बाल कलाकार-- पियूषा थापा
बाल कलाकार-- पियूषा थापा
AAINA AAMA YO TEEJAMA /आईन आमा यो तीजमा / Bishnu Majhi new teej song 2081/ 2024 Dance Jigyasa Giri
AAINA AAMA YO TEEJAMA /आईन आमा यो तीजमा / Bishnu Majhi new teej song 2081/ 2024 Dance Jigyasa Giri
मोडल--युवराज भट्टराई
मोडल -- युवराज भट्टराई
मोडल -- ललित रास्कोटी मगर
मोडल -- ललित रास्कोटी मगर
"हिजोको कार्यक्रममा बाल कलाकार Diya Aacharya ले 'आइना आमा यो गीत' मा रमणीय प्रस्तुति दिनुभयो। यो साँच्चै प्रेरणादायी र सुन्दर थियो! हाम्रो कला र संस्कृति प्रति यस्तो योगदानलाई सलाम। #TeejiProgram #NepaliCulture #DiyaAcharya #DancePerformance #KromJ"
दिव्य बैनि र महक बैनी को हिजो को प्रस्तुती एकदमै शानदार थियो! "अयो तीजई को लहर" गितमा उहाँहरूले गरेको नृत्यले सम्पूर्ण माहौललाई जीवन्त बनायो। उहाँहरूको तालमेल, ऊर्जा, र अभिव्यक्तिले सबैलाई मन्त्रमुग्ध बनायो। सबै दर्शकहरूले उहाँहरूको प्रस्तुतीको खुबै प्रशंसा गरे र ताली बजाएर समर्थन गरे। यो क्षण साँच्चै सम्झनलायक थियो।
त्यो माहोलमा नाच्ने, गाउने, रमाउने क्रमले हाम्रो कार्यक्रमलाई अझ रमाइलो बनायो। 'अयो तीजई को लहर' गीतले तीजको पर्वलाई झल्काउँदै हामी सबैलाई एकतामा बाँधेको अनुभव गरायो।
जिज्ञासा गिरी, आइन आमा यो तीजमा गीतमा प्रस्तुति दिदै जसको नृत्यले तीजलाई झन् रंगीन र रमाइलो बनायो। धन्यवाद
आजको तीज विशेष कार्यक्रम साँच्चै अविस्मरणीय रह्यो। साथीहरूसँग तीजको दर खाएर, नाचगान गरेर यो तीजलाई मनाउनु साँच्चै हाम्रो संस्कृति प्रति सच्चा सम्मान हो।
धन्यवाद छ **प्रवासी नेपाली युवा क्लब रोपड** र यहाँहरूको उत्साही सहभागिता दिने सबैलाई।
विशेष धन्यवाद:
- खुमन सिंह, जसको गायनले सबैको मन जित्यो।
- जिज्ञासा गिरी, दिया आचार्य, दिव्या, र मेहक — जसको नृत्यले तीजलाई झन् रंगीन र रमाइलो बनायो।
- राजु पन्थी र सुरज बिसी — जसको गायनले माहोललाई थप उत्साहित बनायो।
- युवराज भट्टराई, ललित रसकोटी मगर, पियुसा — जसको साथ र समर्पणले कार्यक्रमलाई विशेष बनायो।
- खिम सिरपाली र उनकी टोली — जसले नौमती बाजाको उत्कृष्ट प्रस्तुति दिएर कार्यक्रमलाई सांगीतिक ऊर्जाले भरिदिए।
अर्को विशेष धन्यवाद **एडभोकेट ललिता ज्यू** लाई, जसले आफ्नो महत्वपूर्ण योगदानले कार्यक्रमलाई अझ प्रभावशाली
प्रवासी नेपाली युवा क्लब रोपड द्वारा अयोजित कार्यक्रम को सानू झलक "आउनुस्, तपाईंहरू पनि सहभागी भएर रमाइलो गरौं!"
नौ मत्ती पन्चेबाज सहित हाम्रो कार्यक्रममा सुरु भयेसकेको छ सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, नमस्कार ।
हामी आजको यस विशेष कार्यक्रममा यहाँहरूको स्वागत गर्दै, हाम्रो कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ।
हामीलाई यहाँको सहयोग र समर्थन आवश्यक छ ताकि आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकौँ। सबैलाई धन्यवाद, र कार्यक्रमको अन्त्यसम्म हाम्रो साथमा रहनुहोस्।
धन्यवाद!
आउनुहोस्,
यसपटकको तीज कार्यक्रमलाई अझ विशेष बनाऔं। प्रवासी नेपाली युवा क्लब रोपड द्वारा आयोजित तीज नाचमा पावर क्लोनीमा नौमती बाजाको साथ खिम सिरपालीको टीमको धुनमा रमाइलो गरौं।
मिति: सेप्टेम्बर 1,
समय:बिहान् 10 बजे।
सबैलाई हार्दिक निमन्त्रणा!"
ल है अब आउनी 1 सितम्बर 2024 मा हामी प्रवासी नेपाली युवा क्लब रोपड हरि तालिका तिजको कार्यक्रम गरन लागेको छौ सबै जना अहिले बाट नै आफनो समय मिलाएर ढुकक भएर बसनु होला फेरि 1 सितम्बर मा पावर कलोैनि क्लब मा सबै जना उपसथित हुनु होला हामी सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु एक जुट भइ धेरै रमाइलो गरनु परछ है त...............