28 Chingthang GPU Youths West Sikkim

28 Chingthang GPU Youths West Sikkim this page or group is based on social organisation and based on politics and the bringing the present scenario of Sikkim and around news

Hon'ble Minister Government of Sikkim Shri LokNath Sharma early morning around 4 am visited vanue of 12th Foundation day...
03/02/2024

Hon'ble Minister Government of Sikkim Shri LokNath Sharma early morning around 4 am visited vanue of 12th Foundation day of Sikkim Krantikari Morcha's party.

हार्दिक निमन्त्रणा !सिक्किमका क्रान्तिकारी मोर्चा पार्टीको अध्यक्ष एवं राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह...
31/01/2024

हार्दिक निमन्त्रणा !

सिक्किमका क्रान्तिकारी मोर्चा पार्टीको अध्यक्ष एवं राज्यका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ महोदयको दिशानिर्देशनमा हुन लागिरहेको एक दिवसीय गेजिङ्ग-बर्मेक समष्टि स्तरीय संगठनीक एवं जनसभामा सबै समष्टिका जनतालाई हार्दिक निमन्त्रणा गर्दछौँ।

राज्यका माननीय कृषि मन्त्री एवं क्षेत्र विधायक श्री लोकनाथ शर्माको निरीक्षणमा हुन लागिरहेको यस जनसभामा, विभागीय अधक्ष्य-अध्यक्षागण, भातृ संगठनका पदाधिकारीगण, जिल्ला र ग्राम पञ्चायतगण, पार्टीका सल्लाहकार, पार्टीका राज्य, जील्ला, समष्टी, खण्ड र ग्राम स्तरीय समितिका अध्यक्ष-अध्यक्षागण र नारी शक्ति र युवा प्रकोष्ठ, पार्टीका बरिष्ठ पदाधिकारीगण, पार्टीका कर्मठ कार्यकर्तागण, साथै समस्त जनता जनार्धनलाई सभामा उपस्थिति जनाइदिने हार्दिक निमंत्रणा गर्दछौं।

दिनांक:07/02/2024
समय: 9:30 बजे बिहान देखि।स्थान: 8th माइल, मिडल गेजिङ्ग, ओमचुङ।

24/05/2023
ससिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सक्रिय युवा, सी०एल०सी उपाध्यक्ष एवं ३२,३३ जी०पी०यु का अध्यक्ष श्री अनिल गुरुङलाई आ...
07/04/2023

ससिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सक्रिय युवा, सी०एल०सी उपाध्यक्ष एवं ३२,३३ जी०पी०यु का अध्यक्ष श्री अनिल गुरुङलाई आफ्नो जन्म दिनको उपलक्ष्यमा हर्दिक मंगलमय शुभकामना साथै दीर्घअयु र अझै उज्ज्वल भबिस्यको कामना गर्दछौं।🙏🙏💛💛

हजुरको दिन शुभ रहोस्।🙏🙏🙏

एक योग्य अनि सक्षम नेताले परिचित गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक श्री लोक नाथ शर्मा आज बिहानै आफ्नो जनत...
23/03/2023

एक योग्य अनि सक्षम नेताले परिचित गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक श्री लोक नाथ शर्मा आज बिहानै आफ्नो जनताको काम गर्दै शुभ दिनको सुरु गरे।

सबै सबैलाई क्रन्तिकारी सलाम साथै नमस्कार।।। आशा राख्दछु  हजूरहरू सबै सन्चै हुनुहुन्छ होला।। म यस हाम्रो एस के एम पार्टीक...
20/03/2023

