17/12/2023
बच्चा जन्माउन अमेरिका हानिएपछिको विवादमा रेखा थापा भन्नुहुन्छ
"श्रीमानले आफनो व्यवसाय घरपरिवार भएको ठाँउ लान खोज्दैन त? त्यही बच्चा जन्माउ भन्ने लाग्दैन त? म भ्याकेसन मनाउन जहाँसुकै जाउ। मेरो बच्चा १८ बर्ष पुगिसकेपछि उ नेपाली नागरिक बन्ने की कहाँको नागरिक बन्ने त्यो उसको अधिकारको कुरा हो। मेरो आमाबुवाको देशको नागरिक बन्छु म भन्ने गर्व गर्ने माहोल पो मैले सृजना गर्ने हो। मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारको विषय होईन। म देश छोडेर गएको छैन। मेरो देशमै बस्ने हो मेरो देशमै काम गर्ने हो। छोराछोरी कहाँ जान्छन् भन्ने कुरा अलग विषय हो। उसको पखेटा काट्ने मेरो अधिकार छैन।" 😍