Bishnu Prasad Kafle

Bishnu Prasad Kafle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishnu Prasad Kafle, Digital creator, Pune.

09/08/2024
01/08/2024


एक जना ढनाढ्ढे मान्छे गाडिबाट ओर्लेर यस्सो बाहिर घुम्दा थिए .. #तेहि बेला उहाको नजर एक बृद्दमा पर्यो..
#उहा बृद्द बाटोको छेउमा बस्नुभएको थियो नै त लगाउने राम्रो केही वाक्लो कपडा थियो नै ओड्ने नै (जाडोको बेला) नै त खुट्टामा केही.. #तेसपछी ती धनाड्ढे मान्छे ती बृद्द मान्छे नजिक गएर हेर्दै भने - बुवा यस्तो जाडो छ फेरि तपाईं उमेरले पनि धेरै बूढो भैसक्नुभयो..लगाउने कपडा ओड्ने कपडा पनि केही छैन ..के #हजुरलाइ जाडो भएको छैन.
तेसपछी बृद्द बुबाले जवाफ दिन्छन - बाबू के गर्नु जाडो त पहिला हुन्थ्यो तर आजकल हुदैन किनकी आजकल यसैगरी यस्ता जाडो कयौ पटक पार गरिसके अब बानी परिसक्यो.... #अब त जाडो पनि मलाइ देखेर डराइसक्यो बाबू मलाइ जाडो हुदैन....
बृद्दको कुरा सुनेपछी धन्नाड्ढे मान्छेल! भन्छन- बुबा हजुर पिर नगर्नुस म हजुरलाइ लगाउने ताता कपडा ओड्ने कपडा र जुत्ता केही बेरमा ल्याउछु भन्दै तेहाबाट निस्कन्छन....🚶‍♂️
तेसपछी जब #धनाढ्ढे मान्छे घर पुग्छन उनी आफ्नो घरमै आफ्नै परिवारसग बिजि हुन्छन अप्सओच उहाँ बृद्द बुवालाइ दिएको वचन भुकिसकेका हुन्छन्😪
#बिचरा बृद्दबुबा कतिबेला कपडा आउछन र लगाउला भन्ने आशले आश आश मै बसिरहेका हुन्छन यता बृद्द बुबा ...!
त्यो दिन यत्तिकै बित्छ....
भोलिपल्ट बिहान उज्यालो हुन्छ जब धनाढ्ढे मान्छेको निद्रा खुल्छ तब उहालाइ बल्ल याद आउँछ कि 🤔अरे मैले त हिजो उहाँ बृद्द बुवालाइ तेती ठूलो आशा देखएर आएको थियो !!!...म त भुलेछु कस्तो भुल भयो ..!! #बिचरा उहाँ कति आश गर्दै बस्नुभाहोला भन्दै हतार हतार गर्दै कपडा बिस्ताराहरु किएर बृद्द भएको ठाउमा पुग्छन..
अप्सोच उहाँ पुग्दा बृद्द्को #मृत्यु😥 भैसकेको हुन्छ्...😪
अनि ती धनाढ्ढे मान्छे छागाबाट खसेझै हुन्छन र यताउती हेर्छन बृद्द्को लासको छेउमा एक कागज हुन्छ तेहा लेखिएको हुन्छ ...✍️✍️
#बाबू आजसम्म मलाइ केही आश थिएन म जसो तसो आफ्नो गुजारा चलाएको थिए यहा नै तर हिजो तिमी #अचानक आएर🚶‍♂️ म कपडा ल्याउछु हजुरको लागि भनेर गयौ तबबाट मलाइ आश लाग्यो अनि मलाइ अलि अलि जाडो हुन थाल्यो कति बेला बाबुले कपडा ल्याउनुहोला र ओडौला र न्यानो होला भन्दा भन्दै ....रात पर्यो राति सम्म त सार्है नै जाडोभयो म त जाडो सहन पनि नसक्ने भए...एक म #दमको रोगी ..
साएद म तिमी यहाँ आउने बेलासम्म बाच्छु कि नै त थाहा छैन किनकी मलाइ दमले सार्है सताएको छ सार्है रोगी छु "तर बाबू एउटा कुरा हमेशा याद राख्नु यदि कसैलाइ दिएको वचन पूरा गर्न सक्नुहुन्न भने आशा पनि नदेखाउनु"🙏🙏🙏

यो पढिसकेपछी तो ढनाड्डे मान्छे आफुले आफुलाइ एकदम पछुतो मान्छ आफुले आफैलाइ एकदम गल्ती गएको महसुस गर्दै घर फर्कन्छ
तेसैले आफुले दिएको वचन समयमा पूरा गर्न सक्नुहुन्न भने कसैलाइ आश देखाएर कसैले केही तेस्तो बचन पनि नदिनुहोला🙏

24/07/2024

तीन जनाको घरमा नबोलाउदा पनि जादा हुन्छ..
1) पिताजिको घरमा
2)मित्रको घरमा
3) गुरुको घरमा
तर तपाईं जादा उनिहरु खुशि हुदैनन् ..भने तेहा जानु हुदैन्🤗🤗

#सत्य

24/07/2024

#सत्य बोल्नुस है
बिहे भएर छोराछोराछोरी भएकोहरुले..