सबै सबैलाई क्रन्तिकारी सलाम साथै नमस्कार।।। आशा राख्दछु हजूरहरू सबै सन्चै हुनुहुन्छ होला।। म यस हाम्रो एस के एम पार्टीको WhatsApp Group Ma हजूरहरू संग दुई शब्द राखि रहेको छु।।। आशा राख्दछु अनुमति दिनुहुन्छ होला।। सर्वप्रथम हाम्रो क्षेत्र विधायक श्रीमान लोक नाथ शर्मा ज्यूलाई नमस्कार साथै क्रन्तिकारी सलाम।। मलाई धेरै मेरा साथी भाई साथै अन्य महानुभावहरुले सोध्ने गर्छन्।। तिमीले के पायौ यस एस के एम पार्टीको सरकारमा चार वर्षमा।।।र म वहाँ हरूलाई भन्ने गर्छु।।म यस पार्टीको यस्तो नेताको साथमा छु।।। जसले कुनै दिन गरिब जनताको पक्षमा आवाज उठाउनु भएको थियो।। साथै एक वर्ष जेल पनि जानु भएको थियो।।गरिब जनताहरूको अवाज भनेर।।म यस्तो नेताको साथमा छु।।जो ईसाई धर्म मान्नु हुन्छ तर वहाँको निम्ति सवै धर्म समान रूपमा छ।। वहाँले कसैलाई पनि पक्ष पात गर्नु हुन्न।।। हामीले आफ्नो व्यक्तिगत स्वार्थलाई नहेरेर ।। सामुहिक विकास हेर्नु सक्नु पर्छ।।र हाम्रो गेमिङ ब्रमेक क्षेत्र भित्र धेरै सामुहिक विकास भएको छ ।। हामी जस्ता युवाहरूलाई पार्टीमा जग्गा दिनु भएको छ।। हिजोको दिनमा एस डि एफ पार्टीमा हामी जस्ता युवाहरूको सम्मान हुँदैन थियो।। हामी जस्ता युवाहरूको पार्टीको निम्ति योगदान दिएको सम्मान हुँदैन थियो।।र म सधैं भन्ने गर्दछु।।म हुँ एस के एम पार्टीको कार्यकर्ता।। जय एस के एम।।जय पि एस गोले‌। जय एल एन शर्मा ।
रबि पर्धान,
लेक्सेप।

25/02/2023

On going construction of Community Hall at Chingthang

सिक्किम क्रान्तिकारी  मोर्चा पार्टीका वरिष्ठ पार्टी कर्याकर्ता पश्चिम सिक्किम,विमेरे निवसी श्री मान वीर विश्वकर्माको शरि...
16/02/2023

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका वरिष्ठ पार्टी कर्याकर्ता पश्चिम सिक्किम,विमेरे निवसी श्री मान वीर विश्वकर्माको शरिरिक अवस्था ठकि नभएको कारण आफ्नो नजि घरमा धेरै दिन देखि बसेको कारण आज गेजिङ्ग बर्मेक निर्वाचन क्षेत्रका विध्याक श्री लोकनाथ शर्माले वहाँको घरमा भ्रामण गरनु भयो साथै आउने दिनमा जरुरी भए अझै सयोग प्रधान गरने वचन दिनु भयो साथै वहाँको साथमा १८-बोर्फक याङसुम टेरिटोरियलका जिल्ला श्री राज कुमार राई ,३२/३३ ग्राम पञ्चायत एकाईका अध्यक्ष श्री अनिल गुरुङ , मियङ्ग वाडका पञ्चायत श्री बिनाय किशोर राई , सरकारी ठैगदार श्री खुशेन्द्र शर्मा साथै विभिन्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका कार्यकर्ताहरुको पनि उपस्थित रहेको थियो।

गेजिङ्ग-बर्मेक निर्वाचन क्षेत्रका माननीय बिधायक श्री लोकनाथ शर्मा आज आफ्न क्षेत्र अन्तर्गत  लोवर गेजिङ्ग निवासी श्री दल ...
13/02/2023

गेजिङ्ग-बर्मेक निर्वाचन क्षेत्रका माननीय बिधायक श्री लोकनाथ शर्मा आज आफ्न क्षेत्र अन्तर्गत लोवर गेजिङ्ग निवासी श्री दल बहादुर कठवाल संग भेट गर्न उनका निवास मुगे।जो केहि समय अधि देखि अस्वस्थ रहेका छन्। उपचार लाई अधि सार्न डक्टरले दिए सुझाव अनुसार MRI गर्नु पर्ने रहेको, तर अझै सम्म MRI नगरी रहेकाले झट्टै जन कल्याण प्रकोस्टा मार्फत MRI गरि उपचारलाई अधि बडाउने वचन दिएका छन्।

