SSM News 24×7 live

All the NEWS about technology, SOCIAL NETWORKS, SHOWING TRUE NEWS, ADVERTISING, SOCIAL SERVICES & everything related to DIGITAL MARKETING.NEWS ENTERTAINMENT, VIRAL & FUNNY video's DOCUMENTARY STORIES, giving latest & EXACT News to EVERYONE.

25/12/2024

3rd CHRISTMAS CUP MINIPOST RUNNING

TRPOHY 5-A SIDE ONE DAY
DAYNIGHT KNOCK OUT FOOTBALL TOURNAMENT-2024
फोर्थ मैच CR 7 vs santanu five
आयोजक:-
NJYS
नेताजी नगर
चंपासार सिलिगुड़ी
पश्चिम बंगाल

25/12/2024

⭕श्री उमेश तमांग लाई सोशल मीडिया मा लगाइए को आरोपमा प्रेस कॉन्फ्रेंस
पार्ट 2

25/12/2024

⭕श्री उमेश तमांग लाई सोशल मीडिया मा लगाइए को आरोपमा प्रेस कॉन्फ्रेंस.…

3rd CHRISTMAS CUP MINIPOST RUNNINGTRPOHY 5-A SIDE ONE DAYDAYNIGHT KNOCK OUT FOOTBALL TOURNAMENT-2024अब कुछ ही देर में शु...
25/12/2024

3rd CHRISTMAS CUP MINIPOST RUNNING

TRPOHY 5-A SIDE ONE DAY
DAYNIGHT KNOCK OUT FOOTBALL TOURNAMENT-2024
अब कुछ ही देर में शुरू होने जा रहा है आप सभी का स्वागत है।
आयोजक:-
NJFCS
नेताजी नगर
चंपासार सिलिगुड़ी
पश्चिम बंगाल

25/12/2024

हर हर महादेव। जय भोले नाथ। बैधनाथ धाम। तुलसी पूजन दिवस । 25 Dec 2024

24/12/2024
Bp Bajgain अनी Neeraj Tamang Zimba  को Facebook  युद्ध👇👇👇आज विधानसभामा मेरो सट्याण्डिंग कमिटि मिटिंग थियो। लामो अन्तरालम...
24/12/2024

Bp Bajgain अनी Neeraj Tamang Zimba को Facebook युद्ध👇👇👇

आज विधानसभामा मेरो सट्याण्डिंग कमिटि मिटिंग थियो। लामो अन्तरालमा विपक्षी कक्षमा उ अचानक देखा पऱ्यो। मलाई देखेर मेरो नजिक आएर “आम्भो खास मान्छे आएछ” भन्दै मेरो कुममा हात राख्यो। धेरै विधायक मित्रहरू माझमा मैले उसलाई “ मेरो नजिक नआऊ, सिंह र गधाको मित्रता हुन सक्दैन” भन्दै मेरो कुमबाट उसको हात हटाई दिॅए। एकक्षण पछि उ चुपचाप बाहिरियो।
केही क्षणपछि उ फेरी आयो अनि मेरो नजिक बसेर भन्यो, “तपाईंलाई साहबले सोध्दै थियो…”। मैले भनें, “को साहब? मलाई बिर्सने? उसको निम्ति म मरेको छु होईन र? …। म एक पटक मर्न चाहन्छु, पटक पटक होईन।” यति भनिराखेर म मिटिंगको निम्ति कोठाबाट बाहिरिॅए।

बी पी बजगाईं

#प्रति #उत्तर

"चुनावको जंगलमा गधाले खेदेको सिंह"

आज, अर्थहीन नाटकको रंगमञ्चमा एक अद्भुत "साहित्यिक रचना" संग भेट्न पुगें। यो कुनै साधारण व्यक्ति होइन, तर आफैंलाई "सिंह" घोषित गर्ने श्रीमान बजगाइँ द्वारा लेखिएको थियो। उनको यो "सिंह" उपनाम फेसबुकमा जति गर्जन्छ, विधानसभाका पवित्र कोठाहरूमा त्यति सुनिँदैन भन्ने मेरो अनुभव हो।

