरण गरिनुपर्ने मट्टितेल कहाँ गयो?
सिक्किमका पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङसँग विशेष कुराकानी
सिक्किमका पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङसँग विशेष कुराकानी
पूरा अन्तर्वार्ता हेर्नका लागि तलको लिङ्क खोल्नुस् ।
https://www.youtube.com/watch?v=e6eUX0vtGsE&t=1s
संसदमा शान्त छेत्रीले उठाइन् जनजातिको मुद्दा, घरी घरी किन छुट्दैछन् गोर्खाका जातगोष्ठी?
-संसदमा शान्त छेत्रीले उठाइन् जनजातिको मुद्दा
- जनजातिको दर्जा पाउनबाट घरी घरी किन छुट्दैछन् गोर्खाका जातगोष्ठी?
पवन चामलिङले गरे दार्जिलिङ-सिक्किम विलयको ठाडो विरोध
पवन चामलिङले गरे दार्जिलिङ-सिक्किम विलयको ठाडो विरोध
-दार्जिलिङका विलयवादी नेताहरूको बयानबाट सिक्किमको वर्तमान सरकार विलयको षड्यन्त्रमा संलग्न रहेको प्रमाणित हुँदछ : चामलिङ
जेबी तामाङको आरोप - वन्दना राई र प्रताप खातीहरू मालिकवर्गको एजेन्ट
-वन्दना राई र प्रताप खातीहरू मालिकवर्गको एजेन्ट हुन् : जेबी तामाङ
-वन्दना राई र प्रताप खाती चियाकमानमा पसेदेखि कमानहरूका अवस्था खराब बन्दै गएको तामाङको आरोप
अनितको चेताउनी - दुई दिनभित्र श्रमिकहरूले पैसा नपाए लङ्भ्यु चियाकमान हातमा लिनेछु
खरसाङको लङ्भ्यु चियाकमानमा समस्या
अनित थापाको चेताउनी - "दुई दिनभित्र श्रमिकहरूले पैसा नपाए कमानलाई म आफ्नो हातमा लिनेछु"
पहाडमा विकासका लागि केन्द्रबाट आएको पैसा भ्रष्टाचार गरेर नेताहरू किन्ने कार्य हुँदैछ : विष्ट
पहाडमा विकासका लागि केन्द्रबाट आएको पैसा भ्रष्टाचार गरेर विपक्षी नेताहरू किन्ने कार्य हुँदैछ : विष्ट
हाम्रो पार्टी त्यागेर भागोप्रमोमा सामेल भएका चार नगरपार्षद्लाई अयोग्य ठहर गरिनुपर्ने माग
महकुमा अधिकारीलाई ज्ञापन
-हाम्रो पार्टी त्यागेर भागोप्रमोमा सामेल भएका चार नगरपार्षद्लाई अयोग्य ठहर गरिनुपर्ने माग
दिल्ली सङ्गोष्ठी र विमलमाथि हर्कको कटाक्ष
दिल्ली सङ्गोष्ठी र विमलमाथि हर्कको कटाक्ष
सुँगुरलाई लन्डन नै लगेर राखे पनि नालीमा नै आची खोज्छ : डा. छेत्री
पहाडमा केन्द्रका योजनामा भ्रष्टाचार गर्नेहरूविरुद्ध कठोर कारबाही गरिनेछ: विष्ट
पहाडमा केन्द्रका योजनामा भ्रष्टाचार गर्नेहरूविरुद्ध कठोर कारबाही गरिनेछ: विष्ट
राजुको दाबी - अघिबाटै पहाडका भ्रष्टाचारीहरू केन्द्रीय जाँच एजेन्सीको रडारमा छन्
पूर्व सैनिक एवं पारा एथलिट नीर बहादुर गुरुङ प्रतिष्ठित ध्यान चन्द पुरस्कारले सम्मानित
- साहस र इच्छाशक्तिको गर्विलो उदाहरण नीर बहादुर गुरुङ
- पूर्व सैनिक एवं पारा एथलिट नीर बहादुर गुरुङ ध्यान चन्द पुरस्कारले सम्मानित