18/01/2023

मन हाम्रो खुसी छ आज मन हाम्रो खुसी छ। गोलेको सरकारमा आजा गोलेको सरकारमा।

06/12/2022

मार्ताम जि.पि.यु अन्तर्गत "मार्ताम आरिथाङ्ग" वाट पन्चायत श्रीमती तुलसि देबि छेत्री अनि "मार्ताम राफाङ्ग"वाट पुर्व पन्चायत श्रीमती जयन्ती राई मार्फत एस.के.एम पाटिलाई समर्थन दिदै पाटि झन्डा रोप्ने क्रम भएको छ।
झन्डा रोप्ने क्रममा छेत्र विधायक श्री लोक नाथ सर्मा, सल्लाहकार,अध्यक्ष, जिल्ला पन्चायत,वाट पन्चायत अनि अन्य पाटि कार्यकर्ताको उपस्थिति रहेको थियो ।

05/12/2022

Hon'ble Minister cm area MLA Geyzing- Bermiok constituency Shri Lok Nath Sharma on his public addressed at Martam Arithang ward.
Ward Panchayat hosted Skm party flag and assured to work with Skm party and Govt. Of Sikkim.

गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक श्री लोक नाथ सर्मा आफ्नो क्षेत्र भ्रमणको क्रममा आज माझगाउँका जनताहरु सं...
05/12/2022

गेजिङ-बर्मेक निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक श्री लोक नाथ सर्मा आफ्नो क्षेत्र भ्रमणको क्रममा आज माझगाउँका जनताहरु संग भेट-धाट गरे । यश क्रममा जनताहरुले आफ्नो दु-ख बिसाउन असल मौका पाएका छन्। माननीय विधायक महोदय ज्युले जनताको समाजिक समस्या हरुलाई प्राथमिकता दिदै पुर्न रुपमा काम गर्ने सत्य आश्वासन दिएका छन्।
उक्त सभामा,
पसुपालन विभागका सल्लाहकार दुर्गा प्रसाद प्रधान,दूध संघ बोर्ड का अध्यक्ष श्रि यम कुमार सर्मा,छेत्र स्तरीय पाटी समिति ,वाट पन्चायत,पाटिका बल्क समिति वाट समिति, अनि अन्य पाटि कार्यकर्ता हरुको उपस्थित रहेको थियोे ।

05/12/2022

माझगाउँ वाट सभा।

5th/Dec/2022.on'ble area MLA Shri Lok Nath Sharma, paid a visit to undergoing program of "Teyongsii Srijunga Sawan yan" ...
05/12/2022

5th/Dec/2022.
on'ble area MLA Shri Lok Nath Sharma, paid a visit to undergoing program of "Teyongsii Srijunga Sawan yan" (Srijunga janma jayanti) at Martam Srijunga ward. While a visit, brief intercommunication had been taken between the organizer communitte and management department to give a level best program.
The "Event will grace by Chief Minister of Sikkim Shri Prem Singh Tamang(Golay)"

"Life is eternal and love is immortal,and death is only a horizon".Hon'ble Minister cm area MLA Geyzing-Bermiok constit...
03/12/2022

"Life is eternal and love is immortal,and death is only a horizon".
Hon'ble Minister cm area MLA Geyzing-Bermiok constituency Shri Lok Nath Sharma attended the funeral of Lt Mohan Kumar Rai (SBS Advisor) at Zoom,Chayakung to tribute his departed soul and bravery family.