आफ्नो छोरिको माया लाग्दो रैछ कि...
ससुराको छोरिको.....???
#फटाफट भन्नुस #

"जब चरा जिउँदो हुन्छ, चराले कमिलालाई खान्छ।" तर जब चरा मर्छ कमिलाले चरालाई खाइदिन्छ। समय र परिस्थिति जुनसुकै बेला पनि पर...
21/07/2024

"जब चरा जिउँदो हुन्छ, चराले कमिलालाई खान्छ।" तर जब चरा मर्छ कमिलाले चरालाई खाइदिन्छ। समय र परिस्थिति जुनसुकै बेला पनि परिवर्तन हुन सक्छ। जीवनमा कहिल्यै कसैको पनि अवमूल्यन वा चोट हुने कार्य नगर्नुहोस्। तपाईं आज बलियो हुन सक्नुहुन्छ तर याद गर्नुहोस् कि समय तपाईं भन्दा बलियो छ! जस्तै :-एउटा रूखले लाखौं सलाइको काँटी बनाउँछ, तर सिर्फ एउटा सलाइको काटीले लाखौं रूखहरू जलाउन सक्छ, त्यसैले एउटा नकारात्मक कुराले तपाईंको जीवनमा लाखौं सकारात्मक कुराहरूलाई असर गर्न नदिनुहोस्!
"त्यसोभए अब राम्रो बन्नुहोस् अनि राम्रो गर्नुहोस्! 🙏आज म राम्रो त मजबुत छु भनेर कसैले पनि घमन्ड नगर्नुस ..किनकी भोलि आफू पनि त्यो दिन नआउला भन्न सकिदैन जुन दिन आज हेप्ने हेलचक्र्याइ गर्नेकै साथ चाहीन सक्छ भनेर ....
#शुभबिहानि


New Nepal

सप्तकोशिका ५६ ओटै ढोका खोलिए🙏🙏
07/07/2024

सप्तकोशिका ५६ ओटै ढोका खोलिए🙏🙏

Just in : India won t20 Worldcup 2024 with 7 runs ❤️
29/06/2024

Just in : India won t20 Worldcup 2024 with 7 runs ❤️

28/06/2024

धरान बिपि हस्पिटलको क्यान्टिनमा बासी समोसा बिरामीलाई दिएपछी सहयोगिहरुले video बनाएर viral गरिदिए...👇️👇️

27/06/2024

शिक्षकहरुले राजनिक गर्ने????बिधार्थी हरु आफ्नोआफ्नो पार्टिको सङको सदस्य भएर बस्ने को हि काउरेस त कोहि माले???अनि हात हातमा मोबाइल tiktak toutuber बन्ने रे😂😂 भलगर🤣लपसप गर्ने रे आदि इत्यादि

अभिभाबक हरु??पनि बिचरा बाउहरुबिदेशतिर आफ्नो परिवार पाल्न कै लागि रगत पसिना बगाउन जानै पर्यो खाडितिर आमालाइ जुगजमाना अनुसार चल्नै पर्यो कहाँ के भैराछ कहाँ कुन फेसन चलिराछ..🤣🤣🤣जमाना अनुसार चल्नुपर्यो

धन्न 47 % पास भएछन बाबै कहाबाट आउँछ


सबै परिवार,सबै भाइबहिनिहरुलाई भनेको हैन ,कसैको जिवनसग मेल खान गएमा सम्योग मात्रै हुनेछ्😂👎️👎️💪💪💪

27/06/2024

9 वकेटले अफगानिस्तानलाइ हराउदै
दक्षिण अफृका फाइनल प्रबेस गर्यो💪💪

26/05/2024

सन्दिपलाइ जति सक्दो भिषा लागोस भन्ने जतिले like coment गरुम त्🙏🙏🙏

24/05/2024

काठमाडौं । कान्तिपुर मिडिया ग्रुप (केएमजी) अन्तर्गतका विभिन्न फेसबुक पेजमा सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात...

24/05/2024

Cricketer Sandip lamichhane को अहिले सम्म प्राप्त जानकारी अनुसार भिषा मिलेको छैन ...
भोलि सनिबार नेपालको सार्बजनिक छुट्टि...
पर्सि आइतबार अमेरिकाको छुट्टी ...

तर खेलाडिको नाम दिनुपर्ने भोलि may 25 को तेसैले यसपटक सन्दिपको बिस्वकप खेल्ने सपना अधुरै रह्नला जस्तो देखियो😥😥😥
फेरि पनि कामना गरौ भोलि नै भिषा मिलोस्🙏🙏🙏🙏best of luck सन्दिप

23/05/2024

हजारौ कामदारहरुलाइ भिषा दिन सक्ने ...
तर एउटा खेलाडिलाइ भिषा दिन नसक्ने जाबो देशले किन cricket विश्व कप राख्या होला....

कामदार बिस्वकप राख्नु नि....

22/05/2024

एक देशको होनाहार खेलाडिला भिषा नै दिन सक्दैन ...
दिदैन भने तेस्तो देशले बिस्वकप किन राख्नु ओ...घरेलु कप राखेर...आमाबुबाछोराछोरी मिलेर खेल्नु नि....😐️😐️.......................................
(कि भिषा दिन डराएको हो??sandipa laamichhaane लाई सन्देलाइ laai team ला राखेसी हारिन्छ भनेर...)
....
हामी सबैको आश लाग्दो युवा नेता खेलकुद मन्त्रालय के हेर्दैछ...🤔
can के हेर्दिछ....
पररास्टमन्त्रालय के हेर्दैछ....
सरकार के हेर्दैछ.....

कसरी हुन्छ Sandip lamichhane लाई Cricket मा खेलौउने बाताबरण मिलाउनुपर्छ

Address

Pune

Telephone

+918698069063

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Prasad Kafle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Digital creator in Pune

Show All