अजय एड्वर्ड्सले दोहोऱ्याए - दार्जिलिङको चिया, चिया होइन, खुन हो
अजय एड्वर्ड्सले दोहोऱ्याए - दार्जिलिङको चिया, चिया होइन, खुन हो
विक्रमादि राईले दिएको बयानको चर्को विरोध, भागोप्रमोले जलायो राईको पुत्ला
विक्रमादि राईले दिएको बयानको चर्को विरोध
भागोप्रमोले खरसाङमा जलायो हाम्रो पार्टीका नेता राईको पुत्ला
गोर्खाल्यान्डका लागि सबैलाई एकबद्ध हुन गोजमुमोको आह्वान
-१० र ११ दिसम्बरका दिन दिल्लीमा छुट्टै राज्यका लागि दुईदिने सङ्गोष्ठी
-गोर्खाल्यान्डका लागि सबैलाई एकबद्ध हुन गोजमुमोको आह्वान
एड्वर्ड्सको ठोकुवा - दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीकै बोर्ड रहनेछ
नगरपार्षद् दिपेन ठकुरीविरुद्ध प्राथमिकी दर्ता, सदस्यता खारेज गरिनुपर्ने माग
नगरपार्षद् दिपेन ठकुरीविरुद्ध सदर थानामा प्राथमिकी दर्ता
- नगरपार्षद्को सदस्यता खारेज गरिनुपर्ने प्रशासनसमक्ष हाम्रो पार्टीको माग
बाहिरियो दिपेन ठकुरीको टेलिफोनिक वार्तालाप
- बाहिरियो दिपेन ठकुरीको टेलिफोनिक वार्तालाप
-हाम्रो पार्टीका नगरपार्षद्हरूलाई तान्न यस्तो देखाइएको रहेछ प्रलोभन
-"करिअर बनाउनुपर्छ, बोर्ड बनिएपछि बल्ले बल्ले हुन्छ"
अनित थापाको राजनीतिक चलखेललाई राज्यले प्रोत्साहित गरेर पहाड अशान्ति बनाउन खोज्दैछ : एड्वर्ड्स
अजयको आयो प्रतिक्रिया
-अनित थापाको राजनीतिक चलखेललाई राज्यले प्रोत्साहित गरेर पहाड अशान्ति बनाउन खोज्दैछ : एड्वर्ड्स
अनितको दाबी- प्रेमभावका कारण हाम्रो पार्टी छाडेर नगरपार्षद्हरू भागोप्रमोमा सामेल
अनित थापाको दाबी- प्रेमभावका कारण हाम्रो पार्टी छाडेर नगरपार्षद्हरू भागोप्रमोमा सामेल
हाम्रो पार्टीका ५ नगरपार्षद् भागोप्रमोमा, बोर्ड पऱ्यो अल्पमतमा
हाम्रो पार्टीका ५ नगरपार्षद् भागोप्रमोमा, बोर्ड पऱ्यो अल्पमतमा
दार्जिलिङमा वर्ल्ड कपको रौनकता
दार्जिलिङमा वर्ल्ड कपको रौनकता, झिलिमिली चौरस्ता
सडक परियोजनाबारे विस्तृत जानकारी गराउँदै केन्द्रीय सडक एवं परिवहन मन्त्री नितिन गडकरी
सडक परियोजनाबारे विस्तृत जानकारी गराउँदै केन्द्रीय सडक एवं परिवहन मन्त्री नितिन गडकरी
के के भने उनले हेर्नुस् पूरा भिडियो..
केन्द्रीय मन्त्री नितिन गडकरीले गरे तीनवटा महत्त्वपूर्ण सडक परियोजनाको शिलान्यास र उद्घाटन
केन्द्रीय मन्त्री नितिन गडकरीले गरे तीनवटा महत्त्वपूर्ण सडक परियोजनाको शिलान्यास र उद्घाटन
खोई जीटीए चेयरम्यान रिलिफ फन्ड ? हाम्रो पार्टीले गऱ्यो आरटीआई
खोई जीटीए चेयरम्यान रिलिफ फन्ड? हाम्रो पार्टीले गऱ्यो आरटीआई