Hon'ble Labour Minister Shri Lok Nath Sharma inaugurated an office of Labour department, Soreng District.Hon'ble Ministe...
02/12/2022

Hon'ble Labour Minister Shri Lok Nath Sharma inaugurated an office of Labour department, Soreng District.
Hon'ble Minister was accompanied by Area MLA Soreng-Chyakung constituency Shri Aditya Golay, Hon'ble Zilla Adhyaksha Tila Devi Gurung, Soreng District, Chairman Agriculture Shri CK Rana, secy Labour department, DC Soreng, ADC Soreng, SDM Soreng, and other Government officers and Skm party state level nari convener and senior party functionaries.

सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङको नेतृत्व साथै सिक्किम सरकारका पशुपालन एवम् पशुचिकित्सा सेवा विभागका मानन...
01/12/2022

सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङको नेतृत्व साथै सिक्किम सरकारका पशुपालन एवम् पशुचिकित्सा सेवा विभागका माननीय मन्त्री श्री लोकनाथ शर्माको दिशा निर्देशनमा आज सिक्किमका पशुपालकहरूलाई आत्मनिर्भर तथा समृद्ध बनाउनको उद्धेश्यले सरकारको पशुपालन एवम् पशुचिकित्सा सेवा विभागले विभिन्न योजनाहरूबाट लाभ प्रदान गरिरहेको छ।

यसैगरी २९ नोभेम्बर २०२२ को दिन गेजिङ जिल्ला अन्तर्गत विभिन्न स्थानहरूमा जिल्लाका कृषि विज्ञान केन्द्रले ICAR-IVRI, कोलकातासँगको सहकार्यमा धेरै जनालाई इच्छुक पशुपालकहरूलाई सुंगुर वितरण गर्दै यसको पालन पोषणको निम्ति तालिमको आयोजना गऱ्यो।
गेजिङ जिल्लाका चुनिएका गाउँहरूका ७५ जना लाभार्थीहरूलाई १५० वटा सुँगुर, ५००० किलो चारो तथा आवश्यक औषधीहरू वितरण गरेर कार्यक्रम सम्पन्न भयो।

यसरी नै सरकारको सम्बन्धित विभागले मुख्यमन्त्री पशुधन समृद्धि योजना अन्तर्गत विभिन्न योजना मार्फत पशुपालनहरूलाई आत्मनिर्भर बनाउनको निम्ति काम गर्दै आइरहेको छ।

And Again we Geyzing- Bermiok constituency proudly announced the event of Hon'ble Chief Minister of Sikkim   on 8th of D...
27/11/2022

And Again we Geyzing- Bermiok constituency proudly announced the event of Hon'ble Chief Minister of Sikkim on 8th of Dec i.e Birth anniversary of Tyeongshi Srijunga Sawan Tongnam.
We Geyzing-Bermiok constituency heartily welcome you all.
Vanue: Martam Manghim.

अघिल्ला वर्ष  चैत महिना तिर "सिक्किम सरकार पशुपालन बिभाग" द्वारा वितरण गरिएको बाछी गाई आज चिन्थाङ निवासी "राम बहादुर लिम...
27/11/2022

अघिल्ला वर्ष चैत महिना तिर "सिक्किम सरकार पशुपालन बिभाग" द्वारा वितरण गरिएको बाछी गाई आज चिन्थाङ निवासी "राम बहादुर लिम्बु"को घरमा दुना गाई बन्न पुगेको छ।
सय क्रममा "सिक्किम सरकारका सम्माननीय मुख्य मन्त्री साथै पशुपालन बिभागका माननीय मन्त्री लोक नाथ सर्मा" ज्यु प्रति राम बहादुर लिम्बू साथै परिवार धन्यवाद साथै आभार प्रकट गर्दछ।

25/11/2022

Hon'ble Minister cm area MLA Geyzing-Bermiok constituency Sri Lok Nath Sharma has taken an initiative to visit Govt Sec.school middle Geyzing on his own.
On his visit, addressed the students with his knowledge and experience to encourage and educate the students.

"To be skilled and expertise are the main aims of education" said hon'ble Minister.

