पशुपतिनाथ मन्दिरमा हरितालिका तीजको रौनक।❤️🙏
अविरल वर्षाका कारण बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ छठिमाई टोल डुबानमा परेको छ भने घरहरुमा पानी पसेको छ। यस्तै मन्दिरको पर्खाल पनि भत्केको छ ।😳
हिन्दु के उपर अत्याचार करने आए एक मुस्लिम युवकको हिन्दुवो ने 'घेर घेर' कर *पिटा* ।🙏🕉️
।।अहिंसा परमो धर्म, धर्म हिंसा तथैव च।।
असार २३ गते हुने गहवामाई रथयात्रामा सहभागी हुन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आग्रह गरेका छन्।
जितपुर सिमरा उपमहानगरपालिकाको १० औं नगरसभा मा कुर्सी, टेबल तोडफोड भएको छ।😲
मनको शान्ति र आस्था 🙏🕉️🇳🇵❤️
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेटबाट प्रहरीले अबैध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुरफिन ४० एम्पुल लागुऔषध सहित कास्की र बाराका ३ जनालाई पक्राउ गरेको छ।😲
वीरगन्जको आदर्शनगरमा पोलको तारहरुमा आगलागी हुँदा २ वटा मोटरसाइकल जलेर नष्ट । हेर्नुहोस् भिडियोसहित।
सौजन्य
वडा नं १० का स्थानीयहरुले नेपाल सरकारको कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहसंग के-के प्रश्न सोधे? हेर्नुहोस् भिडियोसहित।