नेपालमा हाल चलिरहेको The Poet Idol - season 2 मा कालेबुङ/दार्जीलिङलाई,प्रतिनिधित्व गर्दै कालेबुङ जिल्लाको दुर्गम बस्ती तम्याङ(सानो चारखोल) निवासी कवि विशाल नाल्बोले आफ्नो दमदार प्रस्तुति दिइ रहेको छ।
भोटिङ OSR Connect App मार्फत गर्नु सक्नु हुनेछ जसबाट मात्र पाँच भोट गर्न सकिने छ। International Voting को लागि https://khalti.com बाट आफ्नो MasterCard वा Visa Card द्वारा रकम भुक्तान गरेर भोट गर्न सक्नु हुनेछ।
अझ हजुरहरूको सुविधालाई मध्यनजर राखेर हामीले नाल्बोको लागि आफ्नै जस्तो गर्ने दाजु (छेवाङ योन्जन) को Gpay Account Details यहाँ साँझा गरेका छौँ। हजुरहरूले यस एकाउन्टमा आफ्नो क्षमता अनुसार सहयोग राशी जमा गर्न सक्नुहुनेछ र जति जमा भएको रकम भोटमा खर्च गरिने छ।
~उनलाई हिज मङ्गलबार राती १० बजेदेखि शुक्रबार बिहान १० बजेसम्म भोट गर्न सकिने छ।~
Vote for Bishal Nalbo
The Poet Idol - II
Votings are Open Now:
1. SUPPORT SYSTEM FOR EASY VOTING to Poet Bishal Nalbo, Tamyang (Sano charkhol)Kalimpong.
G-pay: +91 95938 61106
Scanner : In comment box
2. OSR Conn
कालेबुङ दार्जीलिङलाई प्रतिनिधित्व गर्दै तम्याङ गाउँबाट हाम्रा भाइ कवि बिशाल नाल्बो नेपालको Reality Show The Poet idol season 2 मा आफ्नो प्रस्तुती दिँदै।
Home Delivery All Over India
ऐना अघिल्तिरः निरोगी कविता लेख्नुपर्छ भनेर जोर दिइरहने सिरियस कवि हुन्, ज्ञानेन्द्र खतिवड़ा। उनै खतिवड़ाले झण्डै तीन दशकको अन्तराल पछि ‘ऐना अघिल्तिर’- लिएर आएका छन्। थोरै लेख्ने तर, गम्भीर कविता मार्फत् पाठकलाई अर्कै दुनियाँमा पुर्याउने क्षमता कवि खतिवड़ासंग रहेको छ। संख्यात्मक होइन, गुणात्मक लेखनमा जहिले जोर दिने उनै खतिवड़ाले आफ्नो कविता मार्फत् समय, समाज र जीवनलाई नै ऐना अघिल्तिर उभ्याइदिएका छन्, जहाँ हरेक पाठकले एकचोटि आफ्नै अनुहार देख्न सक्नेछन्।
Order Now
https://wa.me/p/6227123810744047/919883059670
आजदेखि सुरू भयो टनकपुर पुस्तक मेला 2023
उत्तराखंड राज्यको टनकपुरमा तीन दिनसम्म सम्पन्न हुने पुस्तक मेलामा नेपाली किताबहरूको साथमा Hamro Kitab Ghar हाम्रो किताब घर को उपस्थिति।
प्रस्तुत छ: हाम्रो किताब घर साथै हाम्रो नेपाली पुस्तकालय, उत्तराखंड संयोजक महेश बरालको छोटो रिपोर्ट।
जीवनमा प्रथम चोटि नेपाली किताबहरूसँग रमाउँदै उत्तराखंड, पिथौरागढका विद्यार्थी नानीहरू।
शशिप्रभा स्मृति पुरस्कार 2023
हाम्रा सम्पूर्ण पाठकहरूलाई ई-निम्तो!
१ अक्टोबर २०२३
समय १० बजी बिहान
स्थान: बुकान्त सालबारी, सिलगढी।
अन्तिम गफ!
वरिष्ठ साहित्यकार नरबहादुर दाहाल सरसँगको अन्तिम गफ।
दिवाङ्गत दाहाल सर प्रति हार्दिक श्रद्धाञ्जली।
भारतको हरेक कुनामा नेपाली किताब!
Click On The Link to Place an Order
Https://wa.me/c/919883059670 #nepalireels #booknow #book #FREE #literature
The hills are burning
A book on Gorkhaland Agitation written by Anirban Bhattacharyya.
#Kitab #Ghar #gorkhaland #Agitation
दोस्रो शशिप्रभा स्मृति पुरस्कार 2023
पुरस्कार राशी 50 हजार
पुस्तक पठाउने अन्तिम मिति 31 जुलाई 2023
Address
Hamro Kitab Ghar
Tamang Building
Near Loyla School Gate
Upper Road
Gurung Busty
Siliguri 734001
Contact Number 70013 31844