सुरुमा एउटा स्वीकारोक्ति हो, मैले उनलाई भेट्ने प्रयास गरेको थिएँ, तर त्यो कुनै "जंगलका राजाको" चरणमा झुक्नका लागि होइन। यो त केवल शिष्टताको एउटा प्रतीक थियो, जुन मेरो परिवार, शिक्षा, र महान नेताहरूको मार्गदर्शनबाट मैले सिकेको गुण हो। तर, यो सामान्य शिष्टाचारलाई उनले "सिंहले गधासँग मित्रता गर्न सक्दैन" भनी सार्वजनिक घोषणामा परिणत गरिदिए।

अब, म विनम्रतापूर्वक "गधा" को उपनाम स्वीकार गर्छु। आखिर गधा एउटा निष्ठावान् कामदार हो, जसले आफूले सेवा गर्ने जनताको भारी बोकेर आफ्नो उत्तरदायित्व पूरा गर्छ। जनताको सेवा गर्न गधाले आफ्नो हड्डीसम्म खियाउँछ। यही कारणले मेरो निर्वाचन क्षेत्रमा जनताले मलाई दुई पटकसम्म विश्वास गरेका छन्। म राजा होइन, तर जनताको सेवक भएर निरन्तर परिश्रम गरिरहेको छु।

तर, सिंहको के कुरा? सिंह त एक्लै हिंड्छ, भीडबाट टाढा, अहंकारमा लिप्त र आफ्नै महिमामा मस्त। सिंह राजाको उपनाम त हुन सक्छ, तर यो एकान्तप्रिय राजाले जनताको प्रेम र विश्वास कहिल्यै कमाउन सक्दैन। अहंकारले उनलाई राति तातो राख्न सक्छ, तर जनताको माया र समर्थनको अभावमा यो गर्व खाली रहन्छ।

अब बजगाइँ द्वारा रचेको "घटनाको चयनात्मक कथा" को कुरा गरौं। सिंहको गर्जन भूगोल अनुसार फरक सुनिन्छ भन्ने याद गराउन चाहन्छु। फेसबुकमा उनको गर्जन भव्य लाग्न सक्छ, तर वास्तविक संघर्ष हुने सभाका कोठामा यो धेरैजसो समय कमजोर हुन्छ।

त्यसैले, प्रिय पाठकहरू, म यो प्रश्न तपाईंहरूलाई छोड्न चाहन्छु:
कसले जनताको सेवा गर्छ? एक साधारण गधाले, जसले दिनरात परिश्रम गरेर आफ्नो कर्तव्य पूरा गर्छ, वा आफैंलाई सिंह घोषणा गर्ने, तर केवल टाढाबाट गर्जने अहंकारी व्यक्तिले?

सोचेर निर्णय गर्नुहोस्। आखिर, इतिहासले अहंकार होइन, कामहरू सम्झन्छ।
नीरज जिम्बा

नया पार्टीलाई लियेर विनय तमांग ले दिए आफनो प्रतिकिया अजय एडवर्ड्सले राखेको नयाँ पार्टीको नाम इण्डियन गोर्खाq जनशक्ति फ्र...
24/12/2024

नया पार्टीलाई लियेर विनय तमांग ले दिए आफनो प्रतिकिया

अजय एडवर्ड्सले राखेको नयाँ पार्टीको नाम इण्डियन गोर्खाq जनशक्ति फ्रन्टलाई नेपालीमा भारतीय गोर्खा जनशक्ति मोर्चा भन्नु मिल्छ कि मिल्दैन?