Hon'ble area MLA Geyzing Bermiok constituency Sri Lok Nath Sharma given his present in funeral of Lt Srijana Chettri d/o...
24/11/2022

Hon'ble area MLA Geyzing Bermiok constituency Sri Lok Nath Sharma given his present in funeral of Lt Srijana Chettri d/o Rudra Bdr Chettri at middle Geyzing under Gyalshing Omchung GPU. Further He has taken an initiative to met with public of Geyzing-Omchung Gpu.
Minister was accompanied by Zilla panchayat Geyzing Omchung GPU Shri Sagar Sharma,panchayat president yam kr Pandey, v, president Sangita Chettri, other panchayat members and other senior party leaders.

24/11/2022

Youth of Hokangthang Ghaiyabari expressing exciting cheerfulness in joyous moment of interaction with Minister cm Area MLA Lok Nath Sharma.

Geyzing-Bermiok constituency hearty welcome you all on the inauguration program of Bala Chaturdashi Puja cm mela at Leg...
21/11/2022

Geyzing-Bermiok constituency hearty welcome you all on the inauguration program of Bala Chaturdashi Puja cm mela at Legship, West Sikkim.

Hon'ble agricultural minister cm area MLA Geyzing-Bermiok constituncy shri Lok Nath Sharma paid a visit to "Phangphima ...
02/11/2022

Hon'ble agricultural minister cm area MLA Geyzing-Bermiok constituncy shri Lok Nath Sharma paid a visit to "Phangphima phiyong Mungma yuk" so called Teyongshi srijunga Meditation centre at Hee-patal west Sikkim.
On his visit, sat a short meetings with the committee of meditation centre and
Exchange the ideas, views to promote the meditation centre in future. Further He assured to do all possible efforts to develop meditation centre to grab the attention of tourist.

Update 18-Berfok-Yangsum territorial. Door to door campaigning by an independent Zilla Candidate Shri Raj Kumar Rai. Let...
01/11/2022

Update 18-Berfok-Yangsum territorial.
Door to door campaigning by an independent Zilla Candidate Shri Raj Kumar Rai. Let you all know, He was an independent panchayat candidate in year 2012 from Berfok ward and in year 2017 he was contested the panchayat election on the symbol of from Megyon ward so called skm party. This time he is an independent candidate for zilla Panchayat.
अब भोट राम्रोलाई अनि हाम्रोलाई।
Raj Kumar Rai राम्रो पनि हाम्रो पनि।
भोट कल्लै Raj Kumar लाई,
भोट केमा "लिफामा"।

गेजिङ-बर्मेक निर्वाचन छेत्र अन्तगत बर्मेक डारा गाउँ निवासी श्री टास्यो लेप्चा ज्यु जो एक सिक्किम क्रान्तिकारि मोर्चा पाट...
31/10/2022

गेजिङ-बर्मेक निर्वाचन छेत्र अन्तगत बर्मेक डारा गाउँ निवासी श्री टास्यो लेप्चा ज्यु जो एक सिक्किम क्रान्तिकारि मोर्चा पाटिलाई सरकार सम्म पुराउन अहम् भुमिका निभाएको थियो । आज प्रथम पटक आफ्नो छेत्र विधायक श्री लोक नाथ सर्मा ज्युको सरकारी निवासमा भेटघाट गर्नको निम्ति आउनु हुदा छेत्र विधायक ज्युले धेरै खुसिको साथमा वहाँलाई स्वागत जनाउनु भएको छ।।

Hon'ble agricultural minister cm area MLA Geyzing-Bermiok constituncy shri Lok Nath Sharma attended "10th LEU DUN BUM T...
27/10/2022

Hon'ble agricultural minister cm area MLA Geyzing-Bermiok constituncy shri Lok Nath Sharma attended "10th LEU DUN BUM THER MONLAM CHENMO"program at Pama Yangche Gumpa Pelling west Sikkim under Gyalshing district.

महान पर्व 'तिहार' साथै प्रजातान्त्रिक चाड 'पञ्चायत चुनाव'को हार्दिक मंगलमय शुभकामना !! यसपालि सिक्किममा एकैपल्ट दुइवटा च...
23/10/2022

महान पर्व 'तिहार' साथै प्रजातान्त्रिक चाड 'पञ्चायत चुनाव'को हार्दिक मंगलमय शुभकामना !!

यसपालि सिक्किममा एकैपल्ट दुइवटा चाड मनाउने समय जुरेकोले अहिले राज्यमा पर्व लक्षित गतिविधि र नागरिक उत्साह निकै बढेको छ । एकापट्टि धनधान्यकी देवी लक्ष्मीको पूजा गरिने र आर्थिक संकष्टलाई दूरत्व गर्न पुकार गरिने,भारी महत्व बोकेको चाड "तिहार" प्रवेशद्वारबाट भित्रिएको छ । अर्कोतिर प्रजातान्त्रिक मूलुकमा गतिलै महत्त्वबोध गराउने पञ्चायत चुनावले पनि हिजोआज सिक्किमे आँगनलाई प्रतिनिधि र उम्मेदवारका पाइलाबाट अक्षुण्ण गर्ने भन्ने दिशातर्फ कुनै मोड लिएको देखिन्न । त्यसैले अब हिन्दु र नेपालीहरूको महान पर्व तिहारसँग सिक्किममा मुछिएको छ "प्रान्तीय जिल्ला" र स्थानीय तहका निम्ति पञ्चायत चुनाव । तिहार पर्वले जसरी मानिसलाई एकत्रित गरेर सिङ्गो धागोमा बाँधिएका सयपत्री थुँगा झैं समाजलाई एकसूत्रमा बन्धित गर्दछ र दिदीभाइ वा दाजु बहिनीबीचको आपसी सम्बन्धलाई कायम राख्दछ भने उसैगरी प्रजातान्त्रिक चाडले पनि चुनावी अभियान र प्रचारप्रसारको होडबाजीमा मानवीय भीड जम्मा गरी सामाजिक एकता,भाइचारा र मित्रवत् सम्बन्ध नै कायम गरेको देखिन्छ । अझ,यसपालि सिक्किममा सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह गोलेको आशीर्वादले निर्दलीय चुनाव लड्न सम्पूर्ण इच्छुक उम्मेदवारहरूले गज्जबको अवसर पाएका छन् । यसैगरी हाम्रो समष्टि गेजिङ बर्मेकमा पनि गाउँ र यहाँका जनताको सेवा गर्ने अनि सक्दो विकास भित्र्याउने प्रतिबद्धताका साथ धेरैजनाले आफ्नो उम्मेदवारीको नामांकन दर्ता गराएर आफूलाई भोट दिएर विजय गराउने अपील गर्दै जितेको खण्डमा गाउँले कसैले पनि दु:ख नपाउने आश्वासनलाई केन्द्रविन्दु बनाएर चुनावी अभियान चलाइरहेका छन् । यसैले हाम्रो गेजिङ बर्मेक निर्वाचन क्षेत्रबाट जतिपनि चुनावी मैदानमा निर्दलीय र निर्भीकतापूर्वक उत्रिनु भएका सम्पूर्ण उम्मेदवारवर्गमा हृदयान्तबाट विजय हासिलको शुभकामना व्यक्त गर्दछु । साथै यस वर्षको तिहार पर्वमा धनधान्यकी देवी लक्ष्मी माताले तपाईंको घरमा बास गर्नका साथै परिवार,इष्ट-मित्र तथा साथी भाईमा सुख, शान्ति र समृद्धि वर्षाइरहुन् भन्ने शुभेच्छाको साथ तिहार पर्व 2022 को पनि मंगलमय शुभकामना सहित बधाई व्यक्त गर्दछु ।
गंगाराम छेत्री
NHPC chairman.

Address

Sikkim - West
737111

Telephone

+917076250267

Website

Alerts

Be the first to know and let us send you an email when 28 Chingthang GPU Youths West Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 28 Chingthang GPU Youths West Sikkim:

Videos

Share


Other Media/News Companies in Sikkim - West

Show All