राजनीतिज्ञ विनय तामाङ भन्छन् "कुनैपनि राजनैतिक पार्टीले ECI मा registration गरिन्दा आफ्नो पार्टीको नाम लेख्नुपर्छ तर उक्त नामलाई अन्य कुनै भाषाहरूमा अनुवाद गरेर लेख्ने Column नै हुदैन"

उनको पूरा विज्ञप्ति यहाँ पढ्नुहोस:

" २२ दिसम्बर, २०२४ को दिन नयाॅ समीकरणले दिएको राजनैतिक पार्टीको नामलाई लिएर सोसियल मिडियाहरूमा कुनै एक विद्वान तर अज्ञानीले विभिन्न सोसियल मिडियाहरूमा व्यापक प्रचार गरिएको देखे । यसलाई नै लिएर मेरो आफ्नो भनाई राख्न चाहान्छु।

म कसैको पक्ष लिएको होइन तर यो विषयमा तर्क गर्नु अनर्थ र व्यर्थ हो । कारण नयाॅ समीकरणले उनीहरूको नयाॅ पार्टीको नाम " Indian Gorkha Janshakti Front " भनेका छन् अनि उनीहरू कसैलेपनि " भारतीय गोर्खा जनशक्ति फ्रन्ट" भनेनन् । अग्रेजीमा भनिएको "India Gorkha Janshakti Front " लाई एक निजी च्यानल र पोर्टलमा उनै च्यानल र पोर्टलले नेपालीमा अनुवाद गरेर लेखिदिदाॅ यो विवादित बनाइदिए ।

अब कुरा आऊ ! Election Commission of India मा Registration बारे । कुनैपनि राजनैतिक पार्टीले ECI मा registration गरिन्दा आफ्नो पार्टीको नाम लेख्नुपर्छ तर उक्त नामलाई अन्य कुनै भाषाहरूमा अनुवाद गरेर लेख्ने Column नै हुदैन - अब यी नयाॅ पार्टीले registration गर्दा Indian Gorkha Janshakti Front को नाममा गर्छ किनकि उनीहरूले यो नाममा नै घोषणा गरेका छन् - उनीहरूले भारतीय गोर्खा जनशक्ति फ्रन्ट - नाममा त घोषणा गरेका छैनन् ।

उदाहरण :
+ भारतीय जनता पार्टीलाई ECI मा Indian Public Party भनिएको सुन्नु भएको छ ?
+ All India Trinamool Congress मा नै registration भएको पाउॅछौ नत्र त Trinamool शब्दलाई अग्रेजीमा लेख्नपरे All India Grassroot Congress पो लेख्नुपर्यो त;
+ Indian National Congress को नाममा registration छ तर भारतीय राष्ट्रिय काँग्रेसको नाममा छैन - यो त चुनावमा ballot paper वा EVM देखिरहेको कुरा हुन् ।

कुनै एकदलका ग्रसित मानसिकता भएकाहरूले विवादित बनाइदिएको जस्तो लाग्छ ।

स्वच्छ अनि सकारात्मक सोचॅको राजनीति गरौ । सबैको मौलिक अधिकार हो - सो अधिकारमाथि हस्तक्षेप ।

धन्यवाद

विनय तामाङ
सभासद

40 परिवारलाई अनित थापाले खदा लगाएर पार्टीमा स्वागत....मिरिक दुधे क्षेत्रबाट गोजमुमो पार्टी बाट बरिज रसाइलीको अगुवाइमा 40...
24/12/2024

40 परिवारलाई अनित थापाले खदा लगाएर पार्टीमा स्वागत....

मिरिक दुधे क्षेत्रबाट गोजमुमो पार्टी बाट बरिज रसाइलीको अगुवाइमा 40 परिवार भारतीय गोर्खा प्रजा तान्त्रिक मोर्चामा अनित थापाले खदा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
भागोप्रमो प्रमुख अनित थापाको उपस्थितिमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै उनले भने दुधे बासीको बिशेश समस्या भनेको जमिनको हो ।यसमा हामीले काम गरिरहेको छौ। चाँडै राम्रो खबर पाइनु हुनेछ। उनले अझ भने हामी एकतामा बस्नुपर्छ ।जुन घटना अघिको समयमा भएको छ त्यो अब नदोहोरीयोस। यो कुराबाट हामीले शिक्षा लिनुपर्छ । उनले अझ जोड दिदै भने चुनावको समयमा हामीले दुधे खोलामा बाध निर्माण गरिदिन्छौ भनेका थियौं ।अब त्यो काम पनि चाँडै शुरु हुन्छ।

आज अजय एडवर्ड् ले दिए श्रमदानस्थानीय समाजहरु साथै अजय एडवर्ड्को पहलमा तुङ्गसुङ्ग - समरिकपानी क्षेत्रमा हुने पुलको निर्मा...
24/12/2024

आज अजय एडवर्ड् ले दिए श्रमदान

स्थानीय समाजहरु साथै अजय एडवर्ड्को पहलमा तुङ्गसुङ्ग - समरिकपानी क्षेत्रमा हुने पुलको निर्माण प्रक्रियामा अजय एडवर्ड्ले‌ श्रमदान दिए। बालुवाबास पछि तुङ्गसुङ्ग - समरिकपानी क्षेत्रमा पनि अर्काे पुलको निर्माण कार्य आरम्भ भइसकेको छ। स्मरण रहोस्, अजय एडवर्ड् अनि गाउँलेहरूको पहलमा बालुवबास अनि तुङ्गसुङ्ग - समरिकपनी बाहेक कालेबुङ जिल्लाका साम्सिङ अनि दार्जीलिङ अन्तर्गत इन्टेक -सिडर्स क्षेत्रमा पनि पुलहरू निर्माण हुने भएको छ।

24/12/2024

हर हर महादेव। जय भोले नाथ। बैधनाथ धाम। । 24 Dec 2024

23/12/2024

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

23/12/2024

चंपासरी अंचल के पास इलाहाबाद बैंक के पास अंधेरी गली में छेड़छाड़ करने का आरोप एक युवक पर लगा है

23/12/2024

हर हर महादेव। जय भोले नाथ। बैधनाथ धाम। । 23 Dec 2024

 #दार्जिलिंग मा नयाँ पार्टीकाे नाम घोषणा " गोर्खा जनशक्ति फ्रन्ट"
22/12/2024

#दार्जिलिंग
मा
नयाँ पार्टीकाे नाम घोषणा
" गोर्खा जनशक्ति फ्रन्ट"


22/12/2024

जन जन को निमत्रण हेतु 5 कुण्डीय गायत्रि यज्ञ नेताजी नगर चंपासरी आयोजक गायत्रि परिवार

3rd CHRISTMAS CUP MINIPOST RUNNINGTRPOHY 5-A SIDE ONE DAYDAYNIGHT KNOCK OUT FOOTBALL TOURNAMENT-2024এখনকার বাচ্চারা সক্র...
21/12/2024

3rd CHRISTMAS CUP MINIPOST RUNNING

TRPOHY 5-A SIDE ONE DAY
DAYNIGHT KNOCK OUT FOOTBALL TOURNAMENT-2024
এখনকার বাচ্চারা সক্রিয় vabbe শুধুমাত্র মোবাইল গেমিং উপভোগ করছে এবং কেউই বহিরঙ্গন গেমের মতো শারীরিক কার্যকলাপ সম্পর্কে সচেতন নয় কিন্তু নেতাজি সং 3য় ক্রিসমাস মিনি পোস্ট একদিনের ফুটবল টুর্নামেন্টের আয়োজন করে।

21/12/2024

दर्जीलिंग:भोलि नयाँ राजनीति द्लको पहाडमा उदय हुन गई रहेको छ ।

तपाईंहरूको बिचार साझा गर्नु होला ।

Address

POKHAIJOET CHAMPASARI PRADHAN NAGAR
Siliguri
734003

Alerts

Be the first to know and let us send you an email when SSM News 24×7 live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SSM News 24×7 live:

Videos

Share